Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Browsing all 3415 articles
Browse latest View live

Image may be NSFW.
Clik here to view.

कतै नक्कली अण्डा त खाइरहनुभएको छैन तपाई ? यसरी थाहा पाउनुहोस् केवल २ मिनेटमा

बजारमा नक्कली अण्डा बिक्री भइरहेको तपाईंले सुन्नुभएकै होला । कृत्रिम अण्डा बेच्ने गिरोह पछिल्लो समय भारतमा ठूलै सवाल बनिरहेको छ । तीनतिर सीमा जोडिएको यो समस्या नेपालमा पनि हुनसक्छ । त्यसैले एउटा सचेत...

View Article


Image may be NSFW.
Clik here to view.

बर्गरभन्दा बढी स्वस्थ हुन्छ, समोसा, यस्ता छन् कारणहरु

काठमाडौं । तपाईं स्वास्थ्य बिग्रने डरले समोसा खानु हुन्न ? यस्तो भइरहेको छ भने तपाईंले यी कुराहरुलाई दिमागबाट हटाइदिनुहोस् । पछिल्लो समय जन्क फुडप्रति नेपालीको पनि लगाव बढ्दै गइरहेको छ । समोसा छाडेर...

View Article


Image may be NSFW.
Clik here to view.

तपाईलाई थाहा नहुन सक्छ काँचो केरा खानुको यी फाइदा

काठमाडौं । पाकेको केरा हामी सबैले खाएका छौं । पाकेको तुलनामा काँचो केरा खाने मानिसहरु निकै कम छन् । केहीले काँचो केरालाई तरकारीको रुपमा खाने गरेपनि अधिकांश मानिसहरुले काँचो केरा सेवन गर्दैनन् ।...

View Article

Image may be NSFW.
Clik here to view.

स्वस्थ बन्न अपनाउनुहोस् यी ९ आनीबानी

काठमाडौं । हामी भागदौडको जीवन बाँचिरहेका छौं । यसले हामीलाई हाम्रो आफ्नै स्वास्थ्यबारे सोच्न पनि समय दिइरहेको छैन । एकपटक छातीमा हात राखेर सोचौं त, अहिलेको हाम्रो जीवनशैलीले हाम्रो स्वास्थ्यलाई कति...

View Article

Image may be NSFW.
Clik here to view.

बिहीबार १९११ कोरोना संक्रमित थपिए, ९६१ जना निको हुँदा ११ जनाको मृत्यु

काठमाडौं, ४ असोज । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ९११ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या ७९ हजार ७२८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बिहीबार आयोजित...

View Article


Image may be NSFW.
Clik here to view.

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५०० नाघ्यो

काठमाडौं, १५ असोज । कोरोना संक्रमणका कारण बितेको २४ घण्टामा थप ११ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५०९ पुगेको छ । पछिल्लो २४ घण्टामा ज्यान गुमाउनेमा एक महिला र दस...

View Article

Image may be NSFW.
Clik here to view.

काठमाडौं उपत्यकामा एकैपटक थपिए ९४३ कोरोना संक्रमित, चारजनाको मृत्यु

काठमाडौं, १५ असोज । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ९४३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयद्वारा बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमार्फत गराइएको जानकारी अनुसार ३२८ महिला र...

View Article

Image may be NSFW.
Clik here to view.

पछिल्लो २४ घण्टामा काठमाडाैंसहित कुन जिल्लामा कति संक्रमित थपिए

काठमाडाैं, १५ असोज ।  पछिल्लो २४ घण्टामा काठमाडौंमा ८१७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै, ललितपुरमा ६८ र भक्तपुरमा ५८, मोरङमा १०५, कैलालीमा १६१, रुपन्देहीमा ९१ जनासहित अन्य विभिन्न  ५७...

View Article


Image may be NSFW.
Clik here to view.

चितवनमा कोरोना सङ्क्रमणबाट एकजनाको मृत्यु

चितवन, १५ असोज । चितवनमा बिहीबार थप एक जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती नगरपालिका वडा नं ११ का ५५ वर्षीय पुरुष रहेको नगर प्रमुख प्रभा बरालले जानकारी दिइन् । उनका अनुसार...

View Article


Image may be NSFW.
Clik here to view.

नेपालमा एकैदिन २७२२ कोरोना संक्रमित थपिए, ३३०७ जना निको

काठमाडौं, १६ असोज । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ७२२ जना कोरोना संक्रमित थपिएका छन् । हालसम्मकै सर्वाधिक दैनिक संक्रमित थपिएसँगै नेपालमा कुल संक्रमितको संख्या ८२ हजार ४५० पुगेको छ । स्वास्थ्य तथा...

View Article

Image may be NSFW.
Clik here to view.

बितेको २४ घण्टामा कोरोना संक्रमणबाट ११ जनाको मृत्यु

काठमाडौं, १६ असोज । कोरोना संक्रमणका कारण बितेको २४ घण्टामा थप ११ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शुक्रबार नियमित पत्रकार सम्मेलनमार्फत दिएको...

View Article

Image may be NSFW.
Clik here to view.

काठमाडौं उपत्यकामा एकैपटक थपिए १६३८ कोरोना संक्रमित, थप पाँचजनाको मृत्यु

काठमाडौं, १६ असोज । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा हालसम्मकै सर्वाधिक १ हजार ६३८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयद्वारा शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमार्फत गराइएको...

View Article

Image may be NSFW.
Clik here to view.

शुक्रबार थपिएका हालसम्मकै सर्वाधिक संक्रमित कुन जिल्लाका कति ? हेर्नुहोस्...

काठमाडौं, १६ असोज । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ७२२ जना कोरोना संक्रमित थपिएका छन् । जुन  हालसम्मकै सर्वाधिक  संक्रमित हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शुक्रबार आयोजित नियमित पत्रकार...

View Article


Image may be NSFW.
Clik here to view.

के यौन सम्पर्कबाट कोरोना सर्छ ?

काठमाडौं, १६ असोज । कोभिड-१९ संक्रमणमा यौन गतिविधिको भूमिका हुन्छ कि हुँदैन ? यो आम जिज्ञासाको विषय हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा कार्यरत डा. संगीता मिश्राका अनुसार यौन सम्पर्कबाट कोरोना...

View Article

Image may be NSFW.
Clik here to view.

चितवनमा उपचाररत दुईजना कोरोना संङ्क्रमितको मृत्यु

चितवन, १६ असोज । चितवनमा उपचाररत थप दुई जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । पुरानो मेडिकल कलेजमा उपचाररत भरतपुर महानगरपालिका-११ की ७६ वर्षीया महिलाको मृत्यु भएको हो । ज्वरो र श्‍वासप्रश्‍वासमा...

View Article


Image may be NSFW.
Clik here to view.

शनिबार पनि दुई हजारभन्दा बढी कोरोना संक्रमित थपिए, निको हुनेको संख्या पनि...

काठमाडौं, १७ असोज । नेपालमा लगातार दोस्रो दिन दुई हजारभन्दा बढीमा कोरोना संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा २ हजार १२० जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या ८४ हजार...

View Article

Image may be NSFW.
Clik here to view.

बितेको २४ घण्टामा कोरोना संक्रमणबाट आठजनाको मृत्यु

काठमाडौं, १७ असोज । कोरोना संक्रमणका कारण बितेको २४ घण्टामा थप ८ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शनिबार नियमित पत्रकार सम्मेलनमार्फत दिएको जानकारी...

View Article


Image may be NSFW.
Clik here to view.

काठमाडौं उपत्यकामा थप ११७७ जनामा कोरोना संक्रमण, तीनजनाको मृत्यु

काठमाडौं, १७ असोज । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ११७७ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयद्वारा शनिबार आयोजित नियमित पत्रकार सम्मेलनमार्फत गराइएको जानकारी अनुसार ४८७ महिला र...

View Article

Image may be NSFW.
Clik here to view.

भरतपुर अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु

चितवन, १७ असोज । भरतपुर अस्पतालमा उपचाररत् एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पतालका अनुसार नवलपरासी पुर्व (नवलपुर)का ३६ वर्षीय पुरूषको उपचारका क्रममा मृत्यु भएको हो । लामो समयदेखि मुटु र...

View Article

Image may be NSFW.
Clik here to view.

काँग्रेस नेता गगन थापालाई कोरोना संक्रमण

काठमाडौं, १७ असोज । नेपाली काँग्रेसका नेता एवं पूर्वस्वास्थ्यमन्त्री गगनकुमार थापालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । थापाले सामाजिक सञ्‍जाल ट्‍वीटरमार्फत् आफूमा संक्रमण पुष्‍टि भएको जनाएका हुन्...

View Article
Browsing all 3415 articles
Browse latest View live