मुखको हेरचाहः ‘जब पर्यो राती तब बुढी ताती’नगरौं
अन्य रोगहरूको तुलनामा दाँत एवम् मुखको रोगलाई गम्भीररुपमा नलिने हाम्रो प्रवृत्ति छ । सरकारी तथा गैरसरकारी क्षेत्रहरूले दन्त चिकित्सालाई आधारभूत स्वास्थ्यको रूपमा नलिई विलासिता उपचारको रूपमा लिइरहेको छ ।...
View Articleकोरोना भाइरस (कोभिड-१९) बारम्बार सोधिने २४ प्रश्नोत्तर
१. के कोरोना भाइरस (कोभिड–१९) लामखुट्टेको टोकाईबाट सर्छ? हालसम्म कोरोना भाइरस लामखुट्टेको टोकाईबाट सरेको पुष्टि भएको छैन।यो श्वासप्रश्वासबाट सर्ने भाइरस हो। कोरोना भाइरसबाट संक्रमित व्यक्त्तिले खोक्दा...
View Articleसोहम मुद्रा जसले बढाउँछ सक्रियता र बनाउँछ मस्तिष्क स्वस्थ
पानीको कमिले हाम्रो मस्तिष्कको कार्यप्रणालीलाई सुस्त बनाउँछ । यसले शरीरमा निष्क्रियता, उदासी, नैराश्यता उत्पन्न गराउँछ । यस्तो अवस्थाबाट छुटकारा पाउनका लागि योग विज्ञानको सोहम मुद्रा निकै प्रभावकारी...
View Articleनिधारको चाउरीपनाले बुढेसकालको होइन प्राणघातक रोगको संकेत दिन्छ
एजेन्सी । निधारको चाउरीपनाले संधै बढ्दो उमेरको मात्र संकेत दिदैँन । यसले कहिलेकाँही शरीर भित्रको प्रतिकूल अवस्थाको पनि संकेत दिन्छ । एक शोधमा निधारमा चाउरीपना औसतभन्दा धेरै बढ्नु र एथेरोसिलेरिोसिस...
View Articleमधुमेहका बिरामीका लागि शाकाहारी बन्नु फाइदाजनक : अनुसन्धान
एजेन्सी । मधुमेह बिरामीहरुका लागि शाकाहारी बन्न फाइदाजनक हुने एउटा अध्ययनले बताएको छ । टाइप टु मधुमेह भएका बिरामीको ग्लाइसेमिक र कोलेस्ट्रोल नियन्त्रणमा सब्जी, फल, साबुत र अन्न जस्ता हरियो खाद्यान्यले...
View Articleकानमा कपाल पलाए हुनुहोस् सावधान, प्राणघातक रोगको संकेत
कानमा कपाल उम्रिदाँ त्यसले सुन्दरतामा नराम्रो असर त पारेको हामी सबैले थाहा पाउँछौं । तर त्यो आउनुको पछाडीको कारणबारे हामी अनविज्ञ हुन्छौं । वास्तवमा कानमा पलाउने कपालले तपाईको बिग्रिरहेको स्वास्थ्य...
View Articleसुत्न अघि भुटेको लसुन सेवन गर्नुहोस्, यी रोगबाट पाउनु हुनेछ छूटकारा
लसुन स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । मोटोपना, मधुमेह, ग्याँस्ट्रिक र अन्य धेरै विमारबाट टाढा राख्न यसले मद्दत गर्छ । राती सुत्न अघि भुटेको लसुन सेवन गर्दा धेरै विमारबाट छुटकारा पाउन सकिन्छ ।...
View Articleअनुहारका प्वाल हटाउन अप्नाउनुहोस् यी घरेलु उपाय
अनुहारमा देखिने स-साना प्वाल र छिद्राहरु आज आम समस्या बनिसकेको छ । यी छिद्राहरु अनुहारको सुन्दरताका लागि सधैं अवरोधक बन्छन् । विशेषगरी ओइली स्कीन भएका महिलाहरुमा यो समस्या देखिन्छ । उमेर बढेसँगै यी...
View Articleलकडाउनकै बीचमा डाक्टरसँग परामर्श लिनुपर्यो ? यहाँ हेर्नुस् डाक्टरहरुको...
काठमाडौं, ११ चैत । अत्यावश्यक काममा बाहेक घरबाहिर निस्किन नपाउने सरकारको आदेशसँगै नेपाल चिकित्सक संघले कोरोना भाइरससँग सम्बन्धित जानकारी वा परामर्श लिनु परेमा सम्पर्कका लागि विभिन्न क्षेत्रका विशेषज्ञ...
View Articleकोरोनापछि चीनमा हन्ता भाइरसको आतंक, ट्वीटरमा ट्रेन्डिङ
बेइजिङ, ११ चैत । कोरोना भाइरसको संकटबाट जुधिरहेको चीनको युन्नान प्रान्तमा एक व्यक्तिको हन्ता भाइरसको कारण मृत्यू भएको छ । पीडित व्यक्ति कामको लागि बसबाट शाडोङ्ग प्रान्त फर्किरहेका थिए । उनमा हन्ता...
View Articleके हो हान्टा भाइरस ? यस्ता देखिन्छन् लक्षणहरु
एजेन्सी । कोरोना भाइरसको प्रकोप चीनमा केही मत्थर हुने बित्तिकै नयाँ भाइरस हान्टाको आगमन भएको छ । यो भाइरसको कारणले चीनको युनान प्रान्तमा एकजनाको मृृत्यु भईसकेको छ । हाल यो भाइरस फैलिनुको पछाडी विभिन्न...
View Articleहाम्रो पात्रोले ल्यायो घरमै बसेर कोरोनाबारे डाक्टरसँग परामर्श गर्न भिडियो कल...
काठमाडौं, १२ चैत । हाम्रो पात्रोले घरमै बसेर डाक्टरसँग भिडियो कल गर्न मिल्ने सुविधा ल्याएको छ । सामाजिक उत्तरदायित्वअन्तर्गत नेपाल चिकित्सक संघ, हाम्रो पात्रो र एनसेलको प्राविधक सहयोगमा घरमैं बसी...
View Articleयस्तो छ क्वारेन्टाइनमा बस्दा सबैले पालना गर्नुपर्ने सरकारी गाइडलाइन...
काठमाडौं, १४ चैत । स्वास्थ्य मन्त्रालयले क्वारेन्टाइनमा बस्न तयार गरेको गाइडलाइनको पालना गर्न स्थानीय निकायलगायत सबै सर्वसाधारणहरुसँग आग्रह गरेको छ । विहीबार कोभिड-१९ बारे स्वास्थ्य मन्त्रालयको नियमित...
View Articleएउटै व्यक्तिलाई दोहोरिएर कोरोना संक्रमण हुन्छ ?
एजेन्सी, १४ चैत । कुनै पनि संक्रमणबाट एकपटक निको भईसपछि शरीरमा त्यस विरुद्ध लड्ने रोग प्रतिरोधात्मक क्षमता बढ्ने बताइन्छ । यसकारण अर्कोपटक तत्काल त्यहीँ रोगबाट व्यक्ति संक्रमित हुँदैनन् । तर कोरोना...
View Articleलाखौं बिरामीलाई अनलाइन परामर्श सेवा दिँदै चिनियाँ चिकित्सकहरु
बेइजिङ, १४ चैत । विश्वव्यापी महामारी बनेको कोरोनाको उद्गमस्थल बनेको चीनले यो समस्यालाई धेरै हदसम्म नियन्त्रणमा लिइसकेको छ । समस्याको उत्कर्षमा रहेको बेला चीनले आफ्नो सम्पूर्ण क्षमता कोरोना नियन्त्रण...
View Articleकोरोनाको समयमा यौन सम्बन्ध बनाउन कति ठिक
एजेन्सी, १५ चैत । कोरोना भाइरसको कारण अहिले विश्वभरी नै सामाजिक दूरी र सेल्फ आईसोलेसनको नारा अघि सारिएको छ । यसबीच हाम्रो जीवनको एउटा अत्यावश्यक पाटो यौन जीवनमा यसले पार्ने प्रभावबारे सबैलाई जिज्ञासा...
View Articleकोरोनाको दुश्प्रभावः चीनमा उपचारमा संलग्न ५० प्रतिशत चिकित्सक डिप्रेशनमा,...
न्यूयोर्क, १६ चैत । कोरोना भाइरसको महामारीविरुद्धको लडाईका प्रमुख सिपाहीहरु हुन् डाक्टरहरु । डाक्टर उपलब्ध छैनन् भन्नासाथ हामीलाई छुट्टै डर सुरु हुन्छ । यही महत्वलाई बुझ्दै संसारभरका लाखौं...
View Articleअफिनका सदस्य स्वास्थ्य सेवा प्रदायकहरुले उपचारमा २० प्रतिशत छुट दिने
काठमाडौं, १७ चैत । एशोसिएशन अफ प्राइभेट हेल्थ इन्स्टच्यूसन अफ नेपाल (अफिन)का सदस्य स्वास्थ्य सेवा प्रदायक संस्थाहरुले २०७६ चैत्र मसान्तसम्म सम्पूर्ण स्वास्थ्य सेवाहरुमा २० प्रतिशत छूट दिने भएको छ ।...
View Article‘महामारीको पनि क्लस्टर हुन्छ, अबको खतरा अफ्रिका र दक्षिण एशियामा छ’
एक जना चिकित्सकको हिसाबले नेपालमा कोरोनाको प्रकोप आएपछि कोरोनाविरुद्ध लड्न नेपाली जनता र सरकारले गरेका अनुसरणीय काम केही छन् ? – कोरोना संक्रमण देखिन थालेपछि सरकारले लकडाउनको घोषणा लगायत आफ्नो ठाउँबाट...
View Articleहरेक संक्रमितलाई ठीक नपारिकन कोरोना महामारी रोकिँदैन
तरकारी, पानी तथा खाद्य पदार्थ किनेर प्रयोग कोरोना संक्रमण हुने सम्भावना कति हुन्छ ? यसमा चनाखो नै हुनुपर्छ । किनभने कोरोना एक प्रकारको भाइरस हो । भाइरसलाई जीवित रहनका लागि एउटा कोष चाहिन्छ । तर कोरोना...
View Article