Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Browsing all 3415 articles
Browse latest View live

Image may be NSFW.
Clik here to view.

आवश्यक पर्दा पूरै अस्पताललाई नै कोरोना संक्रमितको उपचारस्थल बनाउँछौः नर्भिक...

काठमाडौं, १८ चैत । निजी क्षेत्रबाट सञ्चालित नर्भिक अस्पतालले मूल भवन भन्दा छुट्टै १५ शैय्याको कोभिड आइसोलेसन वार्ड सञ्चालन गरिरहेको छ । सञ्चालनमा आएको आइसोलेसन वार्ड सम्पूर्ण उपकरण जडित भएको अस्पतालले...

View Article


Image may be NSFW.
Clik here to view.

कोरोना भाइरसविरुद्ध बालबालिकालाई दिने बीसीजी सुई परीक्षण गर्दै वैज्ञानिकहरु

लण्डन, १८ चैत । १० देखि १४ वर्षका बालबालिकालाई दिइने क्षयरोगविरुद्धको बीसीजी भ्याक्सिनले कोरोना भाइरसबाट जोगाउने अपेक्षासहित वैज्ञानिकहरुले परीक्षण सुरु गरेका छन् । १९५३ देखि २००५ सम्म यो भ्याक्सिन १०...

View Article


Image may be NSFW.
Clik here to view.

लकडाउनमा घरमै हुनुहुन्छ ? दुईटा केरा खानुहोस्

काठमाडौं, १८ चैत । कोरोना भाइरसको महामारीका कारण तपाईं पनि लकडाउनका कारण घरभित्रै हुनुहुन्छ । हो, तपाईंजस्तै करोडौं मानिसहरु अहिले घरभित्रै थुनिएका छन् । यस्तो अवस्थामा करोडौं मानिसहरुले अफिसको काम...

View Article

Image may be NSFW.
Clik here to view.

दुई मिनेटमा कोरोना भाइरस डिटेक्ट गर्नसक्ने टेस्टिङ किट एफडीएद्वारा स्वीकृत

एजेन्सी, १९ चैत । अमेरिकाको खाद्य तथा औषधि प्रशासन एफडीएले मंगलबार बडिस्पेयर कर्पोरेसन नामको कम्पनीले उत्पादन गरेको टेस्टिङ किटलाई आपतकालीन अनुमति दिएको छ । उक्त टेस्टिङ किटले २ मिनेटमा कोभिड-१९ को...

View Article

Image may be NSFW.
Clik here to view.

अब हेटौंडामा पनि कोरोना परीक्षण हुने

हेटौंडा, १९ चैत । किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडामा बुुधबार दिउँसोदेखि कोरोना भाइरसको संक्रमण भए नभएको परीक्षण हुने भएको छ । सरकारले परीक्षणका लागि चीनबाट ल्याएको किट, औषधि,...

View Article


Image may be NSFW.
Clik here to view.

कोरोना महामारी मान्छेको शरीरमा भन्दा मान्छेको दिमागमा बढी देखियो

तपाईं चीनबाट फर्कनुभएको, चीनबाटै सुरु भएको कोरोनाभाइरसको प्रकोपलाई नजिकबाट हेरिरहनुभएको छ ? मेरो काम गर्ने ठाउँ चीन नै हो । स्वाभाविकरुपले त्यहाँको परिस्थितिबारे जानकारी राख्नैपर्ने हुन्छ । चीनमा...

View Article

Image may be NSFW.
Clik here to view.

‘स्वास्थ्य मन्त्रालय भनेको जीवन मृत्युसँग जोडिएको मन्त्रालय हो’

स्वास्थ्य साम्रग्री खरिदमा आर्थिक अनियमिता नभएको भन्दै ओम्नी बिजनेस कर्पोरेट इन्टरनेसनल प्रालि (ओवीआई) को बचाउ गरेको सरकारले अन्ततः खरिद सम्झौता नै रद्द गर्न बाध्य हुनुपर्‍यो । अन्तर्राष्ट्रिय बजार...

View Article

Image may be NSFW.
Clik here to view.

२५ देखि ५० प्रतिशतसम्म संक्रमितमा लक्षण नदेखिने नयाँ अनुसन्धानको खुलासा

एजेन्सी, २० चैत । कोरोना भाइरससम्बन्धि सार्वजनिक भईरहेका नयाँ तथ्यांकहरुले लक्षण नदेखिएका मानिसहरुले नै धेरै संक्रमण फैलाईरहेको देखाएको छ । आइसल्याण्डबाट आएको नयाँ तथ्यांकअनुसार ५० प्रतिशत पोजेटिभ...

View Article


Image may be NSFW.
Clik here to view.

यसरी बनाउनुहोस् घरेलु ह्याण्ड सेनिटाइजर

एजेन्सी, २१ चैत । कोरोना संक्रमणको समयमा यसबाट बच्ने एउटा उत्कृष्ट उपाय भनेको साबुन पानीले मिचिमिचि हात धुनु हो । यसले विभिन्न घातक जीवाणु फैलिनबाट जोगाउँछ । तर हरेक समय तपाई साबुन पानीको पहुँचमा...

View Article


Image may be NSFW.
Clik here to view.

पोखरामा पनि एकजनालाई देखियो ‘कोरोना पोजेटिभ’

काठमाडौं, २१ चैत । नेपालमा कोरोना संक्रमितको संख्या एक थपिएको छ । विहीबार काठमाडौंमा कोरोनाको छैटौं संक्रमित फेला परे लगत्तै शुक्रबार कास्कीमा अर्का एक व्यक्तिमा कोरानाको संक्रमण देखिएको हो । कोरोनाका...

View Article

Image may be NSFW.
Clik here to view.

भारतमा ३ हजार नाघ्यो कोरोना संक्रमित, एक दिन १५ जनाको मृत्यू

नयाँ दिल्ली, २२ चैत । नेपालसँग खुला सिमाना रहेका भारतमा कोरोना भाइरसमा शुक्रबार कम्तिमा १५ जनाको कोरोना संक्रमणका कारण मृत्यू भएको छ । यो भारतमा कोरोनाको कारण अहिलेसम्म सबैभन्दा धेरै मृत्यू हो ।...

View Article

Image may be NSFW.
Clik here to view.

चिकित्सकमाथि दोष थुपार्ने कामले स्वास्थ्य मन्त्रालयलाई गिज्याईरहेको छः नेपाल...

काठमाडाै‌, २२ चैत । नेपाल चिकित्सक संघले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको पछिल्लो निर्णयको विरोध गरेको छ । निजी तथा सरकारी अस्पतालहरुबाट प्रदान गरिने कोभिड १९ उपचार लगायत अन्य स्वास्थ्य सेवा...

View Article

Image may be NSFW.
Clik here to view.

कोरोना परीक्षणमा कछुवाको चालः कोरियाको सफलता र अमेरिकाको असफलताबाट सिक्न...

काठमाडौं, २२ चैत । शुक्रबार गण्डकी सरकारले आफ्नो वेबसाइटमा देशमा कुल संक्रमित संख्या ७ लेख्यो । तर पछि संघीय स्वास्थ्य मन्त्रालयले यसलाई गलत भन्यो । यसबारे समाचार लेख्ने मिडियाहरुले विश्वस्नीयता...

View Article


Image may be NSFW.
Clik here to view.

कोरोना भाइरस विरूद्धको खोप पत्ता लागेको अमेरिकी डाक्टरको दावी

एजेन्सी, २२ चैत । अमेरिकाको एक विश्वविद्यालयका डाक्टरले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको सम्भावित खोप पत्ता लगाएको दाबी गरेका छन् । पिटसवर्ग मेडिकल सेन्टर युनिभर्सिटी (यूपीएमसी) का डाक्टरले २१...

View Article

Image may be NSFW.
Clik here to view.

नेपालमा यस्तो देखिन्छ कोरोना परीक्षणको अवस्था

काठमाडौं, २३ चैत । हाम्रो देशमा कोरोना संक्रमणको अवस्था कस्तो छ ? यसलाई कसरी विश्लेषण गर्ने ? अवश्य पनि स्वास्थ्य मन्त्रालयको तथ्यांकको सहारा लिनुपर्छ । संसारमा कोरोना संक्रमणको फैलावट र नियन्त्रणका...

View Article


Image may be NSFW.
Clik here to view.

कोरोना भाइरसको सेललाई पूर्णरुपमा मार्न सक्ने औषधि पत्ता लगाएको अष्ट्रेलियन...

काठमाडौं, २३ चैत्त । अष्ट्रेलियाका वैज्ञानिकहरुले कोरोना भाइरसको सेल मार्न सक्ने औषधि पत्ता लगाएको दावी गरेका छन् । अष्ट्रेलियाको मोनाश विश्वविद्यालयका वैज्ञानिकले हालै एक नयाँ अनुसन्धानबाट कोरोना...

View Article

Image may be NSFW.
Clik here to view.

कोरोनाको संक्रमण रोक्न ५० हजार स्वास्थ्य स्वयंसेविका परिचालन गर्ने सरकारको...

काठमाडौं, २३ चैत । सरकारले कोरोना भाईरस (काेभिड-१९) को संक्रमण फैलन नदिन देशभर स्वास्थ्य स्वयंसेविका परिचालन गर्ने निर्णय गरेको छ । आईतबार बसेको कोरोना रोकथाम तथा नियन्त्रण समन्वय उच्चस्तरीय समितिको...

View Article


Image may be NSFW.
Clik here to view.

डब्ल्यूएचओले मान्यता नदिएको परीक्षण किट मार्फत ‘र्‍यापिड टेस्ट’

काठमाडौं, २४ चैत । सरकारले विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले मान्यता नदिएको परीक्षण किट प्रयोग गरेर भएपनि ३ जिल्लामा ‘र्‍यापिड टेस्ट’ गर्ने भएको छ । र्‍यापिड डायग्नोस्टिक टेस्टमार्फत चीनबाट ठूलो...

View Article

Image may be NSFW.
Clik here to view.

विरालो लगायत जनावरलाई घरभित्रै राख्न भेटेरेनरी वैज्ञानिकको शुझाव

एजेन्सी, २२ चैत । मानिसबाट केही पशुमा पनि कोरोनाभाइरस सरेको केही प्रमाण भेटिएपछि वैज्ञानिकहरूले तिनलाई पाल्ने व्यक्तिलाई ‘लकडाउन’ का बेला आफ्ना बिराला घरभित्रै राख्न सुझाव दिएका छन्। दुई घरपालुवा...

View Article

Image may be NSFW.
Clik here to view.

भारतमा कोरोना भाइरस भ्याक्सिनको जनावरमा प्रयोग सुरु

अहमदावाद, २६ चैत । कोरोना भाइरसविरुद्ध लडाई लडिरहेको संसारका लागि भारतबाट खुसीको खबर आएको छ । बुधबार त्यहाँ कोरोना भाइरसविरुद्धको भ्याक्सिनको जनावरमा प्रयोग सुरु गरिएको हो । यसको नतिजा आउन ४ देखि ६...

View Article
Browsing all 3415 articles
Browse latest View live