Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Browsing all 3415 articles
Browse latest View live

Image may be NSFW.
Clik here to view.

स्यानिटाइजर उपभोक्तासम्म पुर्‍याउन सकस

काठमाडौं, २७ चैत । नेपाल औषधि लिमिटेडलाई कोरोना भाइरस रोकथाममा प्रयोग गरिँदै आएको स्यानिटाइजर उपभोक्तासम्म पुर्‍याउन सकस भएको छ । लकडाउनका कारण ढुवानी गर्न नसक्दा उत्पादन गरिएको ६० हजार बोतल...

View Article


Image may be NSFW.
Clik here to view.

अनुहारको निखार बढाउन गर्नुहोस् यी तीन योगाभ्यास

एजेन्सी । ताजा र सुन्दर अनुहारको चाहना सबैलाई हुन्छ । यसलाई बढाउन मानिसहरुले कति महंगा महंगा सौन्दर्य सामग्रीहरु खरिद गरी पैसा खर्च गर्छन् । तर यी सामग्रीहरुले सधैं सोचे जस्तो प्रतिफल ल्याउँदैनन् ।...

View Article


Image may be NSFW.
Clik here to view.

के कोरोना भाइरस संक्रमणको दीर्घकालीन असर हुन्छ ?

एजेन्सी/ नयाँ कोरोना भाइरस अर्थात कोभिड-१९ को संक्रमण विश्वभर शुक्रबार बेलुकासम्ममा १६ लाख २० हजार कटिसकेको छ । यो भाइरसले झण्डै एक लाख जनाको ज्यान लिइसकेको छ । सँगसँगै अहिलेसम्ममा तीन लाख ६६ हजार जना...

View Article

Image may be NSFW.
Clik here to view.

कोभिड-१९ विरुद्धको औषधी परीक्षणको नतिजा उत्साहजनक

एजेन्सी, २९ चैत । कोभिड-१९ का बिरामीहरूमा गरिएको एउटा औषधीको प्रारम्भिक परीक्षणले उत्साहजनक नतिजा देखाएको विवरण सार्वजनिक भएको छ । अमेरिकी औषधी निर्माता कम्पनी गिलियड साइन्सेसका अनुसार ५३ जना कोभिड १९...

View Article

Image may be NSFW.
Clik here to view.

पहिला ज्वरो, फेरि टाउको र पेट दुःखाई, बान्ता र डायरिया नयाँ लक्षण, कोरोना...

न्यूयोर्क, ३० चैत । कोरोना भाइरसको नयाँ आयामसहित नयाँ जानकारी पनि बाहिर आएको छ । नयाँ अध्ययनले कोरोना संक्रमितलाई केही नयाँ लक्षण देखिएको हो । कोरोना संक्रमितलाई देखिने लक्षणमा परिवर्तन आएको र घाँटी,...

View Article


Image may be NSFW.
Clik here to view.

लकडाउनबीच बढ्दैछ सेक्स टोयको बजार

एजेन्सी, ३ वैशाख । अहिले विश्वभरीका व्यवसायहरु लकडाउनको कारण धराशायी बनिरहेका छन् । तर यसबीच कोलम्बिया जस्तो पुरातन मुलुकमा भने अहिले एउटा उद्योग भने निकै फस्टाइरहेको छ । यो उद्योग हो सेक्स टोयको...

View Article

Image may be NSFW.
Clik here to view.

बेलायत पुग्दै भारतको २० लाख पारासिटामोल

लण्डन, ३ बैशाख । बेलायतले भारतबाट ३० लाख पारासिटामोल औषधी ल्याउने भएको छ । भारतीय उच्च अधिकारीसँगको कुराकानीका क्रममा भारतले बेलायतलाई पारासिटामोल औषधी पठाईदिने सहमति भएको हो । बेलायतको विदेश...

View Article

Image may be NSFW.
Clik here to view.

लकडाउनले कोरोना भाइरस मर्दैैन, यसो गर्ने कि ?

सरकारले २१ दिने लकडाउन लागू गर्ने निर्णय गर्दा मैले भनेको थिएँ, ‘लकडाउनले भाइरस मर्दैन ।’ मेरो कुरालाई कतिपयले अन्यथा बुझे । मैले सरकारको विरोध गरे भन्ने ठाने । सरकारको विरोध वा समर्थन गर्नु मेरो...

View Article


Image may be NSFW.
Clik here to view.

स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको पनि काेराेना परीक्षण गरिने

काठमाडौं, ४ वैशाख । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड– १९ को रोकथाम र उपचारमा संलग्न स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको पनि परीक्षण गर्ने भएको छ । बिहीबार मन्त्रालयले सूचना जारी गरी कोभिड– १९ को...

View Article


Image may be NSFW.
Clik here to view.

कोरोनाबाट निको भएका २ प्रतिशतमा पुनः कोरोना पोजेटिभ देखियो

सिओल, ५ वैशाख । दक्षिण कोरियाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (केसीडिसी)ले त्यहाँ कोरोना संक्रमणबाट निको भएका २.१ मानिसमा पुनः कोरोना परीक्षणबाट पोजेटिभ नतिजा भेटिएको जनाएको छ । केसिडिसीलाई उद्धृत...

View Article

Image may be NSFW.
Clik here to view.

समिट हस्पिटलको फार्मेसीलाई दुई लाख जरिवाना

काठमाडौं, ५ वैशाख । बढी मूल्यमा सर्जिकल मास्क बिक्री गरेको पाइएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आज भक्तपुरको लोकन्थलीस्थित समिट हस्पिटलको फार्मेसीलाई कारबाही गरेको छ । अनुगनमका क्रममा...

View Article

Image may be NSFW.
Clik here to view.

एम्बुलेन्सले निमोनियाका बिरामीलाई बोक्न मानेन

सिन्धुपाल्चोक ६ वैशाख । सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँपालिकामा रहेको एम्बुलेन्सले सिकिस्त निमोनिया भएका बिरामीलाई अस्पताल लैजान अस्वीकार गरेका छन् । निमोनियाको कारण सिकिस्त बनेका इन्द्रावती...

View Article

Image may be NSFW.
Clik here to view.

डा. शेरबहादुरलाई सूचना चुहाएको आरोप, को हुन् उनी ?

काठमाडौं, ६ वैशाख । सरकारले सूचना चुहाएको आरोप लगाउँदै कोरोनाविरुद्धको लडाईंमा अग्रमोर्चामा खटिएका एकजना वरिष्ठ चिकित्सकलाई कारबाहीको डण्डा चलाउने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले...

View Article


Image may be NSFW.
Clik here to view.

कोरनाका कारण अमेरिकामा ज्यान गुमाउने नेपालीको संख्या १० पुग्यो

काठमाडौं, ७ वैशाख । अमेरिकामा महामारीको रूपमा फैलिएको कोरोना भाइरसका कारण जीवन गुमाउने नेपालीको सङ्ख्या १० पुगेको छ । तीन साताअघि निधन भएका ७२ वर्षीय विष्णुकुमार राईको शव न्यूयोर्कको एल्मस्र्ट...

View Article

Image may be NSFW.
Clik here to view.

शेरबहादुर भन्छन्- म मन्त्रालय हाजिर भएँ

काठमाडौं, ७ वैशाख । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुका प्रमुख मेडिकल अधिकृत डा. शेरबहादुर पुन मन्त्रालय हाजिर भएका छन् । सूचना चुहाएको आधारमा स्पष्टीकरण सोध्नै स्वास्थ्य तथा जनसंख्या...

View Article


Image may be NSFW.
Clik here to view.

एचआईभीविरुद्धको अनुसन्धानमा नोबेल बिजेता भन्छन्- कोरोना भाइरस प्रयोगशालाबाट...

लण्डन, ८ वैशाख । फ्रान्सका नोबेल पुस्कार बिजेता लुक ल्यूक मन्टैग्नियरले कोरोनभा भाइरसबारे आइतबार एक विवादित धारणा अगाडि सारेका छन् । उनले कोभिड-१९ एक प्रयोगशालाबाट आएको र यो एड्स भाइरसको उपचारका लागि...

View Article

Image may be NSFW.
Clik here to view.

उच्च वायु प्रदूषणले कोरोनाबाट मृत्यु हुनसक्ने सम्भावना बढाउने यी दुई...

बीबीसी, ९ वैशाख । उच्च वायु प्रदूषणले कोभिड १९ को सङ्क्रमणबाट मृत्यु हुनसक्ने सम्भावना बढाउन सक्ने दुई वटा अध्ययनले देखाएका छन् । विश्व स्वास्थ्य सङ्गठनकी डा. मारिया नेइराले बीबीसीलाई बताए अनुसार वायु...

View Article


Image may be NSFW.
Clik here to view.

यी चार खाद्य पदार्थले नियन्त्रण गर्छ लकडाउनमा मोटोपना

एजेन्सी, १० वैशाख । लकडाउनका कारणले सबै अहिले घरभित्र बसेका छन् । हिँडडुल प्रतिबन्ध लाग्दा र अन्य काम नहुँदा अलिहे सबैलाई मोटोपनको चिन्ताले गाँजेको छ । गर्मीको मौसम चल्न थालेको छ । यस्तो समयमा तपाईको...

View Article

Image may be NSFW.
Clik here to view.

८ महिनादेखिको तलब नपाएपछि स्वास्थ्यकर्मीले नै लगाईदिए अस्पतालमा ताला

स्याङ्जा, ११ वैशाख । स्याङ्जाको गल्याङ नगरपालिकाले संचालन गरेको गल्याङ नगर अस्पतालमा स्वास्थ्यकर्मीले नै ताला लगाएका छन । कोरोना भाइरसको सङ्क्रमण फैलिइरहेको बेलामा पनि बिना तलब काम गर्नुपरेको भन्दै...

View Article

Image may be NSFW.
Clik here to view.

कोरोनाको महामारी लामो समयसम्म रहने विश्व स्वास्थ्य सङ्गठनको चेतावनी

बीबीसी, ११ वैशाख । कोरोना भाइरसविको महामारी लामो समयसम्म रहने विश्व स्वास्थ्य सङ्गठनले चेतावनी दिएको छ । महामारी नियन्त्रणका लागि अहिलेको संघर्षबाट सन्तुष्ट हुने अवस्था नरहेको डब्ल्यूएचओका महानिर्देशक...

View Article
Browsing all 3415 articles
Browse latest View live