Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

यस्तो छ क्वारेन्टाइनमा बस्दा सबैले पालना गर्नुपर्ने सरकारी गाइडलाइन (पूर्णपाठसहित)

$
0
0

काठमाडौं, १४ चैत । स्वास्थ्य मन्त्रालयले क्वारेन्टाइनमा बस्न तयार गरेको गाइडलाइनको पालना गर्न स्थानीय निकायलगायत सबै सर्वसाधारणहरुसँग आग्रह गरेको छ ।

विहीबार कोभिड-१९ बारे स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य सचिव यादव कोइरालाले स्थानीय पालिकाहरुले विदेशबाट आएका व्यक्तिलाई आफ्नो एरियामा राख्न र लक्षण देखिए आइसोलेसनमा राख्न आग्रह गरे ।

उनले पालिकाका प्रमुखहरुलाई दैनिक क्वारेन्टाइन भ्रमण गर्न र त्यसबारे गृहमन्त्रालयलाई लेखिपठाउन पनि आग्रह गरे ।

यस्तो छ सरकारले तयार बनाएको र सबै स्थानीय निकाय र सर्वसाधारणले पालना गर्नुपर्ने गाइडलाइन-

The post यस्तो छ क्वारेन्टाइनमा बस्दा सबैले पालना गर्नुपर्ने सरकारी गाइडलाइन (पूर्णपाठसहित) appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles