Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

मधुमेहका बिरामीका लागि शाकाहारी बन्नु फाइदाजनक : अनुसन्धान

$
0
0

एजेन्सी । मधुमेह बिरामीहरुका लागि शाकाहारी बन्न फाइदाजनक हुने एउटा अध्ययनले बताएको छ । टाइप टु मधुमेह भएका बिरामीको ग्लाइसेमिक र कोलेस्ट्रोल नियन्त्रणमा सब्जी, फल, साबुत र अन्न जस्ता हरियो खाद्यान्यले सहयोग गर्ने अध्ययनले देखाएको छ ।

शोधकर्ताको अनुसार यस्ता आहार ग्लाइसेमिक नियन्त्रण र हृदयलाई स्वस्थ्य बनाउन सहयोगी हुने बताएका छन् । त्यस्ता आहारमा निम्न संपृप्त वसा र उच्च फाइबर साथै फाइटोकेमिकल्स भरपूर पाइन्छ ।

अमेरिकाका फिजीशियन कमिटी फर रिस्पांसिबल मेडिसिनका निर्देशक हना कहलेवाले डायबेटिज र हृदय रोगबीच धेरै गहिरो सम्बन्ध हुने बताउँछिन् । उनको अनुसार ६० देखि ७० प्रतिशतसम्म टाइप टु डायबेटिज बिरामीहरुको मृत्यु हृदय रोगको कारणले हुने गर्छ । यसकारण ह्दय रोगबाट पनि बच्नका लागि शाकाहारी भोजन सेवन गर्न फाइदाजनक हुने देखिन्छ ।

The post मधुमेहका बिरामीका लागि शाकाहारी बन्नु फाइदाजनक : अनुसन्धान appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles