Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

कानमा कपाल पलाए हुनुहोस् सावधान, प्राणघातक रोगको संकेत

$
0
0

कानमा कपाल उम्रिदाँ त्यसले सुन्दरतामा नराम्रो असर त पारेको हामी सबैले थाहा पाउँछौं । तर त्यो आउनुको पछाडीको कारणबारे हामी अनविज्ञ हुन्छौं । वास्तवमा कानमा पलाउने कपालले तपाईको बिग्रिरहेको स्वास्थ्य अवस्थाको संकेत गर्दछ ।

हालै भएको शोधले यस्तो बताएको हो । त्यस शोधको अनुसार कानमा कपाल आउनु प्राणघातक विमारको संकेत हो ।

२०१६ मा भएको एक अनुसन्धानको अनुसार जो मानिसको कानमा कपाल पलाउँछ ती मानिसहरु मुटु रोगबाट पीडित भएका हुन्छन् । विशेषगरी यस्ता मानिसहरुलाई कुनै समय पनि ह्रदयघात हुनसक्छ ।

कानमा कपाल आउनु भनेको आजको समयमा बंशाणुगत भन्दा पनि व्यस्तता र अस्वस्थकर अभ्यासको नजिता हो । यस्तो समस्या सबैभन्दा धेरै सिगरेट पिउनेमा देखा पर्छ ।

शोधका अनुसार हाम्रो कान र मुटुबीच गहिरो सम्बन्ध हुन्छ । १९७३ मा डक्टर स्यान्डर्स टी फ्रयांक र उनको टोलीले कानमा कपाल आउने मानिसहरुमा अत्याधीक ह्रदयघात भएको पाएका थिए ।

यदि तपाईको पनि कानमा कपाल आएको छ भने त्यसलाई साधारण मानेर वेवास्ता नगर्नुहोस् ।

The post कानमा कपाल पलाए हुनुहोस् सावधान, प्राणघातक रोगको संकेत appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles