Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Browsing all 3415 articles
Browse latest View live

Image may be NSFW.
Clik here to view.

ओमानबाट आइपुग्यो अक्सिजन सिलिन्डर

काठमाडौं, १ जेठ । ओमानबाट ५ सय ६० थान अक्सिजन सिलिन्डर नेपाल ल्याइएको छ । नेपाल वायुसेवा निगमको वाइडबडी जहाजले शनिबार ओमानबाट अक्सिजन सिलिन्डर ल्याएको हो । गैरआवासिय नेपाली संघ र मस्कटस्थित नेपाली...

View Article


Image may be NSFW.
Clik here to view.

चीनबाट १८ हजार सिलिन्डर आइपुगे नेपाल

काठमाडौँ, २ जेठ। सरकारले चीनबाट १८ हजार खाली अक्सिजनका सिलिन्डर नेपाल पुर्‍याएको छ । स्थलमार्ग हुँदै आज १८ हजार सिलिन्डर नेपाल आइपुगेका हुन् । उपप्रधानमन्त्री तथा कोभिड–१९ सङ्क्रमण व्यवस्था केन्द्रका...

View Article


Image may be NSFW.
Clik here to view.

नयाँ भेरियन्टविरुद्ध समेत प्रभावकारी देखियो कोभ्याक्सिन

एजेन्सी, २ जेष्ठ । भारतमा देखिएका कोरोना भाइरसका सबै डबल म्युटेन्ट भेरियन्टविरुद्ध कोभ्याक्सिन खोप प्रभावकारी देखिएको छ । नेशनल इन्स्टिच्युट अफ भाइरोलोजी एण्ड इन्डियन काउन्सिल अफ मेडिकल रिसर्चसँगको...

View Article

Image may be NSFW.
Clik here to view.

वाइडबडीबाट काठमाडौं आइपुग्यो पाँच सय ५० अक्सिजन सिलिन्डर

काठमाडौं, २ जेठ । चीनको बेइजिङबाट ५५० अक्सिजन सिलिन्डर बोकेर नेपाल एयरलाइन्सको वाइडबडी जहाज काडमाडौं आइपुगेको छ। शनिबार राति अक्सिजन सिलिन्डर लिन उक्त विमान चीनको बेइजिङ उडेको थियो । बाँकी सिलिन्डर...

View Article

Image may be NSFW.
Clik here to view.

आइतबार थपिए ७ हजार ३ सय ६८ संक्रमित, थप १४५ को ज्यान गयो

काठमाडौं, २ जेठ । नेपालमा पछिल्लो २४ घन्टामा  ७ हजार ३ सय ६८ जनामा कोरोना भाइरस  संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार  देशभरका विभिन्न...

View Article


Image may be NSFW.
Clik here to view.

उपत्यकामा थपिए २ हजार ६ सय ९ जना संक्रमित

काठमाडौं, २ जेठ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा २ हजार ६ सय ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार ८८१,...

View Article

Image may be NSFW.
Clik here to view.

अक्सिजनको व्यवस्था अस्पताल आफैंले गर्नूः स्वास्थ्य मन्त्रालय

काठमाडौं, २ जेठ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोडिभ–१९ का बिरामीका लागि अस्पताललाई नै अक्सिजनको व्यवस्था गर्न निर्देशन जारी गरेको छ । आइतबार आयोजित नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य...

View Article

Image may be NSFW.
Clik here to view.

सोमबार थप २ सय १४ जना संक्रमितको मृत्यु

काठमाडाैं, ३ जेठ । नेपालमा सोमबार थप २ सय १४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ९ हजार १ सय ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ५ हजार ७ सय ६७...

View Article


Image may be NSFW.
Clik here to view.

परीक्षण गरिएकामध्ये झण्डै आधामा कोरोना संक्रमण

काठमाडौं, ३ जेठ । नेपालमा सोमबार थप ९ हजार दुई सय ४७ जनामा कोरोना पुष्टि भएको छ । देशभर गरिएको २१ हजार ६ सय ५३ पिसिआर परिक्षणका क्रममा ९ हजार एक सय ९८ जना र ४३४ एन्टीजेन परिक्षणका क्रममा ४९ जनामा...

View Article


Image may be NSFW.
Clik here to view.

काठमाडौं उपत्यकामा एकैदिन ३ हजारभन्दा बढी संक्रमित थपिए

काठमाडौं, ३ जेठ । काठमाडौंमा उपत्यकामा एकैदिन ३ हजारभन्दा कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा सोमबार अपरान्ह अद्यावधिक विवरणका अनुसार काठमाडौंमा २३४६, ललितपुमा ४५४ र...

View Article

Image may be NSFW.
Clik here to view.

सर्वोच्चले भन्यो- ७ दिनभित्र कोरोना नियन्त्रणको कार्ययोजना ल्याउनू

काठमाडौं, ३ जेठ । सर्वोच्च अदालतले ७ दिनभित्र कोरोना महामारी नियन्त्रण र उपचारसम्बन्धी विस्तृत कार्ययोजना ल्याउन अन्तरिम आदेश जारी गरेको छ । सर्वोच्चले स्वास्थ्य मन्त्रालयका नाममा यस्तो आदेश जारी...

View Article

Image may be NSFW.
Clik here to view.

यस्तो छ भारतले ल्याएको पछिल्लो कोरोनाविरुद्ध औषधिको विशेषता

नयाँ दिल्ली, जेठ ३ । कोरोनाभाइरस सङ्क्रमित बिरामीको उपचारमा प्रयोग गर्ने उद्देश्यले भारतमा स्थानीय रूपमा विकसित नयाँ औषधिलाई अनुमति दिइएको छ । औषधिसँग सम्बन्धित विषय हेर्ने भारतको सरकारी निकायले...

View Article

Image may be NSFW.
Clik here to view.

हुम्लाका पाँच गाउँपालिकामा फैलियो कोरोना

हुम्ला, ४ जेठ । सात गाउँपालिका रहेको हिमाली जिल्ला हुम्लाका पाँच गाउँपालिकामा कोरोना सङ्क्रमणको दर बढ्दो क्रममा रहेको छ । पाँच गाउँपालिकामा रहेका ग्रामीण बस्तीहरुमा कोरोनाको आशङ्का लागेपछि परीक्षण...

View Article


Image may be NSFW.
Clik here to view.

अब काठमाडौंमा समुदायस्तरमै कोरोना परीक्षण

काठमाडौं, ४ जेठ । काठमाडौँ उपत्यकामा कोरोना सङ्क्रमण दर उच्च हुँदै गएपछि सरकारले मंगलबारबाट समुदायस्तरमै कोरोना जाँच अभियान सुरु गरेको छ । अभियान अन्तर्गत काठमाडौँको कालिमाटी क्षेत्रमा बिहान ८ बजेबाट...

View Article

Image may be NSFW.
Clik here to view.

कोरोना संक्रमणबाट बच्न के गर्ने ? के नगर्ने ?

काठमाडौँ, ४ जेठ । कोभिड–१९ को सङ्क्रमणबाट बच्न पूर्वीय दर्शनमा आधारित जीवनशैलीलाई अपनाउनुपर्नेमा जोड दिइएको छ । वाग्मती सफाइ महाअभियानको हामी साथ छौँ कार्यक्रमले आज जुम प्रविधिबाट आयोजना गरेको ‘के...

View Article


Image may be NSFW.
Clik here to view.

‘लामो समय काम गर्दा मुटु रोगको जोखिम उच्च, हरेक वर्ष लाखौंको ज्यान गइरहेको छ’

एजेन्सी, ४ जेष्ठ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले लामो समयसम्म काम गर्दा मस्तिष्कघात तथा मुटुसम्बन्धी रोगका कारण हरेक वर्ष लाखौं मानिसको ज्यान गइरहेको बताएको छ । डब्लुएचओ र अन्तर्राष्ट्रिय श्रम...

View Article

Image may be NSFW.
Clik here to view.

डब्लुएचओ प्रमुख भन्छन् – विश्व नै खोप विभेदको जोखिममा छ

पेरिस, ४ जेठ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक टेड्रोस अधानोम घेब्रेससले धनी राष्ट्रहरु र मध्य एवं न्यून आय भएका मुलुकबीच कोभिड–१९ विरुद्धको खोप वितरणमा व्यापक असमानता रहेको बताएका छन्...

View Article


Image may be NSFW.
Clik here to view.

८ हजार २०३ संक्रमित थपिए, थप १९६ जनाको मृत्यु

काठमाडौं, ४ वैशाख । नेपालमा कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप ८ हजार २०३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै मंगलबार कोरोनाकै कारण थप १९६ जनाले...

View Article

Image may be NSFW.
Clik here to view.

यस्तो छ काठमाडाैं उपत्यकामा कोरोना संक्रमणको पछिल्लो अवस्था

काठमाडाैं, ४ वैशाख । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप २ हजार ६ सय ३५ जनामा कोरोना   संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मंगलबारको अपडेट अनुसार पछिल्लो २४ घण्टामा...

View Article

Image may be NSFW.
Clik here to view.

स्वास्थ्य मन्त्रालयले भन्यो- नेपालमा संक्रामक र जोखिमपूर्ण नयाँ भेरियन्टहरु...

काठमाडौं, ४ जेठ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा थप नयाँ भेरियन्ट पत्ता लागेको र त्यो निकै संक्रामक रहेको जनाएको छ । देशका विभिन्न भागबाट कोभिड–१९ का संक्रमितहरुका ३५ वटा नमूनालाई विश्व...

View Article
Browsing all 3415 articles
Browse latest View live