Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

सोमबार थप २ सय १४ जना संक्रमितको मृत्यु

$
0
0

काठमाडाैं, ३ जेठ । नेपालमा सोमबार थप २ सय १४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ९ हजार १ सय ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

५ हजार ७ सय ६७ जना संक्रमितले कोरोनालाई जितेको मन्त्रालयले जनाएको छ ।

The post सोमबार थप २ सय १४ जना संक्रमितको मृत्यु appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Latest Images

Trending Articles



Latest Images