काठमाडौं, ३ जेठ । काठमाडौंमा उपत्यकामा एकैदिन ३ हजारभन्दा कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा सोमबार अपरान्ह अद्यावधिक विवरणका अनुसार काठमाडौंमा २३४६, ललितपुमा ४५४ र भक्तपुरमा २९८ गरी गएको २४ घण्टामा उपत्यकामा ३ हजार ९८ जनामा संक्रमित थपिएका हुन् ।
The post काठमाडौं उपत्यकामा एकैदिन ३ हजारभन्दा बढी संक्रमित थपिए appeared first on Sajha Post.