Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Browsing all 3415 articles
Browse latest View live

Image may be NSFW.
Clik here to view.

कोभिड-१९ बाट एकैदिन १६८ संक्रमितको मृत्यु, ४ हजार भन्दा बढी निको भए

काठमाडौं, २९ वैशाख । बितेको एक दिनमा नेपालमा कोरोना संक्रमणबाट १६८ जनाको मृत्यु पुष्टि भएको छ। योसहित हालसम्म कोरोनाबाट ४ हजार २५२ जनाले ज्यान गुमाएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा....

View Article


Image may be NSFW.
Clik here to view.

पछिल्लो २४ घण्टामा काठमाडाैं उपत्यकामा ३ हजार ९ सय २४ जनामा संक्रमण पुष्टि

काठमाडौँ, २९ वैशाख । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्‍यकामा ३ हजार ९ सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार संक्रमित हुनेमा  काठमाडौंका...

View Article


Image may be NSFW.
Clik here to view.

पाकिस्तानमा कोरोना संक्रमित २ सय २ चिकित्सकको मृत्यु

कराँची, बैशाख २९ । महामारी शुरू भएदेखि मङ्गलबारसम्म २०२ चिकित्सकको कोभिड–१९ सङ्क्रमणका कारण मृत्यु भएको पाकिस्तान मेडिकल एसोसिएसन (पीएमए) बाट बुधबार जारी विज्ञप्तिमा भनिएको छ । पीएमएले कोरोनाभाइरसबाट...

View Article

Image may be NSFW.
Clik here to view.

९५ लाखभन्दा बढी भारतीय स्वास्थ्यकर्मीले कोरोनाविरुद्धको खोप लगाउँदै

नयाँ दिल्ली, २९ बैशाख । भारतका ९५ लाखभन्दा बढी स्वास्थ्यकर्मीले कोभिड–१९विरूद्धको पहिलो खोप लगाएका संघीय स्वास्थ्यमन्त्री हर्षबर्धनले बुधबार जानकारी गराएका छन् । यो वर्षको जनवरी १६ देखि खोप अभियान...

View Article

Image may be NSFW.
Clik here to view.

रेम्डेसिभिर औषधि आवश्यक परे …

काठमाडौँ, २९ वैशाख । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ सङ्क्रमितको उपचारका लागि आवश्यक पर्ने रेम्डेसिभिर औषधि तोकिएको व्यक्तिसंँग लिन आग्रह गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार...

View Article


Image may be NSFW.
Clik here to view.

कोरोना अपडेट : थप ८ हजार ९ सय ६० जनामा संक्रमण पुष्टि

काठमाडाैं, ३० वैशाख ।  नेपालमा बिहीबार थप ८ हजार ९ सय ६० जनामा कोरोना पुष्टि भएको छ । देशभर गरिएको १९ हजार ४ सय ७४ पिसिआर र ७७१ एन्टीजेन परिक्षणका क्रममा थप ८ हजार ९ सय ६० जनामा कोरोना पुष्टि भएको...

View Article

Image may be NSFW.
Clik here to view.

बिहिबार थप २१४ जनाले कोरोनाका कारण ज्यान गुमाए

काठमाडाैं, ३० वैशाख ।  नेपालमा बिहीबार थप २१४ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । नेपालमा हालसम्म चार हजार चार सय ६६ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । त्यस्तै,  थप ८ हजार ९ सय ६० जनामा...

View Article

Image may be NSFW.
Clik here to view.

१५ दिनमा अक्सिजन प्लान्ट जडान गर्न सक्दैनौं- निजी अस्पताल

काठमाडौं, ३१ वैशाख । निजी अस्पतालले १५ दिनभित्र अक्सिजन प्लान्ट जडान गर्न नसक्ने जनाएका छन् । निजी अस्पतालको छाता सङ्गठन एशोसियशन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपाल (अफिन)का अध्यक्ष वसन्तकुमार...

View Article


Image may be NSFW.
Clik here to view.

भारत बायोटेकले अन्य कम्पनीलाई खोप उत्पादनका लागि स्वागत गर्ने

  एजेन्सी, ३१ वैशाख । विश्वभर कोभिड–१९ को अभाब भइरहँदा कोभिड–१९ खोपको विकास गरेको भारतीय कम्पनीले कोरोना भाइरसविरूद्धको खोपको अभावलाई कम गर्न अन्य कम्पनीलाई खोप उत्पादनका लागि स्वागत गर्ने जनाएको छ ।...

View Article


Image may be NSFW.
Clik here to view.

लाखौँको भेन्टिलेटर र आइसीयू प्रयोगविहीन

दैलेख, ३१ वैशाख । गत वर्ष कोरोना सङ्क्रमणको दर तीव्र भएका बेला दैलेखमा आइसीयू र भेन्टिलेटर जडान भयो । तीनवटा आइसीयू र दुईवटा भेन्टिलेटरका लागि लाखौँ खर्च गरियो । स्वास्थ्य सेवा कार्यालयका प्रमुख डा...

View Article

Image may be NSFW.
Clik here to view.

भारतमा स्पुतनिक भी खोप बजारमा बिक्री शुरु, मूल्य प्रति डोज भारु १,०००

हैदराबाद, ३१ वैशाख । भारतको औषधि नियामक निकायले कोभिड–१९ विरुद्धको रुसी स्पुतनिक भी खोप आपतकालीन प्रयोगका लागि अनुमति दिएसँगै भारतीय बजारमा बिक्री हुन थालेको छ । डा रेड्डीज ल्याबोरेटिजको कस्टम फर्मा...

View Article

Image may be NSFW.
Clik here to view.

अक्सिजनको आपूर्ति व्यवस्थापनलाई सहजीकरण गर्ने स्वास्थ्य मन्त्रालयको निर्णय

काठमाडौं, ३१ वैशाख । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले  कोभिड १९ अस्पतालहरुमा अक्सिजनको आपूर्ति व्यवस्थापनलाई सहजीकरण गर्ने निर्णय गरेको छ। कोभिड १९ संक्रमितहरुको उपचार तथा व्यवस्थापन गर्न...

View Article

Image may be NSFW.
Clik here to view.

शुक्रबार थपिए ८ हजार ४ सय ६७ जना संक्रमित

काठमाडाैं, ३० वैशाख । नेपालमा पछिल्लो २४ घण्टामा थप ८ हजार ४ सय ६७ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार दिएको जानकारी अनुसार २०...

View Article


Image may be NSFW.
Clik here to view.

काठमाडौँमा सर्वाधिक २ हजार ४५८ जनामा संक्रमण पुष्टि

काठमाडौं, ३१ वैशाख । काठमाडौँमा देशभरकै सर्वाधिक २ हजार ४५८ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा  ललितपुरमा ५५६, भक्तपुरमा ३३५, रुपन्देहीमा ५२२ र मोरङमा ४३४ जनामा संक्रमण पुष्टि भएको हो ।...

View Article

Image may be NSFW.
Clik here to view.

कोरोना महामारी : नेपालभर थप २ सय ३ जनाले ज्यान गु्माए

काठमाडाैं, ३० वैशाख । नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाका कारण थप २ सय ३ जनाले ज्यान गुमाएका छन् । योसहित हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ४ हजार ६ सय ६९ पुगेको स्वास्थ्य तथा जनसंख्या...

View Article


Image may be NSFW.
Clik here to view.

एक महिनामा डेढ लाख संक्रमित थपिए, १६ सयले ज्यान गुमाए

काठमाडौँ, ३१ वैशाख । वैशाखमा मात्रै नेपालमा कोरोना भाइरसबाट डेढ लाखभन्दा बढी व्यक्ति सङ्क्रमित भएका छन् । वैशाख १ गतेसम्म कोरोना सङ्क्रमितको सङ्ख्या तीन लाख सात हजार ९२५ थियो । सो सङ्ख्या बढेर आज चार...

View Article

Image may be NSFW.
Clik here to view.

अर्को खेप स्वास्थ्य सामग्री लिन नेपाल एयरलाइन्सको जहाज बेइजिङ जाँदै

काठमाडौं, १ जेठ । चिनियाँ अनुदानका अक्सिजन सिलिण्डर लगायतका स्वास्थ्य सामग्री लिन नेपाल एयरलाइन्सको वाइडबडी जहाज शनिबार फेरि बेइजिङ जाँदै छ । नेपाल एयरलाइन्सका महाप्रवन्धक डिमप्रकाश पौडेलका अनुसार...

View Article


Image may be NSFW.
Clik here to view.

बेलायतमा ‘इन्डियन भेरियन्ट’को त्रास, वैज्ञानिकले दिए यस्तो चेतावनी

एजेन्सी, १ जेष्ठ । बेलायतमा कोभिड भाररसको ‘इन्डियन भेरियन्ट’बाट संक्रमित हुनेको संख्या बढ्न थालेको छ । हिडडुलमाथिको प्रतिबन्ध पूर्ण रुपमा हटाउने सरकारी तयारीबीच बि १६१७ नामक भारतीय भेरियन्टबाट...

View Article

Image may be NSFW.
Clik here to view.

शनिबार थपिए ८ हजार भन्दा बढी कोरोना संक्रमित, थप १८७ को मृत्यु

काठमाडाैं, १ जेठ । पछिल्लो २४ घण्टामा नेपालमा थप ८ हजार ४६ जना कोरोनाभाइरस सङ्क्रमित थपिएका छन् । त्यस्तै, थप  १८७ जनाको कोभिड-१९ का कारण मृत्यु पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको...

View Article

Image may be NSFW.
Clik here to view.

यस्तो छ काठमाडाैं उपत्यकामा कोरोना संक्रमणको पछिल्लो अवस्था

काठमाडाैं, १ जेठ । पछिल्लाे २४ घण्टामा काठमाडौंमा २१४६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार शनिवार पनि काठमाडाैं उपत्यकामा उच्च संख्यामा सङ्क्रमित...

View Article
Browsing all 3415 articles
Browse latest View live