Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

बिहिबार थप २१४ जनाले कोरोनाका कारण ज्यान गुमाए

$
0
0

काठमाडाैं, ३० वैशाख ।  नेपालमा बिहीबार थप २१४ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । नेपालमा हालसम्म चार हजार चार सय ६६ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

त्यस्तै,  थप ८ हजार ९ सय ६० जनामा कोरोना पुष्टि भएको छ । देशभर गरिएको १९ हजार ४ सय ७४ पिसिआर र ७७१ एन्टीजेन परिक्षणका क्रममा थप ८ हजार ९ सय ६० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या चार लाख ३१ हजार १९१ पुगेको छ ।

 

 

The post बिहिबार थप २१४ जनाले कोरोनाका कारण ज्यान गुमाए appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles