राजधानीकै अस्पतालमा अक्सिजनको चर्को अभाव
काठमाडौँ, २५ वैशाख । कोरोनाबाट सङ्क्रमितको उपचारका लागि अक्सिजन अत्यावश्यक भइरहेको अवस्थामा राजधानीका केही अस्पतालमा अक्सिजनको अभाव देखिएको छ । अक्सिजनको अभाव भएपछि केही अस्पतालले पूर्ण क्षमतामा...
View Articleतनहुँमा १०० शैय्याको आइसोलेशन कक्ष स्थापना
फाइल तस्वीर तनहुँ, २६ वैशाख । कोरोना भाइरसको नयाँ भेरियन्ट शुरु भएसँगै तनहुँका १० पालिकामध्ये सात पालिकाले १०० शैय्या क्षमताको आइसोलेसन कक्ष स्थापना गरेका छन् । कोरोना सङ्क्रमितलाई सुरक्षित स्थानमा...
View Articleकोभिड खोप लगाएपछि गर्भवती महिला र शिशुलाई कुनै जोखिम हुन्छ ?
एजेन्सी, २६ बैशाख । कोभिड-१९ विरुद्धको खोप लगाएपछि गर्भवती महिला र गर्भको शिशुलाई कुनै जोखिम हुन्छ वा हुँदैन भनेर बहस भइरहेको छ । तर हालसम्मका प्रमाणले भन्छन्- कोभिड-१९ को खोप आमा र शिशुका लागि...
View Articleआइतबार थप ८ हजार ८५० जनामा संक्रमण पुष्टि
काठमाडौं, २६ वैशाख । नेपालमा पछिल्लो २४ घण्टामा ८ हजार ८५० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार १८ हजार ७८७ पीसीआर परीक्षणमा ८ हजार ७७७...
View Articleउपत्यकामा पछिल्लो २४ घण्टामा ४ हजार १९८ जना संक्रमित थपिए
काठमाडौं, २६ वैशाख । काठमाडौँ उपत्यकामा मात्र ४ हजार १९८ जना संक्रमित थपिएका छन् । जसमध्ये ३ हजार १६१ जना काठमाडौँका, ललितपुरका ५३३ र भक्तपुरका ५०४ जनामा संक्रमित पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा...
View Articleलापरवाही गर्ने भक्तपुर इन्टरनेसनल अस्पताललाई प्रशासनको पत्र
काठमाडौं, २७ वैशाख । भक्तपुरको मध्यपुर थिमि नगरपालिका–३, कौशलटारस्थित भक्तपुर इन्टरनेसनल अस्पताललाई कारवाही गर्न जिल्ला प्रशासन कार्यालयले आइतबार पत्र पठाएको छ । अस्पतालको गम्भीर लापरवाहीका कारण दुई...
View Articleकोरोना संक्रमणका कारण कांग्रेस नेता कार्कीको निधन
ओखलढुङ्गा, २७ वैशाख । कोरोना संक्रमणबाट नेपाली कांग्रेस ओखलढुंगाका पूर्वजिल्ला सभापति पृथ्वीबहादुर कार्कीको निधन भएको छ । कोभिड– १९ बाट संक्रमित भई काठमाडाैंको ह्याम्स अस्पतालमा उपचाररत कार्कीको...
View Articleअब अक्सिजन उपलब्ध गराउने जिम्मा सिसिएमसीलाई
काठमाडौँ, २७ वैशाख । अब कोभिड–१९ का सङ्क्रमितको उपचारका लागि आवश्यक पर्ने अक्सिजनको व्यवस्था कोभिड–१९ संकट व्यवस्थापन केन्द्र ९सिसिएमी०ले गर्ने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता...
View Articleचन्द्रागिरिमा जेठ १ देखि आइसोलेशन सेन्टर
फाइल तस्वीर काठमाडौं, २८ वैशाख । चन्द्रागिरि नगरपालिकाकाले कोभिड–१९ का सङ्क्रमितको उपचारका लागि आइसोलेशन सेन्टर सञ्चालन गर्ने भएको छ । नगरपालिकाले आउँदो जेठ १ गतेदेखि वडा नं ८ मातातीर्थस्थित सामुदायिक...
View Articleकोरोनाको भारतीय भेरियन्ट विश्वस्तरमै चिन्ताजनक भएको डब्लुएचओको निष्कर्ष
काठमाडौं, २८ वैशाख । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) भारतमा पाइएको कोरोना भाइरसको नयाँ भेरियन्ट अतुयाधिक संक्रामक रहेको भन्दै विश्वस्तरमा चेतावनी जारी गरेको छ । भारतमा B.1.617 भेरियन्ट फैलिएको छ...
View Articleयी दुई ‘ब्लड ग्रुप’भएका मानिसमा कोरोना भाइरसको जोखिम उच्च
काठमाडौं, २८ बैशाख । विश्वभर महामारीको रुपमा फैलिएको नोभेल कोरोना भाइरस (SARS-CoV-2) बाट संक्रमितको कुल संख्या १६ करोड पुग्न लागेको छ । संक्रमणबाट ज्यान गुमाउनेको संख्या समेत ३३ लाखभन्दा बढी भइसकेको...
View Article९४८३ संक्रमित थपिए, २२५ संक्रमितको मृत्यु
काठमाडौं, २८ वैशाख । बितेको २४ घण्टामा देशभर थप ९४८३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको भने २२५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार अपरान्ह अद्यावधिक जानकारी अनुसार...
View Articleदेशव्यापी लकडाउन वा स्वास्थ्य सङ्कटकालमा जानुपर्ने अवस्था आउन सक्छः मन्त्री...
फाइल फोटो काठमाडौं, २८ वैशाख । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री हृदयेश त्रिपाठीले कोरोना महामारीलाई नियन्त्रण गर्न अहिलेका काम प्रयाप्त नभएको बताएका छन् । मन्त्री त्रिपाठीले यसका लागि नयाँ कदमहरु आवश्यक...
View Articleउपत्यकामा सक्रिय संक्रमितको संख्या ४० हजार नाघ्यो
काठमाडौं, २८ वैशाख । काठमाडौं उपत्यकामा सक्रिय कोरोना संक्रमितको संख्या ४० हजार नाघेको छ । स्वास्थ्य मन्त्रालयद्वारा मंगलबार अपरान्ह अद्यावधिक विवरणका अनुसार काठमाडौं उपत्यकामा सक्रिय संक्रमितको संख्या...
View Article३० नाघ्यो ५०० भन्दा बढी संक्रमित हुने जिल्ला, निको हुने रद ७५.५ प्रतिशत
काठमाडौँ, २८ वैशाख । नेपालमा पाँच सयभन्दा भन्दा बढी सङ्क्रमण भएका जिल्लाको संख्या ३० पुगेका छन् । तिनमा मोरङ, सुनसरी, झापा, रौतहट, धनुषा, पर्सा, बारा,महोत्तरी, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन,...
View Articleअक्सिजनको अभावपछि ललितपुरको मेडिसिटीले पनि हात उठायो
काठमाडाैं, २८ वैशाख । ललितपुर नख्खुस्थित नेपाल मेडिसिटी अस्पतालमा कोभिड–१९ र बिरामीको सुरक्षित उपचारमा अक्सिजनको अभाव भएको जनाएको छ । अस्पतालमा अहिले १२० भन्दाबढी कोरोना र १०० हाराहारीमा अन्य...
View Articleचिनियाँ खोपको दोस्रो मात्र लगाउन चाहनुहुन्छ ? यी हुन् खोप पाइने स्थान र समय
काठमाडौँ, २८ वैशाख । सरकारले चिनियाँ खोपको दोस्रो डोज जेठदेखि उपलब्ध गराउने भएको छ । काेराेना भाइरसविरूद्ध पहिलाे मात्राकाे भेरोसेलको खाेप लगाएकाले काठमाडौं उपत्यकामा दोस्रो डोज जेठदेखि लगाउन पाउने...
View Articleचीनबाट आइपुग्यो ३५ सयमध्ये ४ सय अक्सिजन सिलिन्डर
काठमाडौँ, २८ वैशाख । चीनबाट ४०० वटा अक्सिजन सिलिन्डर नेपाल आइपुगेको छ । चीनले सहयोग गरेको ३५ सय अक्सिजन सिलिन्डरमध्ये पहिलो लटमा चीनबाट चारसय अक्सिजन सिलिन्डर र १० ओटा भ्यान्टिलेटर नेपाल आइपुगेको हो ।...
View Articleसैनिक अस्पताललाई अक्सिजन सिलिण्डर सहयोग
काठमाडौं, २९ वैशाख । नेपाली सेनाको छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताललाई अक्सिजन सिलिण्डर सहयोग गरिएको छ । नेपाल गुणस्तर तथा नापतौल विभागले मङ्गलबार विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ...
View Articleबुधबार ९ हजार ३०५ संक्रमित थपिए, संक्रिय कोरोना संक्रमितको संख्या एक लाख नाघ्यो
काठमाडाैं, २९ वैशाख । नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या एक लाख नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ९३०५ संक्रमित थपिएसँगै नेपालमा सक्रिय कोरोना संक्रमितको...
View Article