काठमाडाैं, २९ वैशाख । नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या एक लाख नाघेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ९३०५ संक्रमित थपिएसँगै नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या १ लाख १ हजार ६ सय ३४ पुगेको छ ।
२० हजार ३ सय ६२ पीसीआर र ४ सय २४ एन्टिजेन परीक्षणमा ९ हजार ३ सय ५ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
The post बुधबार ९ हजार ३०५ संक्रमित थपिए, संक्रिय कोरोना संक्रमितको संख्या एक लाख नाघ्यो appeared first on Sajha Post.