Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

उपत्यकामा सक्रिय संक्रमितको संख्या ४० हजार नाघ्यो

$
0
0

काठमाडौं, २८ वैशाख । काठमाडौं उपत्यकामा सक्रिय कोरोना संक्रमितको संख्या ४० हजार नाघेको छ ।

स्वास्थ्य मन्त्रालयद्वारा मंगलबार अपरान्ह अद्यावधिक विवरणका अनुसार काठमाडौं उपत्यकामा सक्रिय संक्रमितको संख्या ४० हजार २ सय २२ पुगेको हो । मन्त्रालयका अनुसार हाल काठमाडौंमा २९ हजार १४४, भक्तपुरमा ४ हजार ५१९ र ललितपुरमा ६ हजार ५५९ सक्रिय संक्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टामा मात्र काठमाडौंमा २ हजार ७८८, ललितपुरमा ६०२ र भक्तपुरमा ५३७ जना संक्रमित थपिएका छन् ।

 

The post उपत्यकामा सक्रिय संक्रमितको संख्या ४० हजार नाघ्यो appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles