वायु प्रदूषणले बालबालिकामा उच्च रक्तचाप र मुटुको रोग बढाउछ: अध्ययन
वासिङ्टन, २२ वैशाख । वायु प्रदूषणले बालबालिकामा उच्च रक्तचाप र मुटुसम्वन्धी रोगको खतरा बढाउने अमेरिकन हर्ट एसोसिएसनकोे एक अध्ययनले देखाएको छ । सो एसोसिएसनले प्रकाशन गर्दै आएको जर्नलमा हालै प्रकाशित एक...
View Articleसंक्रमितको उपचारमा बढी शुल्क लिने निजी अस्पताललाई कारवाही गरिने
काठमाडौं, २३ वैशाख । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ का सङ्क्रमितको उपचारमा बढी शुल्क लिने निजी अस्पताललाई कारवाही गर्ने भएको छ । मन्त्रालयले सङ्क्रमणको महामारीमा केही निजी अस्पतालले...
View Articleकोरोना बिरामीका लागि १४० शय्याको उपचार कक्ष सञ्चालन
काठमाडौ, २३ वैशाख । शिक्षण अस्पताल महाराजगञ्जको नयाँ भवनमा हाल कोरोना सङ्क्रमणका बिरामीलाई मात्र उपचार गर्ने गरी १४० शय्याको उपचार कक्ष सञ्चालनमा आएको छ । क्यान्सर उपचारका लागि निर्माण गरिएको सुरेश...
View Articleभारतमा कोरोना कहर: दैनिक संक्रमित र मृतकको संख्यामा नयाँ रेकर्ड
काठमाडौं, २३ वैशाख । कोरोना सङ्क्रमणका कारण विश्वकै दोस्रो प्रभावित मुलुक भारतमा पछिल्लो समय कोरोनाको दोस्रो लहरले सङ्क्रमण दर बढ्ने क्रम जारी रहेको छ । भारतमा पछिल्लो २४ घण्टामा अहिलेसम्मकै धेरै ४...
View Articleकति भयावह छ नेपालमा कोरोना संक्रमणको फैलावट ? किन गलत छ सरकारी रणनीति ?
काठमाडौं, २३ वैशाख । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रस्तुत एक सामग्रीले नेपालमा कोरोना संक्रमण फैलावटको अवस्था भयावह रहेको देखिएको छ । डा. अर्चना...
View Articleबिहिबार थपिए ९०७० जना संक्रमित, ५४ जनाको मृत्यु
काठमाडौं, २३ वैशाख । नेपालमा पछिल्लो २४ घण्टामा ९०७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । २० हजार ३६७ पीसीआर परीक्षणमा ८९७० र ७७५ एन्टिजेन परीक्षणमा १०० जना गरी कुल ९०७० जनामा संक्रमण पुष्टि...
View Articleसेती प्रादेशिक अस्पतालमा थप ४ कोरोना संक्रमितको मृत्यु
धनगढी, २३ वैशाख । पछिल्लो २४ घण्टामा कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत चार जनाको कोरोना सङ्क्रमणबट मृत्यु भएको छ । मृत्यु हुनेमा कैलालीको धनगढी उपमहानगरपालिका–४ का ८१ वर्षीय पुरुष,...
View Articleकाठमाडौं उपत्यकामा एकै दिन थपिए झन्डै ४ हजार कोरोना संक्रमित
काठमाडौं, २३ वैशाख । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा झन्डै ४ हजार कोरोना संक्रमित थपिएका छन् । बिहिबार देशभर ९ हजार ७० जना कोरोना संक्रमित थपिँदा उपत्यकामा मात्रै ३ हजार ९ सय ७२ जनामा संक्रमण...
View Articleनर्सहरु आमाकै नयाँ अवतार रहेछन्ः डा. भट्टराई
काठमाडौं, २४ वैशाख । पेटको शल्यक्रिया गरेर स्वास्थ्यलाभ गरिरहेका जसपाका संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई यतिबेला वीर अस्पतालमा छन् । अस्पतालको बेडबाट उनले नर्सहरुलाई...
View Articleभारतमा कोरोना संक्रमणसँगै नयाँ रोगको त्रास, आठ जनाले आँखा गुमाए
एजेन्सी, २४ बैशाख । भारतमा कोरोना भाइरस डरलाग्दो रुपमा फैलिइरहेको छ । त्यहाँ दोस्रो लहर सुरु भएपछि संक्रमित र मृत्यु हुनेको संख्या तीव्रगतिमा बढिरहेको छ । कोरोनाको कहर खेपिरहेका भारतीयले अर्को नयाँ...
View Articleनेपालम कोरोना संक्रमितको दिनहुँ नयाँ रेकर्ड, थप ५० को मृत्यु
काठमाडाैं, २४ वैशाख । नेपालमा कोरोना संक्रमितको दिनहूँ नयाँ रेकर्ड बनेको छ । पछिल्लो २४ घण्टामा ९१९६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनासंख्या मन्त्रालयले जनाएको छ । सोही अवधिमा २ हजार...
View Articleउपत्यकाको पछिल्लो कोरोना अपडेट : काठमाडौँमा मात्रै ३ हजार भन्दा बढी संक्रमित...
काठमाडौं, २४ वैशाख । पछिल्लो २४ घण्टामा काठमाडौँमा मात्रै ३ हजार भन्दा बढी कोरोना संक्रमित थपिएका छन् । शुक्रबार थपिएका काठमाडौँका ३०८९, ललितपुरका ६४३ र भक्तपुरका ३७४ जनागरी कुल ४ हजार १०६ जनामा...
View Articleवीर अस्पतालबाट निवास फर्किए डा. भट्टराई, भन्छन्- उपचारका लागि विदेश धाउनुपर्दैन
काठमाडौं, २४ वैशाख । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई निवास फर्किएका छन् । उनी केही हप्तादेखि पेटको शल्यक्रियाको लागि वीर अस्पतालमा थिए । पेटको सफल...
View Articleकस्तो छ छिमेकी मुलुकमा पछिल्लो २४ घण्टाको कोरोना अपडेट ?
एजेन्सी, २५ वैशाख । भारतमा शनिबार पनि चार लाखभन्दा बढी संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ४ लाख १ हजार ३२६ जनामा संक्रमण पुष्टि भएको भारतीय स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । अघिल्लो दिनको...
View Articleचितवनमा ८६ चिकित्सक र स्वास्थ्यकर्मी सङ्क्रमित
चितवन, २५ वैशाख । कोरोना रोकथामका लागि खटिएका चिकित्सक र स्वास्थ्यकर्मी सङ्क्रमित हुन थालेका छन् । कोरोनाको दोस्रो लहरसँगै जिल्लाका अस्पतालहरुमा कार्यरत चिकित्सक, नर्स, स्वास्थ्यकर्मी र कर्मचारी गरी...
View Articleभेरोसेललाई आपतकालीन प्रयोगका लागि अनुमति
काठमाडौं, २५ वैशाख । विश्व स्वास्थ्य संगठनले चीनले विकास गरेको कोरोनाविरुद्धको खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ । चीनीयाँ कम्पनी सिनोफार्मले विकास गरेको ‘भेरोसेल’ खोपलाई संगठनले आपातकालीन...
View Articleअन्तत: डब्लुएचओले स्वीकार्यो- ‘कोरोना भाइरस हावाबाट पनि फैलिन्छ’
एजेन्सी, २५ बैशाख । कोरोना भाइरसको महामारी घोषणा गरेको लगभग एक वर्षपछि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले अन्तत: स्वीकारेको छ- कोरोना भाइरस हावाबाट पनि फैलिन सक्छ । डब्लुएचओले कोरोनासँग सम्बन्धित...
View Articleप्रधानमन्त्रीमा कोरोना संक्रमण देखिएन : प्रेस सल्लाहकार, स्वकीय सचिव र उप...
काठमाडौं, २५ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीलाई कोरोना संक्रमण नभएको पाइएको छ । प्रधानमन्त्री ओलीको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । बालुवाटार स्रोतका अनुसार प्रेस सल्लाहकार सूर्य थापा...
View Articleशनिबार थप ८४१८ जनामा कोरोना संक्रमण पुष्टि, ५३ जनाको मृत्यु
काठमाडौं, २५ वैशाख । शनिबार थप ८४१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै सक्रिय संक्रमितको संख्या ८३ हजार ४ सय ९३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज १७ हजार ३ सय १५ जनाको...
View Articleकाठमाडाैं उपत्यकामा शुक्रबारको तुलनामा शनिबार घटे संक्रमित
काठमाडौं, २५ वैशाख । काठमाडौं उपत्यकामा शुक्रबार भन्दा शनिबार कोरोना संक्रमितको संख्या एक हजार घटेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार ४ हजार १ सय ६ जना संक्रमित भेटिएको उपत्यकामा...
View Article