इम्युनिटी पावर बढाउन यी चीज खानुहोस्
काठमाडौं, २० बैशाख । रोग प्रतिरोधी क्षमता (इम्युनिटी पावर) मजबुत भएका व्यक्तिलाई प्राय: रोगले गम्भीर रुपमा आक्रमण गर्न सक्दैनन् । इम्युनिटी राम्रो भएमा रुघा, खोकी, ज्वरो जस्ता सामान्य समस्यादेखि...
View Articleसोमबार थप सात हजार ४ सय ४८ जनामा संक्रमण पुष्टि, ३७ जनाले ज्यान गुमाए
काठमाडाैं, २० वैशाख । नेपालमा सोमबार थप सात हजार ४ सय ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १६ हजार ६ सय ५८ पिसिआर परिक्षणका क्रममा सात हजार तीन सय ८८ र ५१८ एन्टीजेन परिक्षणका क्रममा...
View Articleकाठमाडौंमा एकैदिन झण्डै ३ हजार संक्रमित थपिए, कुन जिल्लामा कति ?
काठमाडौं, २० वैशाख । बितेको २४ घण्टामा काठमाडौं जिल्लामा मात्र २९२२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । उपत्यकाका अन्य जिल्लाहरु भक्तपुरमा २२२ र ललितपुरमा ५२२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य...
View Articleमहामारीको विषम परिस्थितिमा गोदरेजको भाईरोसिल्ड उपयुक्त
काठमाडौं, २० वैशाख । विश्वव्यापीरुपमा कोभिड-१९ तीव्ररुपले बढिरहेको छ । यतिबेला जनस्वास्थ्य पहिलो प्राथमिकता बनेको छ । सबै नागरिक स्वस्थ र सुरक्षित रहनु अत्यावश्यक छ । कोरोनाको दोस्रो लहरले जटिल...
View Articleरेम्डिसिभिर औषधि बढी मूल्यमा बेचेमा कारवाही
काठमाडौं, २१ वैशाख । औषधि व्यवस्था विभागले कोभिड–१९ का बिरामीका लागि प्रयोग हुने औषधि रेम्डिसिभिर बढी मूल्यमा बेचेका पाइएमा कारवाही गर्ने भएको छ । विभागका महानिर्देशक वसन्त भट्टराईले आज सूचना जारी...
View Articleग्राण्डी अस्पतालमा ‘टेलिपरामर्श सेवा’ शुरु
काठमाडौं, २१ वैशाख । ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासीले ‘टेलिपरामर्श सेवा’ शुरु गरेको छ । ग्राण्डीले नयाँ भेरियन्टसहित दोस्रो चरणको कोभिड–१९ को विषम परिस्थितिमा सङ्क्रमण भएर होमआइसोलेशनमा रहेका...
View Articleभरतपुर अस्पतालमा उपचाररत दुई सङ्क्रमितको मृत्यु
चितवन, २१ वैशाख । भरतपुर अस्पतालमा उपचाररत दुई कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा माडी नगरपालिकाका वृद्ध र बाराका पुरुष रहेका छन् । अस्पतालका अनुसार माडी नगरपालिका–३ का ६९ वर्षीय वृद्धको...
View Articleकोरोनाका ६ भेरियन्टको घेराबन्दीमा भारत, १५ गुणा खतरनाक नयाँ स्ट्रेन भेटियो
एजेन्सी, २१ बैशाख । छिमेकी मुलुक भारतमा कोरोना भाइरसको नयाँ स्वरुप (new variant) फेला परेको छ । नयाँ भेरियन्टको नाम ‘एपी स्ट्रेन’ राखिएको छ । आन्ध्र प्रदेशमा देखिएको नयाँ भेरियन्टलाई वैज्ञानिक भाषामा...
View Articleनेपालमा कोरोनाबाट हालसम्मकै उच्च मृत्यु, ५५ जना संक्रमितले ज्यान गुमाए
काठमाडौं, २१ वैशाख । नेपालमा मंगलबार एकैदिन कोरोना संक्रमणबाट थप ५५ जनाको ज्यान गएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३४ सय १७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो हालसम्मकै...
View Articleमंगलबार १७७५ जना संक्रमणमुक्त हुँदा ७६६० जना संक्रमित थपिए
काठमाडौं, २१ वैशाख । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या १७७५ रहँदा थप ७ हजार ६६० जनामा संक्रमण पुष्टि भएको छ । १६ हजार १३१ पीसीआर परीक्षणमा सात हजार ५८७ र ५७१...
View Articleयस्तो छ काठमाडाैं उपत्यकामा कोरोना संक्रमणको पछिल्लो अपडेट
काठमाडाैं, २१ वैशाख । पछिल्लो २४ घण्टामा काठमाडाैं उपत्यकामा मात्रै तीन हजार आठ सय ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार संक्रमित हुनेमा काठमाडाैंका २...
View Article‘मैले मानिसको यौन जीवन सुधार्न सक्छु भन्ने थाहा पाउँँदा निकै खुशी लाग्छ’
एजेन्सी, २१ बैशाख । स्टेला रालफिनीको उमेर ७३ वर्ष पुगेको छ । प्राकृतिक स्वास्थ्य र सौन्दर्यको क्षेत्रमा लामो अनुभव बटुलेकी स्टेला ‘लभ क्याम्प’की संस्थापक पनि हुन् । जीवनसम्बन्धी विभिन्न प्रशिक्षण...
View Articleविश्व स्वास्थ्य संगठनले भन्यो- कोभिड-१९ खोप उत्पादनका अवरोध हटाऊ
जेनेभा, २१ वैशाख । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का प्रमुख एवं महानिर्देशक टेड्रस अधानोम गेब्रेयससले कोभिड–१९ सङ्क्रमणको दर बढ्दै जाँदा र धेरै देशहरूमा खोप अभावको ‘गम्भीर समस्या’ सामना गर्नुपर्ने...
View Articleधनगढीमा उपचाररत दुई कोरोना संक्रमितको मृत्यु
कैलाली, २२ वैशाख । धनगढीमा उपचाररत थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । सेती प्रादेशिक अस्पताल र धनगढीकै एक निजी अस्पतालमा उपचाररत संक्रमितको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीले...
View Articleधमाधम पीसीआर परीक्षण गराउँदै सांसदहरु
काठमाडौं, २२ वैशाख । प्रतिनिधिसभाको विशेष अधिवेशन नजिकिँदै गर्दा सहभागी हुने सांसदहरूको पीसीआर परीक्षण गरिएको छ । कोरोना संक्रमण दिनहुँ बढिरहँदा बुधबार संसद् सचिवालयले संसद् बैठकमा सहभागी हुने...
View Articleकान्तिमा थपिए पाँच कोरोना संक्रमित
काठमाडौँ, २२ वैशाख । आज कान्ति बाल अस्पतालमा एकै दिन पाँचजना बालबालिकामा सङ्क्रमण पुष्टि भएको छ । आज पत्ता लागेकासँगै नयाँ भेरियन्टसहित कोभिड–१९ का बिरामीको सङ्ख्या १० पुगेको अस्पतालले जनाएको छ । गत...
View Articleयस्तो छ कोरोना महामारीविरुद्ध जुध्न गगन थापाको सरकारलाई सुझाव
फाइल फोटो काठमाडौं, २२ वैशाख । नेपाली कांग्रेसका नेता तथा पूर्व स्वास्थ्यमन्त्री गगन थापाले विकराल बनिरहेको कोरोना महामारीविरुद्ध जुध्न सरकारलाई केही सुझाव प्रस्तुत गरेका छन् । बुधबार सामाजिक...
View Articleबुधबार थप आठ हजार ६ सय ५९ जनामा संक्रमण पुष्टि, ५८ जनाले ज्यान गुमाए
काठमाडाैं, २२ वैशाख । नेपालमा बुधबार थप आठ हजार ६ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ५८ जनाको मृत्यु भएको छ । बुधबार अपरान्ह स्वास्थ्य मन्त्रालयद्वारा...
View Articleउपत्यकामा एकैदिन ३ हजार ८ सय २५ कोरोना संक्रमित थपिए
काठमाडौं, २२ वैशाख । बितेको २४ घण्टामा काठमाडौँ उपत्यकामा ३ हजार ८२५ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयद्वारा बुधबार अपरान्ह प्राप्त जानकारीका अनुसार एकै दिनमा काठमाडौँमा २ हजार ८ सय ४९...
View Articleसरकारले तोकेभन्दा बढी शुल्क नलिन निजी अस्पताललाई सरकारको चेतावनी
काठमाडौं, २२ वैशाख । सरकारले निजी अस्पतालहरुलाई सरकारले तोकेको भन्दा बढी शुल्क नअसुल्न चेतावनी दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले बुधबार एक विज्ञप्ति जारी...
View Article