काठमाडौं उपत्यकामा थप २०४७ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ, १५ वैशाख । बितेको २४ घण्टामा काठमाडौँ उपत्यकामा २ हजार ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा काठमाडौँमा १४६४ जना, भक्तपुरमा २३२ जना र ललितपुरमा ३५१ जना कोरोना संक्रमण...
View Article७७ वटै जिल्लामा फैलियो कोरोना भाइरस, १२ जिल्लामा ५०० र १० जिल्लामा २०० भन्दा...
काठमाडौं, १५ वैशाख । नेपालका ७७ वटै जिल्लामा कोरोना भाइरसबाट संक्रमितहरु भेटिएका छन् । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा अद्यावधिक तथ्यांकका अनुसार नेपालका सबै जिल्लामा कोरोना संक्रमित...
View Articleसरकारले रोक्यो भेरोसेल खोप अभियान
काठमाडौं, १६ वैशाख । सरकारले कोरोनाविरुद्धको भेरोसेल खोप लगाउने कार्य तत्कालका लागि स्थगित गरेको छ । स्वास्थ्य सेवा विभागले भेरोसेल खोप लगाउने कार्य आजदेखि स्थगित गरेको हो । यसअघि सरकारले आजपनि...
View Articleसंयुक्त राष्ट्रंघले कोभिडविरुद्ध लड्न भारतलाई सघाउने
एजेन्सी, १६ वैशाख । संयुक्त राष्ट्रंघले कोभिड-१९ का विरुद्धमा लड्न भारतलाई सघाउने संघका प्रवक्ताले बुधबार जानकारी दिएका छन् । उनले दिएको जानकारीअनुसार कोभिड-१९ को संक्रमणका कारण हाल भारतको अवस्था निकै...
View Articleमोडर्नाले सन् २०२२ मा तीन अर्ब डोज खोप उत्पादन गर्ने
एजेन्सी, १६ वैशाख । अमेरिकी औषधि उत्पादक कम्पनी मोडर्नाले सन् २०२२ मा कोभिड–१९ विरुद्धको तीन अर्ब डोज खोप उत्पादन गर्ने बिहीबार घोषणा गरेको छ । कम्पनीले जारी गरेको विज्ञप्तिमा युरोप र संयुक्तराज्य...
View Articleबितेको २४ घण्टामा ३५ जना संक्रमितको मृत्यु, ४८३१ संक्रमित थपिए
काठमाडौं, १६ वैशाख । बितेको २४ घण्टामा नेपालमा ३५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा विहीबार अपरान्ह अद्यावधिक विवरणका अनुसार एक दिनमा ३५ जना संक्रमितको...
View Articleउपत्यकामा थपिए १ हजार ५ सय ६१ जना कोरोना संक्रमित
काठमाडौं, १६ वैशाख । काठमाडाैं उपत्यकामा पछिल्लो २४ घण्टामा थप एक हजार पाँच सय ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौंमा एक हजार एक सय २७, ललितपुरमा दुई सय ५२ र भक्तपुरमा एक सय ८२...
View Article२२ जिल्लामा कोरोना संक्रमण फैलने दर डरलाग्दो छ, स्वास्थ्य प्रणालीले थेग्न...
काठमाडौं, १७ वैशाख । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालका २२ जिल्लामा कोरोना संक्रमण फैलने दर डरलाग्दो रहेको स्पष्ट पारेका छ । मन्त्रालयद्वारा शुक्रबार अपरान्ह ३ बजे जारी सूचनाका अनुसार यी...
View Articleपोखरामा एकैदिन १६३ जनामा कोरोना संक्रमण पुष्टि, एकको मृत्यु
पोखरा, १७ वैशाख । गण्डकी प्रदेशको राजधानी पोखरामा एकैदिन १६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा ८० जना र लाइफ केयर डायगनस्टिकमा गरिएको परीक्षणमा ८३...
View Articleशुक्रबार थपिए ५,७२७ जना कोरोना संक्रमित, ३३ जनाको मृत्यु
काठमाडौं, १७ वैशाख । नेपालमा पछिल्लो २४ घण्टामा थप ५,७२७ जनामा कोरोना संक्रमित थपिएका छन् । १५ हजार ३९१ पीसीआर परीक्षणमा ५,६५७ जना र ५२५ जनाको एन्टिजेन परीक्षणमा ७० जना गरी जम्मा ५७२७ जनामा संक्रमण...
View Articleकाठमाडाैं उपत्यकामा थपिए २,९५६ जना कोरोना संक्रमित
काठमाडौं, १७ वैशाख । काठमाडौं उपत्यकामा एकै दिन २ हजार ९ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार संक्रमित हुनेमा काठमाडौंका दुई हजार...
View Articleनयाँ अध्ययन भन्छ- ‘कोरोनामुक्त भएपछि पनि कैयौं महिनासम्म जोखिम हुन्छ’
एजेन्सी, १८ बैशाख । कोरोना भाइरसबाट संक्रमित अधिकांश मानिसहरुमा हल्का लक्षण देखिने गर्छन् । हल्का तथा सामान्य लक्षण देखिएका बिरामीहरु केही समय होम आइसोलेशनमा बसेर संक्रमणमुक्त हुन्छन् । तर कतिपय...
View Articleकोरोनाको निशानामा बढी तौल र मोटोपना भएका मानिस
एजेन्सी, १८ बैशाख । कोभिड-१९ को महामारी सुरु भएयता संक्रमणको गम्भीरताका सम्बन्धमा दुईवटा दृश्य देखिन्छन् । पहिलो, संक्रमण गम्भीर बन्दै गएपछि केही मानिसलाई अस्पताल भर्ना गरिएको पाइन्छ । दोस्रो, केही...
View Articleकोरोना महामारीः सरकारले हात उठाएको चिकित्सक संघको आपत्ति
काठमाडौं, १८ वैशाख । नेपाल चिकित्सक संघले कोरोना महामारीबारे सरकारी प्रतिक्रियाप्रति आपत्ति जनाएको छ । शनिबार नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्की र महासचिव डा. बद्री रिजालद्वारा जारी...
View Articleअझै मास्क नलगाई हिँड्छन् मानिस
काठमाडौं, १८ वैशाख । नयाँ भेरियन्टसहित कोभिड–१९ सङ्क्रमणको गति तीव्र भइरहे पनि मानिसहरु अझै पनि मास्क नलगाई हिँड्डुल गर्न छाडेका छैनन् । नेपाल प्रहरीका अनुसार मासिहरुले जान्दाजान्दै पनि लापरबाहीपूर्वक...
View Articleकर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक भेरी अस्पताल जाँदै
सुर्खेत, १९ वैशाख । नेपालगञ्जस्थित भेरी अस्पतालको कोभिड वार्डमा जनशक्तिको चरम अभाव भएपछि जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालबाट चिकित्सकसतिहको टोली सहयोगका लागि आज...
View Articleदाङमा थप दुईजना सङ्क्रमितको मृत्यु
दाङ, १९ वैशाख । दाङस्थित कोरोना विशेष अस्पताल बेलझुण्डीको सघन कक्षमा उपचाररत थप दुईजना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका– ९ का ४६ वर्षीय पुरुष र घोराही...
View Articleनेपालमा कोरोना संक्रमणले नयाँ रेकर्ड बनायो, एकैदिन ७ हजारभन्दा बढी संक्रमित
काठमाडौं, १९ वैशाख । बितेको २४ घण्टामा नेपालमा थप ७ हजार २११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो संख्या एकदिनमा नेपालमा भएको सबैभन्दा अत्यधिक संख्या हो । स्वास्थ्य तथा जनसंख्या...
View Articleउपत्यकामा एकैदिन ३५ सयभन्दा बढी संक्रमित थपिए
काठमाडौं, १९ वैशाख । बितेको २४ घण्टामा काठमाडौँ उपत्यकामा अहिलेसम्मकै अत्यधिक संक्रमित फेला परेका छन् । एकै दिनमा काठमाडौँ उपत्यकामा ३५ सय ९५ संक्रमित फेला परेका हुन् । यी संक्रमितमध्ये काठमाडौँ...
View Articleमन्त्री ढकाल दम्पत्तिलाई कोरोना संक्रमण
काठमाडौं, १९ वैशाख । पूर्वस्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई कोरोना संक्रमण पुष्टि भएको छ । हाल संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सम्हालिरहेका ढकाल दम्पत्तिलाई कोरोना संक्रमण देखिएको हो ।...
View Article