काठमाडौं, ४ वैशाख । नेपालमा कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप ८ हजार २०३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै मंगलबार कोरोनाकै कारण थप १९६ जनाले ज्यान गुमाएका छन् ।
गत २४ घण्टामा ६ हजार ८९१ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा २० हजार ९७९ जनाको कोरोना भाइरसको परीक्षण भएको थियो ।
The post ८ हजार २०३ संक्रमित थपिए, थप १९६ जनाको मृत्यु appeared first on Sajha Post.