प्रदेश राजधानीको हेटौंडा अस्पतालमा अक्सिजन प्लान्ट निर्माण
मकवानपुर, ५ जेठ । वाग्मती प्रदेशको राजधानी हेटौंडामा रहेको हेटौंडा अस्पतालमा अक्सिजन प्लान्ट निर्माणको काम शुरु हुने भएको छ । अक्सिजन प्लान्ट निर्माणका लागि मङ्गलबार अस्पताल र उद्योग सङ्घ हेटौँडाबीच...
View Articleसङ्क्रमण बढेपछि महानगरद्वारा टोलटोलमा परीक्षण
काठमाडौं, ५ जेठ । हरेक दिन कोभिड–१९ सङ्क्रमितको सङ्ख्या डरलाग्दो गरी बढ्न थालेपछि काठमाडौँ महानगरपालिकाले बढी भिडभाड हुने स्थानमा परीक्षणलाई तीव्र बनाएको छ । कोभिडको सङ्क्रमण अवस्था पहिचान गरेर...
View Articleजनताको जीवन रक्षा पहिलो प्राथमिकता, स्वास्थ्य सामाग्री खरिद गर्न सुरु...
काठमाडाैं, ५ जेठ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले अक्सिजन प्लान्ट लगायतका स्वास्थ्य सामाग्री खरिद गर्न मन्त्रिपरिषदबाट निर्णय गरी प्रारम्भ र पहल थालिएको बताएका छन् । काठमाडौंको गौशालामा निर्माण गरिएको...
View Article८ हजार १७३ संक्रमित थपिए, ७ हजार ९८९ निको भए
काठमाडौं, ५ जेठ । पछिल्लो २४ घण्टामा नेपालमा थप ८१७३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पीसीआर विधिबाट ८ हजार ६४ र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा...
View Articleकोरोना संक्रमणबाट बुधबार २४६ जनाको मृत्यु
काठमाडौं, ५ जेठ । कोरोना भाइरस संक्रमणबाट एकै दिन २४६ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगे नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ हजार ४११ पुगेको छ । बुधबार...
View Articleमंगलबारको तुलनामा बुधबार उपत्यकामा कोरोना संक्रमित घटे
काठमाडौं, ५ जेठ ।काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा २ हजार ४८६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा काठमाडौंका १ हजार ९८८, ललितपुरका २७० र भक्तपुरका २२८ गरी उपत्यकामा जम्मा...
View Article‘कोभिड बिरामीहरूले निको भएको तीन महिनापछि खोप लिनु उपयुक्त’
नयाँ दिल्ली, ५ जेठ । कोरोना भाइरस सङ्क्रमित बिरामीले सङ्क्रमणमुक्त भएको तीन महिनापछि खोप लिनु राम्रो हुने भन्दै उनीहरूका लागि खोप अभियान तीन महिना स्थगित गर्न भारतीय कोभिड–१९ खोप प्रशासन राष्ट्रिय...
View Articleकोरोना कहर : अस्पताल भर्ना हुने गम्भीर बिरामीको संख्या बढ्दै
काठमाडाैं, ६ वैशाख । देशभर कोरोना सङ्क्रमणको दोस्रो चरणको लहरले प्रभाव पारेसँगै अस्पताल भर्ना हुने गम्भीर बिरामीको संख्या पनि बढ्दै गएको छ । पछिल्लो समय दैनिक औसतमा ८ हजारका दरले कोरोना सङ्क्रमित...
View Articleस्पेनको स्वास्थ्य सामग्री नेपाल आइपुग्यो
काठमाडौं, ६ जेठ । स्पेनले सहयोगस्वरुप पठाएको अत्यावश्यक स्वास्थ्य सामग्री नेपाल आइपुगेको छ । कोरोना महामारी उपचार तथा रोकथामका लागि स्पेन सरकारले दिएको अत्यावश्यक स्वास्थ्य सामाग्री नेपाल आइपुगेको हो...
View Articleबेलायतसँग प्रधानमन्त्री ओलीले मागे एस्ट्राजेनेका भ्याक्सिन
काठमाडौं, ६ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले बेलायतसँग कोभिडविरुद्धको खोप मागेका छन् । विहीबार प्रम ओलीले नेपालका लागि बेलायती राजदूत निकोला पोलिटबीच भेटवार्ता गर्दै खोप सहयोग मागेका हुन् ।...
View Articleसाउदी अरब र युएईमा क्यान्सरबाट पीडित युवाको संख्या डरलाग्दो रुपमा बढ्दै
एजेन्सी, ६ जेष्ठ । हालैको एक अध्ययनले साउदी अरब र युएईमा क्यान्सरबाट पीडित युवायुवतीको संख्या डरलाग्दो रुपमा बढिरहेको देखाउँछ । शारजाहज कलेज अफ मेडिसिनका अनुसन्धानकर्ताले गरेको नयाँ अध्ययन अनुसार...
View Articleबितेको २४ घण्टामा ६ हजार ५ सय संक्रमणमुक्त, ८ हजार ३ सय संक्रमित थपिए
काठमाडौं, ६ जेठ । बितेको २४ घण्टामा नेपालमा थप ८ हजार ३०५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। यो अवधिमा २२ हजार जनाको पीसीआर परीक्षण गरेकोमा ८ हजार २२७ जनामा पोजेटिभ देखिएको स्वास्थ्य तथा...
View Articleकोरोना संक्रमितको उपचारमा सक्रिय तीन चिकित्सकको मृत्यु
काठमाडौं, ६ जेठ । कोभिड-१९ विरुद्ध अग्रपंक्तिमा खटिई कार्य गरिरहेका तीन चिकित्सकको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार डा. ईश्वरलाल आचार्य, डा. मुकेश चौधरी र डा. पुज्याश्री...
View Articleसुदूरपश्चिमका १९ हजार २८५ सङ्क्रमित निको भए
कैलाली, ७ जेठ । सुदूरपश्चिम प्रदेशका १९ हजार २८५ कोरोना सङ्क्रमित निको भएर घर फर्किएका छन् । यद्यपि प्रदेशका विभिन्न जिल्लामा कोरोना सङ्क्रमण मुक्त हुनेभन्दा सङ्क्रमित हुने दर बढी देखिएको छ । कैलालीमा...
View Articleदोहोरो महामारीको मारमा भारत : फैलिँदै ब्ल्याक फंगस, पाँच राज्यमा महामारी घोषणा
एजेन्सी, ७ जेष्ठ । केही समययता छिमेकी मुलुक भारत दोस्रो लहरसँगै कोरोना भाइरसको गम्भीर चपेटामा फँसिरहेको छ । त्यहाँ कोरोना महामारीको त्रासबीच अर्को रोगको खतरा मडारिन थालेको छ । म्युकरमाइकोसिस अर्थात्...
View Articleईश्वरले सुरु गरे राधा स्वामी कोभिड आइसोलेसन सेन्टर, भने- भ्रमको पछि नलाग्नुस्
काठमाडौं, ७ जेठ । काठमाडौं, ७ जेठ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले आज काठमाडौंको बसुन्धारामा ‘राधा स्वामी कोभिड आइसोलन तथा अक्सिजन थेरापी सेन्टर’को शुभारम्भ गरेका छन् । काठमाडौं महानगरपालिकाको आर्थिक...
View Articleयुरोपेली संघले थोरै तथा मध्यम आय भएका देशलाई दश करोड खोप दिने
ब्रसेल्स, ७ जेठ । युरोपेली संघ (इयु)ले थोरै तथा मध्यम आय भएका मुलुकहरुका लागि दश करोड खोप उपलब्ध गराउने भएको छ । कोरोनाभाइरसको महामारीमा परेका ती देशहरुलाई महामारीविरुद्ध लड्न सघाउने गरी कोरोनाभाइरस...
View Articleस्वास्थ्य सामग्री महङ्गोमा बिक्री गर्ने मेडिकल सिल
मकवानपुर, ८ जेठ । वाग्मती प्रदेशको राजधानी हेटौँडामा बजारमा मूल्यभन्दा दोब्बरमा स्वास्थ्य सामग्री बेचेको आरोपमा एक मेडिकल सिल गरिएको छ । शुक्रबार जिल्ला प्रशसन कार्यलय मकवानपुरले गरेको अनुगमनमा...
View Articleहेटौंडामा ५ कोरोना संक्रमितको मृत्यु
मकवानपुर, ८ जेठ । हेटौंडामा कोरोना संक्रमणका कारण थप ५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा–४ का ५८ वर्षीय पुरुष, बकैया गाउँपालिका–११ का ८५ वर्षीय पुरुष, मनहरी गाउँपालिका–९ का २ वर्षीय पुरुष,...
View Articleकोरोना संक्रमणबाट दोस्रो लहरमा मात्रै ४२० भारतीय चिकित्सकको मृत्यु
एजेन्सी, ८ बैशाख । छिमेकी मुलुक भारतमा कोरोना भाइरसको दोस्रो लहर सुरु भएपछि संक्रमणबाट मृत्यु हुनेको संख्या बढिरहेको छ । त्यहाँ पछिल्लो २४ घण्टामा ४ हजार १९४ संक्रमितको ज्यान गएको छ भने २ लाख ५७ हजार...
View Article