Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

स्पेनको स्वास्थ्य सामग्री नेपाल आइपुग्यो

$
0
0

काठमाडौं, ६ जेठ । स्पेनले सहयोगस्वरुप पठाएको अत्यावश्यक स्वास्थ्य सामग्री नेपाल आइपुगेको छ । कोरोना महामारी उपचार तथा रोकथामका लागि स्पेन सरकारले दिएको अत्यावश्यक स्वास्थ्य सामाग्री नेपाल आइपुगेको हो ।

स्पेनका लागि नेपाली राजदूत दावाफुटी शेर्पासहित स्पेनको चार्टर्ड जहाजबाट ती सामाग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको छ । विमानलस्थल पुगेर ती सामान स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले बुझेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

स्पेनले भेन्टिलेटर, अक्सिजन कन्सनट्रेटर, एन्टिजिन टेस्ट किट, पीपीई लगायत स्वास्थ्य सामग्री पठाएको हो ।

The post स्पेनको स्वास्थ्य सामग्री नेपाल आइपुग्यो appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles