Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

कोरोना संक्रमितको उपचारमा सक्रिय तीन चिकित्सकको मृत्यु

$
0
0

काठमाडौं, ६ जेठ । कोभिड-१९ विरुद्ध अग्रपंक्तिमा खटिई कार्य गरिरहेका तीन चिकित्सकको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार डा. ईश्वरलाल आचार्य, डा. मुकेश चौधरी र डा. पुज्याश्री कार्की लगायतका स्वास्थ्यकर्मीहरुको मृत्यु भएको हो । मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले मृतकप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

The post कोरोना संक्रमितको उपचारमा सक्रिय तीन चिकित्सकको मृत्यु appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles