Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Browsing all 3415 articles
Browse latest View live

Image may be NSFW.
Clik here to view.

बाँकेमा थप आठ सङ्क्रमितको मृत्यु

राँझा, ८ जेठ । बाँकेमा कोरोनाको उपचार हुँदै आएको भेरी अस्पताल र शिक्षण अस्पतालमा थप आठ सङ्क्रमितको मृत्यु भएको छ । नेपालगञ्जस्थित भेरी अस्पतालमा चार र शिक्षण अस्पताल कोहलपुरमा चार गरी आठजनाको मृत्यु...

View Article


Image may be NSFW.
Clik here to view.

एकैदिन ८ हजार ८४८ सङ्क्रमितले जिते कोरोना

काठमाडाैं, ८ जेठ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८ हजार ८४८ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् । हालसम्म कोरोना जितेर घर फर्किनेको संख्या तीन लाख ८३...

View Article


Image may be NSFW.
Clik here to view.

बेलायतले २० लाख डोज खोप नेपाल पठाउने

काठमाडौं, ८ जेठ । बेलायतले नेपाललाई २० लाख डोज खोप पठाउने भएको छ । उपप्रधानमन्त्री ईश्वर पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेले बेलायतले २० लाख डोज खोप पठाउन लागेको जानकारी दिएका हुन् । दुई दिनअघि...

View Article

Image may be NSFW.
Clik here to view.

‘कोभिड उपचारको छ हप्ताभित्रका बिरामीहरूलाई ‘ब्ल्याक फङ्गस’ सङ्क्रमणको बढी जोखिम’

नयाँ दिल्ली, ८ जेठ । कोभिड उपचारको छ हप्ता भित्र बिरामीहरूलाई ‘ब्ल्याक फङ्गस’को उच्च जोखिम हुने अल इन्डिया मेडिकल इन्टिच्युट (एम्स) का वरिष्ठ नशारोग विशेषज्ञले बताएका छन् । एम्समा न्यूरोसर्जरीका...

View Article

Image may be NSFW.
Clik here to view.

नेपालमा पनि भेटियो ब्ल्याक फंगस

पर्सा, ९ जेठ । नेपालमा   म्युकोरमाइकोसिस अर्थात् ब्ल्याक फंगसका बिरामी  भेटिएका छन् । पर्सामा अहिलेसम्म पाँच जना ब्ल्याक फंगसका बिरामी भेटिएको नारायणी अस्पतालका  चिकित्सकले जनाएका छन् । उपचारमा संलग्न...

View Article


Image may be NSFW.
Clik here to view.

नक्कली सेनिटाइजरका कारण समेत ‘ब्ल्याक फङ्गस’को जोखिम बढ्ने

एजेन्सी, ९ जेष्ठ । यदि तपाईंले कोरोना संक्रमणबाट सुरक्षित हुनका लागि सस्तो/नक्कली ह्याण्ड सेनिटाइजर किन्नु गर्नु भएको वा खरिद गर्नु भएको छ भने अबदेखि सावधान हुन आवश्यक छ । किनभने सस्तो सेनिटाइजरले...

View Article

Image may be NSFW.
Clik here to view.

७९१४ कोरोना संक्रमित थपिए

काठमाडौं, ९ जेठ । बितेको एक दिनमा नेपालमा थप ७९१४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आइतबार अपरान्ह नियमित पत्रकार सम्मेलनमा यसबारे जानकारी...

View Article

Image may be NSFW.
Clik here to view.

उपत्यकामा एक दिनमा २ हजार ८२१ संक्रमित थपिए

काठमाडौँ, ९ जेठ । उपत्यकामा २४ घण्टामा २ हजार ८२१ जनामा कोरोना भाइरस पुष्टि भएको छ । उपत्यकाका तीन जिल्लामा गरी २ हजार ८२१ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार आयोजना गरेको...

View Article


Image may be NSFW.
Clik here to view.

माओवादी केन्द्रले पारित गरेको कोरोना नियन्त्रणसम्बन्धि प्रस्तावमा के छ ?

काठमाडौं, १० जेठ । नेकपा माओवादी केन्द्रले कोरोना नियन्त्रणको लागि नीति, कार्यक्रम र संरचना सम्बन्धी प्रस्ताव तयार बनाएको छ । यसै साता सम्पन्न पार्टीको स्थायी समिति बैठकले उक्त प्रस्तावलाई पारित गरेको...

View Article


Image may be NSFW.
Clik here to view.

नेपालमा सक्रिय संक्रमितको संख्या एक लाख १५ हजारभन्दा बढी

काठमाडौं, १० जेठ । नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या एक लाख १५ हजारभन्दा बढी पुगेको छ । स्वास्थ्य मन्त्रालयद्वारा सोमबार अपरान्ह अद्यावधिक विवरणका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या १ लाख...

View Article

Image may be NSFW.
Clik here to view.

जागेश्वरलाई प्रवक्ताबाट हटाएर वीर पठाइयो

काठमाडौं, १० जेठ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमलाई वीर अस्पतालको प्रमुखको रुपमा सरुवा गरिएको छ । सोमबार भएको मन्त्रीस्तरीय निर्णयबाट प्रवक्ता गौतमलाई...

View Article

Image may be NSFW.
Clik here to view.

भारतमा फेला परे कालो, सेतो र पहेंलो ढुसी संक्रमित बिरामीहरु

गाजियाबाद, उत्तर प्रदेश, १० जेठ । कोभिड–१९ को उपचारपछि निको भई घर फर्किएका वा घरमै बसी निको भएका कोभिड सङ्क्रमितमा कालो र सेतो ढुसी (फङ्गस)को समस्या भारतको धेरै राज्यमा देखिन थालेको छ । तर यस्ता...

View Article

Image may be NSFW.
Clik here to view.

भारतमा स्पुतनिक-भीको उत्पादन सुरु

नयाँ दिल्ली, ११ जेठ । आरडीआईएफ प्यानेसिया र बायोटेकले भारतमा स्पुतनिक–भीको उत्पादन सुरु गरेका छन् । रुसी प्रत्यक्ष लगानी कोष (आरडीआईएफ) र भारतीय भ्याक्सिन निर्माता प्यानेसियाले आजदेखि उत्पादन सुरु...

View Article


Image may be NSFW.
Clik here to view.

थप १६९ संक्रमितको मृत्यु, ८६३६ संक्रमित थपिए

काठमाडौं, ११ जेठ । बितेको २४ घण्टामा नेपालमा थप ८६३६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै सोही अवधिमा १६९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार जानकारी दिएको छ ।...

View Article

Image may be NSFW.
Clik here to view.

आधुनिक चिकित्सा विधिको खिल्ली उडाएपछि रामदेवसँग भारतीय डाक्टर आक्रोशित

एजेन्सी, ११ जेष्ठ । आधुनिक चिकित्सा विधिबारे प्रख्यात योग गुरु बाबा रामदेवले दिएको विवादास्पद अभिव्यक्तिपछि भारतीय चिकित्सहरु आक्रोशित बनेका छन् । पछिल्लो समय रामदेवले एलोपेथी समेत भनिने आधुनिक...

View Article


Image may be NSFW.
Clik here to view.

कमजोर राष्ट्रलाई युरोपेली युनियनले १० करोड डोज खोप पठाउने

ब्रसेल्स, ११ जेठ । युरोपेली युनियनका नेताहरुले यसै वर्षको अन्त्यसम्ममा विश्वका आर्थिक रुपमा कमजोर राष्ट्रहरुलाई कोभिड–१९ विरुद्धको १० करोड डोज खोप उपलब्ध गराउन सहमत भएका छन् । युरोपमा खोपको उपलब्धता...

View Article

Image may be NSFW.
Clik here to view.

विवादमा रामदेव: डाक्टरसँग माफी नमागे क्षतिपूर्तिस्वरुप १० अर्ब दिनुपर्ने माग

एजेन्सी, १२ जेष्ठ । इन्डियन मेडिकल एशोसिएसन (आईएमए) ले भारतीय योग गुरु बाबा रामदेवको नाममा एउटा सूचना जारी गर्दै १५ दिनभित्र माफी नपागे उनीसँग अर्बौं बराबरको क्षतिपूर्ति माग गरिने जनाएको छ । आईएमएका...

View Article


Image may be NSFW.
Clik here to view.

६ हजार ७१४ जनामा संक्रमण पुष्टि, ६ हजार ७१६ जना संक्रमणमुक्त

काठमाडाैं, १२ जेठ । पछिल्लो २४ घण्टामा नेपालमा थप ६७१४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । १९ हजार ३० जनाको पीसीआर गर्दा ६६७७ जनामा र ३२२ जनाको एन्टिजेन ३७ जनमा कोरोनाभाइरसको संक्रमण पुष्टि...

View Article

Image may be NSFW.
Clik here to view.

इन्डियन भेरियन्ट फैलिने क्रम जारी, हालसम्म ५३ मुलुकका मानिस संक्रमित

एजेन्सी, १२ जेष्ठ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले सार्वजनिक गरेको नयाँ प्रतिवेदनमा कोभिड-१९ को उत्परिवर्तित स्वरुप ‘इन्डियन भेरियन्ट’ हालसम्म ५३ मुलुकमा फैलिएको उल्लेख गरिएको छ । प्रतिवेदन...

View Article

Image may be NSFW.
Clik here to view.

कोरोना संक्रमित हुनेभन्दा निको हुने बढी, १०६ संक्रमितको मृत्यु

काठमाडौं, १३ जेठ । नेपालमा बितेको २४ घण्टामा कोरोना संक्रमित हुनेभन्दा कोरोना संक्रमणुक्त हुनेको संख्या धेरै भएको छ । विहीबार ६ हजार ९३९ जना संक्रमित थपिए भने ७ हजार २२६ जना निको भएका हुन् । हाल...

View Article
Browsing all 3415 articles
Browse latest View live