Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

नेपालमा पनि भेटियो ब्ल्याक फंगस

$
0
0

पर्सा, ९ जेठ । नेपालमा   म्युकोरमाइकोसिस अर्थात् ब्ल्याक फंगसका बिरामी  भेटिएका छन् ।

पर्सामा अहिलेसम्म पाँच जना ब्ल्याक फंगसका बिरामी भेटिएको नारायणी अस्पतालका  चिकित्सकले जनाएका छन् ।

उपचारमा संलग्न चिकित्सक डा. निरज सिंहका अनुसार कोरोना संक्रमित रहेका उनीहरूकाे आँखामा ब्ल्याक फंगसले आक्रमण गरेको देखिएको छ । हाल उनीहरु नारायणी अस्पतालमा उपचाररत छन्।

The post नेपालमा पनि भेटियो ब्ल्याक फंगस appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles