काठमाडौं उपत्यकामा २३६७ कोरोना संक्रमित थपिए
काठमाडौं, १३ जेठ । काठमाडौं उपत्यकामा बितेको २४ घण्टामा २ हजार ३ सय ६७ जना कोरोना संक्रमित थपिएको पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयद्वारा विहीबार अपरान्ह अद्यावधिक विवरणअनुसार यो अवधिमा काठमाडौंमा...
View Articleभेरी अस्पतालमा चिकित्सकमाथि आक्रमण, भन्छन्-नर्सको घाँटी थिच्दै लात्ती प्रहार...
बाँके, १४ जेठ । बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा बिहीबार राति चिकित्सकमाथि आक्रमण भएको छ । उपचारका क्रममा एकजना कोरोना संक्रमितको मृत्यु भएपछि मृतकका आफन्तले चिकित्सकमाथि आक्रमण गरेको बताइएको छ...
View Articleआज सुरक्षित महिनावारी दिवस, भर्चुअल्ली मनाउने तयारी
काठमाडौँ, १४ जेठ । प्रत्येक वर्ष मे २८ का दिन मनाइने सुरक्षित महिनावारी दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । कोरोनाबाट बच्न जारी निषेधाज्ञाका कारण भर्चुअल एवं सामाजिक सञ्जालका माध्यमबाट...
View Articleकोभिशिल्डको विकल्प के ? नेपालले दियो यी दुई विकल्प
काठमाडौं, १४ जेठ । भारतले नेपाललाई कोभिशिल्ड खोप दिन नसक्ने बताएपछि छाएको अन्यौल हट्ने भएको छ । नेपालले कोभिड–१९ विरुद्धको खोप कोभिशिल्डको विकल्पमा अन्य दुई कम्पनीका खोप सिफारिस गरेसँगै अन्यौल हट्ने...
View Articleविवेकशील साझाका पूर्वअध्यक्ष उज्वल थापाको स्वास्थ्य अवस्था गम्भीर
काठमाडौं, १४ जेठ । विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष उज्वल थापाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । करिब दुई साताअगाडिदेखि काठमाडौंको ग्राण्डी अस्पतालमा उपचाररत उनलाई विगत २४ घण्टादेखि भेन्टिलेटरमा...
View Articleफिनल्याण्डबाट स्वास्थ्य सामग्री नेपाल आइपुग्यो
काठमाडौं, १४ जेठ । नेपाललाई कोरोना महामारीबिरुद्ध लड्न फिनल्याण्डद्वारा स्वास्थ्य सामग्री प्रदान गरेको छ । फिनल्यान्ड सरकारले २४ लाख ९८ हजार सर्जिकल माक्स, १ लाख ६४ हजार विनाइल ग्लोभ, २६ हजार थान...
View Articleअस्पतालमा तोडफोड र स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई कारबाही हुन्छः...
काठमाडौँ, १४ जेठ । गृहमन्त्रालयले स्वास्थ्य संस्थामा तोडफोड गर्ने र स्वास्थ्यकर्मीलाई कुटपिट तथा आक्रमण गर्नेलाई कानुनी कारवाही हुने जनाएको छ । कोभिड–१९ सङ्क्रमण महामारीका बीच संवेदनशिलताका साथ काममा...
View Articleडा. पौडेलले पाए स्वास्थ्य मन्त्रालयको प्रवक्ताको जिम्मेवारी
फाइल फोटो काठमाडौं, १४ जेठ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको प्रवक्ताको जिम्मेवारी इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा कृष्णप्रसाद पौडेललाई दिइएको छ। यसअघिका प्रवक्ता डा...
View Articleलगातार तेस्रो दिन संक्रमितभन्दा कोरोनामुक्त हुने धेरै
काठमाडौं, १४ जेठ । बितेको २४ घण्टामा देशमा ६ हजार ९५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यही अवधिमा थप ९ हजार ८४१ जना निको भएका छन् । यससँगै नेपालमा लगातार तेस्रो दिन नयाँ संक्रमित भन्दा निको हुनेको...
View Articleकोरोनाबाट ज्यान गुमाउनेको संख्या ७ हजार नाघ्यो
काठमाडाैं, १४ जेठ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाका कारण थप ९६ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा हालस्म्म ७ हजार ४७ जनाको कोरोनाका कारण मृत्यु भइसकेको छ । यस्तै शुक्रबार थप ६ हजार ९ सय ५१...
View Articleकोरोना अपडेट : यस्तो छ काठमाडाैं उपत्यकामा संक्रमणको अवस्था
काठमाडौं, १४ जेठ । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा २३ सयभन्दा बढी संक्रमित थपिएका छन् । संक्रमितमध्ये काठमाडौँमा १७ सय ९६ जना, ललितपुरमा ३१५ जना तथा भक्तपुरमा २१३ जना रहेका छन् । पछिल्लो २४...
View Articleसबै नागरिकलाई खोपको प्रबन्ध गर्छाै : प्रधानमन्त्री
काठमाडाैं, १४ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ विरुद्ध सबै नागरिकलाई खोप लगाइने र महामारीलाई नियन्त्रण गरिने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले आज राष्ट्रका नाममा सम्बोधन...
View Articleपाेखरा घटनाले राज्यको अकर्मण्यता पुष्टि गरेको छ : प्रवक्ता शर्मा
काठमाडौं, १४ जेठ । कांग्रेसले अक्सिजनको अभावमा पोखराको एक अस्पतालमा सुत्केरी महिला सहित ६ जनाको एकैसाथ निधन भएको घटना अत्यन्तै दुःखद र कारुणिक भएको जनाएको छ । समयमै अक्सिजन उपलब्ध हुने सुनिश्चित...
View Articleबाबा रामदेवलाई झुटो बोल्ने कुनै अधिकार छैन
भारतमा आइएमएमा दर्ता मात्र ३ लाख ५० हजार भन्दा बढी एलोप्याथिक चिकित्सिक छन् । भारतभरि कति होलान ? भारतमा मात्र हैन, संसारभरि यो चिकित्सा पद्धति फैलिएको छ । बाबा रामदेव त्यस्तो चिकित्सा पद्धतिबारे गलत...
View Articleचीनबाट ९ लाख मात्रा कोरोनाविरुद्धको खोप आज आउने, प्राथमिकतामा को ?
काठमाडाैं, १८ जेठ । चिनियाँ राष्ट्रपति सी जिन फिङले घोषणा गरेको कोरोनाविरुद्धको खोपमध्ये ९ लाख मात्रा आज नेपाल आइपुग्ने भएको छ । खोप लिएर नेपाल वायु सेवा निगमको जहाज दिउँसो साढे २ बजे काठमाडौँ अवतरण...
View Articleकोरोना भाइरसका विभिन्न भेरियन्टको नयाँ नामाकरण
काठमाडाैं, १८ जेठ । विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसका विभिन्न भेरियन्टको नयाँ नामाकरण गरेको छ । भारतमा पहिलोपटक भेटिएको भाइरस बी.१.६१७.२ भेरियन्टलाई डेल्टा नाम दिइएको छ भने अर्को भेरियन्ट...
View Articleकोरोना कहर : त्रिविका २३ प्राध्यापक तथा कर्मचारीको निधन
काठमाडाैं, नोबेल कोरोना भाइरसको संक्रमणका कारण त्रिभुवन विश्वविद्यालयका २३ जना प्राध्यापक तथा कर्मचारीको निधन भएको छ । त्रिविको सूचना तथा जनसम्पर्क महाशाखाका प्रमुख योगेन्द्रप्रसाद दाहालका अनुसार ११...
View Articleकोरोना संकटः ‘वैज्ञानिक रुढीवाद’ को वर्चश्व
यतिबेला कोरोना महामारी मुलुकभर फैलिएको छ । भाइरसको दोस्रो र तेस्रो प्रजाति सक्रिय रहेको बताइएको छ । जसका कारण पुरै देश लकडाउनमा छ । अस्पतालहरु अस्तव्यस्त छन् । बिरामीहरुको मृत्युको संख्या बढिरहेको छ ।...
View Article‘रामदेव पेथी हटाओ, देश बचाओ’भन्दै भारतीय चिकित्सक विरोधमा उत्रिए
एजेन्सी, १८ जेष्ठ । एलोपेथी र चिकित्सकको आलोचना गरेर विवादित बनेका योग गुरु बाबा रामदेवविरुद्ध भारतीय चिकित्सकहरुले विरोध गरिरहेका छन् । फेडेरेशन अफ रेसिडेन्ट डाक्टर्स एसोसिएशन इन्डिया (फोर्डा) ले...
View Articleदहचोकमा बन्ने भयो तीन सय बेडको कोभिड अस्पताल
काठमाडौं, १८ जेठ । काठमाडौंको चन्द्रागिरी–१ दहचोकमा तीन सय बेडको कोभिड अस्पताल सञ्चालनमा आउने भएको छ । स्वयम्भूस्थित मनमोहन मेमोरियल शिक्षण अस्पतालले दहचोकमा कोभिड अस्पताल सञ्चालनमा ल्याउन लागेको हो ।...
View Article