नेपाल आइपुग्यो ८ लाख डोज चिनियाँ खोप
काठमाडौं, १८ जेठ । चीन सरकारले अनुदानमा नेपाललाई उपलब्ध गराएको खोपमध्ये ८ लाख मात्रा काठमाडौं आइपुगेको हो । उक्त खोप बोकेको नेपाल वायुसेवा निगमको वाइडबडी विमान काठमाडौं अवतरण गरेको छ । उक्त विमान...
View Articleचीनमा बर्ड फ्लूको H10N3 स्ट्रेनबाट पहिलो पटक मानिस संक्रमित
एजेन्सी, १८ जेष्ठ । चीनमा बर्ड फ्लूको H10N3 स्ट्रेनबाट पहिलो पटक एक व्यक्ति संक्रमित भएका छन् । त्यहाँको राष्ट्रिय स्वास्थ्य आयोगले जियाङ्सु प्रान्तमा H10N3 नामक बर्ड फ्लूको स्ट्रेन विश्वमै पहिलो पटक...
View Articleबाँकेमा एकैदिन थप सात सङ्क्रमितको मृत्यु
बाँके, १८ जेठ । कोरोना सङ्क्रमणबाट बाँकेमा अहिलेसम्ममा ५८७ जनाको मृत्यु भएको छ । जिल्लाभित्रका २९५ र अन्य जिल्लाबाट आएका २९२ जनाको कोरोना सङक्रमणबाट मृत्यु भएको बताइएको छ । जिल्लास्तरीय कोरोना सङ्कट...
View Articleकोरोना अपडेट : ६ हजार ८५ जना सक्रमित थपिँदा ६ हजार ८९८ निको भए
काठमाडौं, १८ जेठ । पछिल्लो २४ घण्टामा नेपालमा ६ हजार ८५ जना कोरोना सक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल २० हजार १६५ जनामा कोरोना परीक्षण गर्दा ६ हजार ८५ जनामा संक्रमण...
View Articleउपत्यकामा यस्तो छ कोभिडको पछिल्लो अवस्था
काठमाडौं, १८ जेठ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ५ सय ५८ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । थपिएका संक्रमितमध्ये काठमाडौंमा १०६० जना, भक्तपुरमा...
View Articleआयुर्वेदिक उपचारकै पक्षमा अक्षयकुमार पनि
मुम्बई, १९ जेठ । भारतमा यतिबेला एलोपेथिक कि आयुर्वेदिक उपचारको बहस चर्किएको छ । बाबा रामदेवले आयुर्वेदिक उपचारको पक्ष र एलोपेथिक उपचारको विरुद्धमा कडा अभिव्यक्ति दिएपछि त्यहाँ विरोध र ध्रुवीकरण बढेको...
View Articleभारतीय नयाँ भाइरसको नाम ‘डेल्टा भेरिएन्ट’
जेनेभा, १९ जेठ । भारतमा देखिएर संसारभरी फैलिइरहेको कोभिड-१९ को नयाँ भाइरसले नाम पाएको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले भारतमा फैलिएको बी.१.६१७.२ कोरोना भाइरसको प्रकारलाई जनाउने भेरिएन्टलाई...
View Articleडायलासिस गर्ने मिर्गौला पीडितलाई रगत अभाव
तनहुँ, १९ जेठ । तनहुँ सदरमुकाम दमौलीस्थित दमौली अस्पतालमा रहेको मिर्गौला उपचार केन्द्रमा रगत अभाव हुँदा मिर्गौला पीडितलाई डायलासिसका लागि समस्या भएको छ । कोरोना कहर र निषेधाज्ञाका कारण जिल्लामा...
View Articleचिनियाँ खोप सिनोभ्याकलाई डब्लुएचओको अनुमति
काठमाडौं, १९ जेठ । चीनले बनाएको अर्को भ्याक्सिन ‘सिनोभ्याक’लाई पनि आपत्कालीन प्रयोगका लागि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले अनुमति दिएको छ । यो भ्याक्सिन दुई डोज लगाउनुपर्ने छ। योसँगै...
View Articleडब्ल्यूएचओले दियो चीनको सिनोभ्याक कम्पनीको खोपलाई अनुमति
काठमाडौं, १९ जेठ । चीनको सिनोभ्याक कम्पनीको खोपलाई डब्ल्युएचओले आपतकालीन प्रयोगको अनुमति दिएको छ । यसअघि चीनकै सिनोफार्म खोपलाई पनि डब्ल्यूएचओले अनुमति दिएको थियो । डब्लुएचओबाट स्वीकृति प्राप्त गर्ने...
View Articleकोभिडका कारण डायबिटिज हुन सक्ने, बालबालिका समेत जोखिममा
काठमाडौं, १९ जेष्ठ । कोरोना भाइरस अन्य मानिसको तुलनामा मधुमेह (diabetes) को समस्या भएका मानिसका लागि घातक मानिन्छ । यति मात्रै होइन, कोरोना भाइरसबाट संक्रमित भएपछि मधुमेह हुने जोखिम समेत बढ्ने विभिन्न...
View Articleसरकारले भन्यो- सबै अस्पतालहरुले कोभिड संक्रमितको उपचार खर्च सार्वजनिक गर
काठमाडौँ, १९ जेठ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै अस्पताललाई कोभिड–१९ का सङ्क्रमितको लागेको उपचार खर्च सार्वजनिक गर्न निर्देशन दिएको छ । मन्त्रालयका सात दिनभित्र अस्पतालले आफ्नो वेबसाइट र...
View Articleजेठ २५ गतेदेखि ज्येष्ठ नागरिकलाई खोप
काठमाडाैं, १९ जेठ । सरकारले यही जेठ २५ गतेदेखि कोभिड–१९ विरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ । चीनबाट खोप प्राप्त भएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ६० देखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ...
View Articleजेठ ३१ सम्म थपियो उपत्यकामा निषेधाज्ञा
काठमाडौं, १९ जेठ । काठमाडाैं उपत्यकामा जेठ ३१ गतेसम्म निषेधाज्ञा हुने भएको छ । भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बुधबार बसेको बैठकले निषेधाज्ञा जेठ ३१ सम्म लम्ब्याउने निर्णय गरेको हो। वैशाख...
View Articleकोरोनाबाट मुक्त भएपछि देखिने यी लक्षणलाई बेवास्ता गर्नु हुँदैन
काठमाडौं, १९ जेष्ठ । कोरोना भाइरसबाट मुक्त भएपछि समेत केही लक्षण देखिन्छन् । निको भएपछि देखिने त्यस्ता लक्षणलाई कोभिडपश्चात् देखिने लक्षण (Post-Covid Syndrome) समेत भनिन्छ । र ती लक्षणलाई बेवास्ता...
View Articleबुधबार थपिए ५३१६ जना कोरोना संक्रमित
काठमाडौं, १९ जेठ । पछिल्लो २४ घण्टामा नेपालमा थप ५३१६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ८ सय ५ पिसीआर परीक्षणमा ४५२४ र ३०७३ एन्टिजेन...
View Articleयस्तो छ काठमाडाैं उपत्यकामा कोभिडको पछिल्लो अवस्था
काठमाडाैं, १९ जेठ । पछिल्लो २४ घण्टामा काठमाडाैं उपत्यकामा १४५६ जना कोरोना संक्रमित थपिएका छन् । बुधबार थपिएका संक्रमितमध्ये काठमाडौँ जिल्लामा ९६९, भक्तपुरमा १८१ र ललितपुरमा ३०६ जना रहेको स्वास्थ्य...
View Articleगाँजा सेवनलाई वैध बनाउनका लागि सक्रिय भएर लाग्ने अमेजनको घोषणा
एजेन्सी, १९ जेष्ठ । अमेरिकी ई-कमर्स कम्पनी अमेजनले गाँजा वैध गर्ने पक्षमा सक्रिय भएर लाग्ने घोषणा गरेको छ । अमेजनको उक्त घोषणाले अमेरिकामा गाँजा वैध गर्ने अभियानमा ठूलो परिवर्तन ल्याउने अपेक्षा गरिएको...
View Articleगण्डकी प्रदेश : थप १३ संक्रमितको मृत्यु, ८ सय ३८ जनामा संक्रमण पुष्टी
पोखरा, १९ जेठ । गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप १३ जनाले ज्यान गुमाएका छन् । गण्डकी प्रदेश कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माका अनुसार मृत्यु हुनेमध्ये...
View Articleकोरोनाबाट निको हुने दर ८०.८ प्रतिशत
काठमाडाैं, १९ जेठ । पछिल्लो समय कोरोना भाइरस (कोभिड १९) बाट निको हुने दर ८०.८ प्रतिशत पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा सात हजार २१९ जना कोरोनामुक्त भएका छन् । यस...
View Article