Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

बुधबार थपिए ५३१६ जना कोरोना संक्रमित

$
0
0

काठमाडौं, १९ जेठ । पछिल्लो २४ घण्टामा नेपालमा थप ५३१६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या  मन्त्रालयका अनुसार १३ हजार ८ सय ५ पिसीआर परीक्षणमा ४५२४ र ३०७३ एन्टिजेन परीक्षणबाट ७९२ गरि कुल ५ हजार ३ सय १६ जनामा पुष्टि भएको हो ।

पछिल्लो २४ घन्टामा थप १०१ जनाको ज्यान गएको मन्त्रालयले जनाएको  छ।

The post बुधबार थपिए ५३१६ जना कोरोना संक्रमित appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles