Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Browsing all 3415 articles
Browse latest View live

Image may be NSFW.
Clik here to view.

यस्तो छ विश्वमा कोरोना संक्रमणको पछिल्लो अवस्था

काठमाडाैं, १९ जेठ ।   विश्वभर कोरोना भाइरस कोभिड १९ का कारण १७ करोड १९ लाख ९३ हजार ६ सय ४५ जना सङ्क्रमित भएका छन् । सङ्क्रमित भएका मध्ये पनि १५ करोड ४५ लाख १० हजार मानिस उपचार पछि निको भएका छन् ।...

View Article


Image may be NSFW.
Clik here to view.

आइसियु : जहाँ सरुवा रोग सर्दैन

चितवन, २० जेठ । अस्पतालमा एउटा बिरामीबाट अर्काे बिरामी र स्वास्थ्यकर्मीमा सङ्क्रामक रोग सर्ने उच्च जोखिम हुन्छ । कतिपयले अस्पतालबाटै रोग सारेर लैजाने गरेको पाइएको छ । यस्ता रोग नसरोस् भन्नका लागि...

View Article


Image may be NSFW.
Clik here to view.

नेपालगञ्ज, वीरगञ्ज र काठमाडौँमा देखियो ब्ल्याक फङ्गस, एकको मृत्यु

काठमाडाैं, २० जेठ । नेपालमा पनि कालो ढुसी (ब्ल्याक फङ्गस)का बिरामी भेटिएका छन् । नेपालमा अहिलेसम्म १० जनामा कालो ढुसीका बिरामी पुष्टि भएको जनाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा...

View Article

Image may be NSFW.
Clik here to view.

खुशीको खबर ! इजरायली वैज्ञानिकले उमेर बढाउने तरिका पत्ता लगाए

एजेन्सी, २० जेष्ठ । सबै मानिस दीर्घजीवी हुन चाहन्छन् । हरेकसँग लामो समयसम्म बाँचेर जीवन-जगतबारे अझ धेरै बुझ्ने, अनुभव बटुल्ने र भौतिक संसारलाई भोग गर्ने रहर हुन्छ । यदि तपाईंले समेत यस्तै चाहना र रहर...

View Article

डेलीमेलको खबरको डब्ल्यूएचओको खण्डन, भन्यो- कोरोनाको नेपाली भेरिएन्टबारे...

काठमाडौं, २० जेठ । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले नेपालमा काेभिड–१९ (काेराेना भाइरस) काे कुनै नयाँ भेरियन्ट भेटिएकाेबारे जानकारी नभएकाे स्पष्ट पारेको छ । बेलायतबाट सञ्चालन हुने डेलिमेलले नेपाली...

View Article


Image may be NSFW.
Clik here to view.

अस्पतालले घर पठाएका कोरोना संक्रमितको बाटैमा मृत्यु

ओखलढुङ्गा, २१ जेठ । अस्पतालले घर पठाएका एक कोरोना संक्रमितको बाटैमा मृत्यु भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि ६ दिनदेखि सामुदायिक अस्पताल सोब्रुमा उपचाररत सिद्धिचरण नगरपालिका –३ का ७२ वर्षीय एक...

View Article

Image may be NSFW.
Clik here to view.

महामारीको ओझेलमा अन्य रोग: कोरोनाभन्दा मुटु रोगबाट ज्यान गुमाउनेको संख्या धेरै

काठमाडौं, २१ जेष्ठ । सबैतिर महामारीको रुपमा फैलिएको कोभिड-१९ बाट हालसम्म विश्वभर  ३७ लाख १७ हजार ४३० जनाको मृत्यु भएको छ । अमेरिका, ब्राजिल र भारत लगायतका मुलुकमा संक्रमित हुने र ज्यान गुमाउनेको...

View Article

Image may be NSFW.
Clik here to view.

कोरोना अपडेट : ४ हजार ६२४ जना संक्रमित थपिँदा ८ हजार ६६३ जना निको भए

काठमाडौँ, २१ जेठ । पछिल्लो २४ घण्टामा देशभर ४ हजार ६२४ जना  कोरोना संक्रमित थपिएका छन् । सो अवधिमा ८ हजार ६६३ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमण भइ निको हुनेको संख्या ४ लाख ७६...

View Article


Image may be NSFW.
Clik here to view.

सिनोभ्याकको खोपले पायो अनुमति, बायोमेटिक्सले नेपाल भित्र्याउने

अशोक घिमिरे/काठमाडौँ, २१ जेठ । औषधि व्यवस्था विभागले चिनियाँ कम्पनी सिनोभ्याक लाइभ साइन्सले उत्पादन गरेको ‘कोरोनाभ्याक’ खोपलाई नेपालमा प्रयोगका लागि अनमुति दिएको छ । सिनोभ्याकको नेपाल प्रतिनिधि...

View Article


Image may be NSFW.
Clik here to view.

‘डेल्टा भेरियन्ट’विरुद्ध फाइजर खोपको प्रभावकारिता अति न्यून: लान्सेट जर्नल

एजेन्सी, २२ जेष्ठ । फाइजर बायोन्टेकले उत्पादन गरेको कोभिड खोपको पूरा डोज लगाएका मानिसको शरीरमा ‘डेल्टा भेरियन्ट’ विरुद्ध सुरुको स्ट्रेनभन्दा निकै कम एन्टिबडी उत्पादन भएको एक अनुसन्धानले देखाएको छ । द...

View Article

Image may be NSFW.
Clik here to view.

५ हजार कोरोना संक्रमित थपिँदा ८ हजारभन्दा बढी निको भए

काठमाडौं, २२ जेठ । नेपालमा शनिबार थप ५ हजार ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ११ हजार ४७१ पिसिआर परीक्षणका क्रममा तीन हजार ५ सय ४० र ५ हजार ३ सय ४३ एन्टीजेन परीक्षणका क्रममा १ हजार...

View Article

Image may be NSFW.
Clik here to view.

उपत्यकामा थपिए १०३७ जना कोरोना संक्रमित

काठमाडौँ, २२ जेठ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १ हजार ३७ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या  मन्त्रालयका अनुसार काठमाडौँमा ८२३ , भक्तपुरमा ७३ र ललितपुरमा १४१ जना कोरोना...

View Article

Image may be NSFW.
Clik here to view.

साढे दश हजार पीसीआर परीक्षण गर्दा ३ हजारभन्दा बढी संक्रमित

काठमाडौं, २३ जेठ । नेपालमा पछिल्लो २४ घण्टामा ९९ जना कोरोना संक्रमतिको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यससँगै अहिलेसम्म नेपालमा ७ हजार ८९८ जनाको मृत्यु भएको छ। मन्त्रालयका...

View Article


Image may be NSFW.
Clik here to view.

नेपाललाई डेनमार्कको १४ लाख डोज खोप

काठमाडौं, २३ जेठ । डेनमार्क सरकारले नेपाललाई अनुदानमा १४ लाख डोज खोप दिने भएको छ । डेनिस सरकारले स्वास्थ्य सेवा विभागलाई पत्र लेखेर एस्ट्राजेनेकाको खोप उपलब्ध गराउने जानकारी गराएको स्वास्थ्य सेवा...

View Article

Image may be NSFW.
Clik here to view.

माओवादी द्वन्दको कथा समेटिएको पहिलो अंग्रेजी उपन्यास ‘द घोष्ट इन द हिल्स’बजारमा

काठमाडौं, २३ जेठ । मानवअधिकारकर्मी डा. कृष्ण उपाध्यायले नेपालको माओवादी आन्दोलनको सन्दर्भसँग जोडेर ‘द घोष्ट इन द हिल्स’ नामक उपन्यास हालसालै प्रकाशित गरेका छन् । उक्त पुस्तकको किन्डल संस्करण र पुस्तक...

View Article


Image may be NSFW.
Clik here to view.

ढुसीको सङ्क्रमणको जोखिम कम गर्नका लागि अध्ययन सुरु

काठमाडौं, २४ जेठ । सरकारले कालो ढुसीको सङ्क्रमणको जोखिम कम गर्नका लागि समिति गठन गरेर काम अघि बढाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म नेपालमा १६ जनामा कालो ढुसीको सङ्क्रमण देखिएको...

View Article

Image may be NSFW.
Clik here to view.

यसै वर्ष चीनका ७० प्रतिशत जनसंख्यालाई खोप

बेइजिङ, २४ जेठ । चीनमा लक्षित जनसंख्याको कम्तीमा ७० प्रतिशतलाई कोभिड–१९ विरुद्धको खोप यसै वर्ष अर्थात् सन् २०२१ भित्रै दिइने चिनियाँ स्वास्थ्य आयोगले जनाएको छ । आयोगका प्रमुख झेङ यीक्सिनले सिन्ह्वालाई...

View Article


Image may be NSFW.
Clik here to view.

‘कोभिशिल्ड’ को दोस्रो मात्राको विकल्पमा ‘एस्ट्राजेनिका’ लगाइने

काठमाडौँ, २४ जेठ । सरकारले कोभिड–१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ को दोस्रो मात्रा खोपको सट्टामा ‘एस्ट्राजेनिका’ खोप लगाउने भएको छ । कोभिशिल्ड उत्पादक भारतीय कम्पनी सिरम इन्स्टिच्युट र कोभ्याक्स सुविधाले...

View Article

Image may be NSFW.
Clik here to view.

४४७२ संक्रमित थपिए, ६९५१ संक्रमित निको भए

काठमाडौं, २४ जेठ । नेपालमा सोमबार थप ४४ सय ७२ जनामा कोरोना पुष्टि भएको छ । देशभर गरिएको १२ हजार २ वटा पिसिआर परीक्षणका क्रममा ३ हजार ३ सय ७० र ५ हजार ९ सय १ एन्टीजेन परीक्षणका क्रममा ११ सय २ जनामा...

View Article

Image may be NSFW.
Clik here to view.

छिमेकमा बालबालिकाका लागि कोभ्याक्सिन प्रयोग परीक्षण सुरु

नयाँ दिल्ली, २४ जेठ । भारतको नयाँ दिल्लीमा रहेको प्रमुख स्वास्थ्य संस्था अखिल भारतीय मेडिकल साइन्सेज (एम्स) ले सोमबार पहिलो स्वदेशी कोभिड–१९ विरूद्धको खोप बालबालिकाको प्रयोगका लागि कोभाक्सिनको...

View Article
Browsing all 3415 articles
Browse latest View live