Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

ढुसीको सङ्क्रमणको जोखिम कम गर्नका लागि अध्ययन सुरु

$
0
0

काठमाडौं, २४ जेठ । सरकारले कालो ढुसीको सङ्क्रमणको जोखिम कम गर्नका लागि समिति गठन गरेर काम अघि बढाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म नेपालमा १६ जनामा कालो ढुसीको सङ्क्रमण देखिएको छ भने ४ जनाको मृत्यु भइसकेको छ ।

मन्त्रालयका सह प्रवक्ता डा.समिर कुमार अधिकारीले मन्त्रालयले कोलो ढुसीको सङ्क्रमणको जोखिम न्यूनीकरणका लागि समिति गठन गरेर अध्ययन सुरु गरेको बताए ।

पछिल्लो समय कोरोना सङ्क्रमित भएका व्यक्तिहरुमा कालो ढुसीको सङ्क्रमण देखिन थालेपछि सावधानी अपनाउन आग्रह गरिएको छ ।

The post ढुसीको सङ्क्रमणको जोखिम कम गर्नका लागि अध्ययन सुरु appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles