Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

कोरोना संक्रमणबाट बुधबार २४६ जनाको मृत्यु

$
0
0

काठमाडौं, ५ जेठ । कोरोना भाइरस संक्रमणबाट एकै दिन २४६ जनाको मृत्यु भएको  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगे नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ हजार ४११ पुगेको छ  ।

बुधबार देशभर पीसीआर विधिबाट ८,०६४ र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १०९ गरी ८,१७३ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ७ हजार ९८९ रहेको छ ।

The post कोरोना संक्रमणबाट बुधबार २४६ जनाको मृत्यु appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles