Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Browsing all 3415 articles
Browse latest View live

Image may be NSFW.
Clik here to view.

थप ८ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि, ९ जनाको मृत्यु

काठमाडौं, १० असोज  । नेपालमा  पछिल्लो २४ घण्टामा ८३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय आइतबार दिएको जानकारी अनुसार ८ हजार ५ सय ८९ पीसीआर परीक्षण गर्दा ७३० जना...

View Article


Image may be NSFW.
Clik here to view.

उपत्यकामा कति छन् सक्रिय संक्रमित ?

काठमाडौं, १२ असोज । काठमाडौं उपत्यकामा थप तीन सय ८३ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा मंगलबार अपरान्ह अद्यावधिक विवरणका अनुसार काठमाडौंमा दुई सय ७० जना, भक्तपुरमा ४४ जना...

View Article


Image may be NSFW.
Clik here to view.

बिहिबार थपिए १०७८ कोरोना संक्रमित, १२ जनाको मृत्यु

काठमाडौं, १४ असोज । नेपालमा पछिल्लो  २४ घण्टामा देशभरका  १०७८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार दिएको जानकारी अनुसार सो अवधिमा  ११ हजार ७६५ जनामा...

View Article

Image may be NSFW.
Clik here to view.

१ हजार ६६ जना कोरोना संक्रमित थपिए, १३ जनाको मृत्‍यु

काठमाडौं, १५ असोज । पछिल्लो २४ घण्टामा नेपालमा  १ हजार ६६ जनामा कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार दिएको जानकारी अनुसार १० हजार १ सय १३ पीसीआर परीक्षण गर्दा...

View Article

नेपालमा ओमिक्रोनको ‘सब भेरियन्ट’ बीए.२ ले संक्रमण फैलायो

नेपालमा समुदायस्तरमा ओमिक्रोनको ‘सब भेरियन्ट’ बी.ए २ ले संक्रमण फैलाएको पाइएको छ । अहिले नयाँ भेरियन्ट ओमिक्रोनको ‘सब भेरियन्ट’ नेपालसहितका मुलुकमा सक्रिय बन्न थालेको थालेको विश्व स्वास्थ्य संगठनका...

View Article


उपत्यकामा जोर बिजोर प्रणाली हट्यो

२४ माघ, काठमाडौ । काठमाडौं उपत्यकामा सञ्चालन हुने सवारीका साधनमा लागू गरिएको जोर बिजोर प्रणाली आजबाट हटाइएको छ । काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले सवारीका साधनमा लगाइएको...

View Article

काठमाडौंमा विद्यार्थीलाई आजबाट फाइजर खोपको दोस्रो मात्रा दिइँदै

२४ माघ, काठमाडौं । काठमाडौंमा आजबाट फाइजर खोपको दोस्रो मात्रा दिइँदै छ । महानगरपालिका भित्रका विद्यार्थीहरुलाई आजबाट कोरोनाविरुद्धको फाइजर खोपको दोस्रो मात्रा दिन लागिएको महानगरपालिकाले जनाएको छ ।...

View Article

नेपालमा परिवार नियोजनका सामग्री प्रयोग गर्ने महिलाको सङ्ख्या ४३ प्रतिशत मात्रै

२० चैत, काठमाडौं । संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (युुएनएफपिए)ले विश्वभर झण्डै आधा गर्भाधारण अनिच्छित हुने गरेको निष्कर्षसहितको प्रतिवेदन सार्वजनिक गरेको छ । ‘स्टेट अफ वल्र्ड पपुलेसन २०२२’ नामक गत...

View Article


एमबीबीएसको प्रवेश परीक्षाका नक्कली परीक्षार्थी सार्वजनिक

२० चैत, काठमाडौं । चिकित्सा शिक्षाअन्तर्गत स्नातक तह एमबीबीएसको प्रवेश परीक्षाका पाँच जना नक्कली परीक्षार्थीलाई प्रहरीले सार्वजनिक गरेको छ । महानगरीय अपराध महाशाखाले आज पत्रकार सम्मेलन गरी पक्राउ परेका...

View Article


Image may be NSFW.
Clik here to view.

भारतमा कोरोना संक्रमण बढेसँगै सतर्कता अपनाउन नेपाल सरकारको अनुरोध

वैशाख, काठमाडौं । पछिल्लो समय छिमेकी मुलुक भारतमा कोरोना भाइरस (कोभिड-१९)  संक्रमण बढिरहेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा पनि सतर्कता अपनाउन अनुरोध गरेको छ । मन्त्रालयले बिहीबार...

View Article

विश्व स्वास्थ्य संगठनका महानिर्देशक काठमाडौं आइपुगे

८ वैशाख, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयसस काठमाडौं आइपुगेका छन् । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाको औपचारिक निम्तोमा उनी काठमाडौं...

View Article

प्रधानमन्त्री देउवा र विश्व स्वास्थ्य संगठनका महानिर्देशकबीच भेटवार्ता

९ वैशाख, काठमाडौं । विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा.टेड्रोस अधानोम गेब्रेयससले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका छन् । प्रधानमन्त्री निवास बालुटारमा भएको भेटमा प्रधानमन्त्रीले स्वास्थ्य...

View Article

मेडिकल साइन्सको पढाई नेपालमै व्यवस्थित गर्ने विषयमा शिक्षामन्त्री पौडेलद्वारा...

१३ वैशाख, काठमाडौं । मेडिकल साइन्सको पढाइ नेपालमै व्यवस्थित र स्तरीय बनाउने विषयमा शिक्षामन्त्रालयले छलफल थालेको छ । मंगलबार चिकित्सा शिक्षा, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, काठमाडौं...

View Article


नेपालमा मंकीपक्सको जोखिम बढ्यो, यस्ता लक्षण देखिए सम्पर्क गर्न स्वास्थ्य...

काठमाडौं । विश्वका धेरै मुलुकमा देखापरेको मंकीपक्स रोगको जोखिम नेपालमा पनि रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले नेपालमा जोखिम भए पनि...

View Article

चिकित्सकको लाइसेन्स परिक्षामा ६८ प्रतिशत फेल

काठमाडौं । चिकित्सकहरूको अनुमति लिने परीक्षामा उत्तीर्ण हुने दर घट्दै गएको छ। नेपाल मेडिकल काउन्सिलले लिएको अनुमति लिने (नाम दर्ता) परीक्षामा यो पटक ३१.८४ प्रतिशत विद्यार्थी मात्र पास भएका छन् ।...

View Article


सपनामा यी २५ चिज देख्नुभयो भने शुभ फल प्राप्त हुन्छ

काठमाडौं ।  भनिन्छ, सपनाले भावी दिनको संकेत गर्छ । धर्मशास्त्रहरुमा विश्वास गर्ने हो भने, कतिपय सपना त्यस्तो समयमा देखिन्छ, जुनबेला हाम्रो आत्मा र मस्तिष्क भगवानको समिपमा पुगेको हुन्छ । यस्तो बेला...

View Article

नयाँ अनुसन्धान: यौन सम्बन्धबाट फैलने प्यारासाईट जीवले मानिसलाई सुन्दर देखाउँछ

काठमाडौं । यौन सम्वन्धबाट फैलने टोक्सोप्लाज्मा गोंडी प्यारासाइट नामक जीव लगभग पचास प्रतिशत जनसंख्यामा पाईन्छ ।  यसले मानिसमा सिजोफ्रेनिया र अन्य गंभीर मानसिक रोग फैलाउन भूमिका खेल्छ । तर अब फिनलैंडका...

View Article


अचम्मको घटना : पाँचदिनभित्र दुई पटक गर्भवती, जम्मिएका शिशु भएनन् जुम्ल्याहा

काठमाडौं । अमेरिकामा एक अचम्मको घटना सार्वजनिक भएको छ । टेक्सास राज्यमा बस्ने एक महिला पाँचदिनभित्र दुई पटक गर्भवती भएकी छन् । ३० वर्षकी कारा विनहोल्डले यो घटना सामाजिक संजालबाट शेयर गरेकी छन् । उनले...

View Article

फेरी बढ्यो कोरोना संक्रमण, काठमाडौंमा धेरै संक्रमित

काठमाडौं । नेपालमा कोरोना संक्रमण फेरि बढेको छ । पछिल्लो पटक थप २६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार ४ हजार ५२८ पीसीआर परीक्षण गर्दा १९ र १ हजार ७७ एन्टीजेन...

View Article

Image may be NSFW.
Clik here to view.

सुत्केरी विदा ९८ दिन दिन स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाण्डौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले महिला कर्मचारीलाई १४ हप्ता ९९८ दिन० तलव सहितको प्रसूति विदा दिन सरकारी, निजी तथा गैरसरकारी संघ संस्थालाई आग्रह गरेको छ । मन्त्रालयले बुधबार एक सूचना जारी...

View Article
Browsing all 3415 articles
Browse latest View live