क्यान्सरको उपचारमा ठुलो उपलब्धि, औषधिबाटै ठिक भयो मलद्वारको क्यान्सर
काठमाडौं । वैज्ञानिकले क्यान्सरको उपचारमा ठुलो उपलव्धि हासिल भएको बताएका छन् । हालै मलद्वारको क्यान्सर भएकामाथि डॉस्टरलिमैब नामक औषधिको क्लिनिकल ट्रायल गरिएको छ । यसले ६ महिनामै क्यान्सरको ट्यूमर पुरै...
View Articleसावधान बनौं : लगातार नराम्रो सपना देखिनु पार्किन्सन रोगको संकेत हुनसक्छ
एजेन्सी । बुढ्यौली लाग्दै गर्दा लामो समयसम्म खराब सपना देखियो भने त्यो पार्किन्सन विरामीको संकेत हुने वैज्ञानिकले बताएका छन् । यदि ६५ वर्षभन्दा बढी उमेरका नागरिकमा लामो समयसम्म खराब सपना आइरह्यो भने...
View Articleभोलिदेखि बालबालिकालाई कोरोना विरुद्धको बुस्टर डोज दिइने
काठमाडौं । सरकारले भोलीदेखि बालबालिकाकालाई कोरोनाविरुद्धको बुस्टर डोज दिने भएको छ । स्वास्थ्य मन्त्रालयले भोलि शुक्रबारदेखि १२ देखि १७ वर्षसम्मका बालबालिकालाई बुस्टर डोज दिने निर्णय गरेको हो ।...
View Articleपहिलो पटक यौन सम्पर्क गर्दा ध्यान दिनैपर्ने मुख्य चार कुरा
काठमाडौं । हाम्रो समाजमा यौनका बारेमा कुरा गर्नु अहिले पनि लाजसरमको विषय मानिन्छ । कतिपय त गर्भनिरोधक औषधि तथा अस्थायी साधन कन्डमको नाम लिनसमेत लाज मान्छन् । जसकारण पनि पहिलोपटक यौन सम्पर्क कसरी गर्ने...
View Articleयी हुन् यौनवर्द्धक खाना, जसले यौन क्षमता बढाउँछ
सम्बन्धलाई प्रेममय बनाउन स्वास्थ्य र भव्य यौनजीवन पनि उत्तिकै आवश्यक पर्छ । यी खानाले मानिसको यौनक्षमता बढाउन मद्धत गर्छः गाजर दिनहुँ गाजर खाने बानी बसाल्नुभयो भने यसले तपाईंको शरीरलाई बलियो बनाउँछ,...
View Articleअग्ला ब्यक्तिलाई नराम्रो खवर : यस्ता रोग लाग्ने संभावना बढी
एजेन्सी । शरिरको लम्बाई बढी हुनुका धेरै फाईदा छन् । तर त्यति नै बेफाईदा पनि हुने गरेको छ । उचाईका कारण कतिपय व्यक्तिले धेरै नोक्सानी व्यहोर्नु परिरहेको हुन्छ । पछिल्लो एक अध्ययनले उचाई बढी भएका...
View Articleक्यान्सरपछि एड्सको पनि उपचार पत्ता लाग्यो, एउटै खोपले भाईरस निर्मुल हुने
काठमाडौं । क्यान्सरको औषधि पत्ता लागेको केही दिनमै वैज्ञानिकले एचआइभी एडसको पनि उपचार खोजेका छन् । इजरेलको तेल अविव विश्वविद्यालयका अनुसन्धानकर्ताले एडसको खोप बनाउन सफलता पाएका हुन् । यो खोपको एक डोजले...
View Articleनेपालमा पनि भेटिए मंकिपक्सका शंकास्पद विरामी, विमानस्थलबाट सिधै टेकु लगियो
काठमाडौं । नेपालमा पनि मंकिपक्स रोगका आशंकित विरामी फेला परेका छन् । विदेशबाट आएका एक नेपालीमा मंकिपक्स भएको आशंका गरिएको हो । मिल्दोजुल्दो लक्षण भएपछि उनलाई टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग...
View Articleमंकीपक्सको आशंकामा टेकु अस्पताल राखिएका युवकमा कुष्ठरोग भेटियो
काठमाडौं । मंकीपक्सको आशंका गरेर अस्पताल भर्ना गरिएका युवकमा कुष्ठरोग पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले शुक्रबार विज्ञप्ति निकाले मंकीपक्सको आशंकामा निगरानीमा राखिएका २६ वर्षीय युवकमा कुष्ठरोगको...
View Articleकाठमाडौंमा हैजाका बिरामी फेला परे, सतर्क रहन मन्त्रालयको अपिल
काठमाडौं । काठमाडौंमा हैजाको विरामी भेटिएको पुष्टि भएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा २ जेठमा भर्ना भएका दुई जना विरामीमा हैजा देखिएको जानकारी दिएको हो । १८ र २३ वर्षका उनीहरु...
View Articleअमेरिकाले २२ लाख मात्रा खोप दियो, पाँच वर्षदेखि ११ वर्षका बालबालिकालाइ लगाउन...
काठमाडौं । अमेरिकाले करिब २२ लाख मात्रा कोरोनाविरूद्धको खोप नेपाललाई अनुदानमा उपलब्ध गराएको छ। ती खोप पाँच वर्षदेखि ११ वर्षका बालबालिकालाई प्रयोग गर्न मिल्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको...
View Articleसावधान ! तपाईले पिउने जारको पानी नक्कली त होइन ?
काठमाडौं । विभिन्न कम्पनीको ट्रेड मार्क प्रयोग गरेर पानीको जार बेचेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । प्रहरी परिसर, काठमाडौंले अन्य कम्पनीको ट्रेड मार्क प्रयोग गरी कम गुणस्तरको पानी विक्री...
View Articleकाठमाडौंमा हैजा संक्रमित विरामीको संख्या ४ पुग्यो, उपत्यका भरी नै फैलिने जोखिम
काठमाडौं उपत्यकामा थप दुई जनामा हैजाको संक्रमण पुष्टि भएको छ। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा गरिएको परीक्षणबाट थप दुई जनामा हैजा संक्रमण पुष्टि भएको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण...
View Article२७ जिल्लामा भोलिदेखि ५-१२ वर्षका बालबालिकालाई कोरोनाविरुद्धको खोप दिइने
काठमाडौं । सरकारले भोली बिहीबारदेखि ५ देखि १२ वर्षसम्मका बालबालिकालाई कोरोना विरुद्धको फाइजर खोप दिँदैछ । पहिलो चरण अन्तरगत असार ९ गतेदेखि १५ गतेसम्म २७ वटा जिल्लामा पहिलो मात्रा र साउन २ गतेदेखि ८...
View Articleआजदेखि बालबालिकालाई कोरोनाविरुद्धको फाइजर खोप दिइँदै
काठामाडौं । आजदेखि ५ देखि ११ वर्षसम्मका बालबालिकालाई कोरोना विरुद्धको पहिलो मात्रा खोप दिइँदै छ । बालबालिकालाई अध्ययनरत विद्यालयमै खोप लगाउने व्यवस्था मिलाइएको छ । सरकारले यो खोपको प्रभावकारिता ९१...
View Articleकाठमाडौंमा भेटियो धारा र ट्युबवेलको पानीमा हैजा फैलाउने जीवाणु, पानीको...
काठमाण्डौं । काठमाण्डौको बागबजारका भाँडोमा थापेर राखेको धारा र ट्युबवेलको पानीमा इकोली र कोलीफर्म नामक जीवाणु भेटिएको छ । इकोली र कोलीफर्म भएको पानी खाएकै कारण दुई जना दिदीबहिनीलाई हैजा भएको स्वास्थ्य...
View Articleवैज्ञानिकले पत्ता लगाए नयाँ रहस्य, १० सेकेन्डसम्म एउटा खुट्टाले उभिन नसक्नेको...
एजेन्सी । लामो जिन्दगी बाँच्नका लागि सन्तुलित हुनु निकै आवस्यक देखिएको छ । त्यो मानसिक रुपमा मात्रै हैन शारिरिक रुपमा पनि हुनु जरुरी छ । ब्राजीलमा हालै भएको एक अनुसन्धानले एउटा खुट्टामा निश्चित समयसम्म...
View Articleहृदयाघातको उपचारमा नयाँ फड्को, कोशिकालाई फेरि जीवित तुल्याउन सकिने
काठमाडौं । हृदयघातपछि पनि मुटु पहिलेजस्तै स्वस्थ हुन सक्ने नयाँ तथ्य फेला परेका छन् । अमेरिकाको क्यालिफोर्निया विश्वविद्यालयमा गरिएको अनुसन्धनमा हार्ट एट्याकपछि मृत्यु भएका कोशिकालाई हार्मोनको...
View Articleमंकीपक्स पनि अब महामारी बन्यो, युरोपमा समलिंगी सम्भोगका कारण संक्रमण बढ्यो
काठमाडौं । पछिल्लो पटक विश्वभर मंकीपक्स रोगको खतरा बढ्दै गएको छ । वर्ल्ड हेल्थ नेटवर्क डब्लु एच एनले यस रोगलाई महामारी घोषणा गरेको छ । कोरोना महामारी कायमै रहँदा डब्लु एच एनले मंकीपक्सलाई पनि महामारी...
View Articleललितपुर महानगरपालिकामा पानीपुरी र चटपटे बेच्न रोक
काठमाडौं । ललितपुर महानगरपालिका भित्र पानीपुरी र चटपटे बेच्न रोक लगाइएको छ । पानीपुरी तथा चटपटमा प्रयोग भएको पानीमा हैजाको जिवाणु भेटिएको भन्दै महानगर भित्र आइतबारदेखि पानीपुरी र चटपटे विक्रिवितरणमा...
View Article