काठमाडौंमा हैजाका विरामी १० पुगे
काठमाडौं । काठमाडौं उपत्यकामा हैजाका बिरामीको संख्या १० पुगेको छ । नैकाप र पाटनमा थप एक–एक जना हैजाका बिरामी भेटिएको जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ ।पाटनमा भेटिएका बिरामीमा गरिएको...
View Articleपाटन अस्पताललाई बनाईयो हैजा उपचारको ‘डेडिकेटेड अस्पताल’
ललितपुर । जिल्ला प्रशासन कार्यालय ललितपुरले पाटन अस्पताललाई हैजा रोगको उपचारका लागि ‘डेडिकेटेड’ अस्पताल तोकेको छ । ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायको संयोजकत्वमा आइतबार बसेको बैठकले...
View Articleके हो मस्तिष्काघात ? कसलाई हुनसक्छ ? विस्तृत जानकारी
काठमाडौं । मस्तिष्काघात उपचार सेवामा नेपाली नसारोग चिकित्सकले हासिल गरेको उपलब्धिलाई भारतीय नसारोग विशेषज्ञ चिकित्सकले उच्च प्रशंसा गरेका छन् । बाँसबारीस्थित उपेन्द्र देवकोटा मेमोरियल न्युरो हस्पिटलले...
View Articleयौनसम्वन्धि केही जानकारी जसले तपाईको यौनजीवन सहज बनाउन मद्दत गर्छ
काठमाडौं । यौन क्रियाकलाप मानव जीवनको अभिन्न अंग हो । तर यसलाई सहि ढंगले प्रयोग गर्न भने जान्नैपर्छ । यौन सम्वन्धि जानकारी नहुँदा पनि कतिपयको जीवन समस्यामा परिरहेको हुन्छ । कतिपयमा उमेर ढल्कँदै जाँदा...
View Articleकाठमाडौं महानगरका सार्वजनिक शौचालयलाई चिह्न प्रदान गरिने, दुई सय शौचालय थपिँदै
काठमाडौं । काठमाडौं महानगरपालिकाले निजी संस्थासँग सम्झौता भएका सबै सार्वजनिक शौचालयलाई असार महिनाभित्र चिह्न प्रदान गर्ने भएको छ। सार्वजनिक शौचालय सञ्चालनका लागि ३३ निजी संस्थासँग सम्झौता भइसकेको...
View Articleकाठमाडौंका १७ जनामा हैजा
काठमाण्डौं । काठमाण्डौ उपत्यकामा १७ जनामा हैजा पुष्टि भएको छ । यसअघि १४ जनामा हैजाको पुष्टि भएको थियो । उपत्यकाका बागबजार, डिल्लीबजार, बल्खु, बूढानीलकण्ठ, कालोपुल, बोहोराटार, घट्टेकुलो लगायत क्षेत्रमा...
View Articleह्वात्तै बढ्यो कोरोना, एकै दिन थपिए ५० संक्रमित
काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ४६७ जनाको पीसीआर परीक्षणमा ३५ जना र १ हजार ३४७ जनाको एन्टीजेन परीक्षणमा...
View Articleकाठमाडौं र हेटौँडापछि चितवनमा हैजाको उच्च जोखिम
काठमाडौं । सङ्घीय राजधानी काठमाडौँ र बागमती प्रदेशको राजधानी हेटौँडामा हैजाको सङ्क्रमण देखिएपछि चितवन उच्च जोखिममा परेको छ । यी दुवै ठाउँमा यहाँका बासिन्दाको दैनिक ओहोरदोहोर हुने भएकाले जोखिम बढेको...
View Article१०२ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । पछिल्लो २४ घण्टामा थप १०२ जनालाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरमा २६१५ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ...
View Articleपछिल्लो २४ घण्टामा १ सय ३५ जनामा कोरोना संक्रमण, एक जनाको मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा थप १३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । एकजनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ४१ परीक्षणमा १३५ जनामा संक्रमण देखिएको छ...
View Article२७ जिल्लाका बालबालिकालाई आज कोरोना खोपको दोस्रो मात्रा लगाइँदै
काठमाडौं । देशका २७ जिल्लाका पाँच वर्षदेखि १२ वर्षमुनिका बालबालिकाकालाई आज कोरोना भाइरसविरुद्धको खोपको दोस्रो मात्रा लगाइँदैछ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गत असार ९ गतेदेखि १५ गतेसम्म खोप...
View Articleकोरोना संक्रमणले छलाङ मार्यो, चौथो लहर शुरु भएको विज्ञको तर्क
काठमाडौं । कोरोना संक्रमणले छलाङ हानेको छ । एकैदिन ४५७ जना संक्रमित फेला परेका छन् । नयाँ संक्रमितको यो संख्या करिब पाँच महिनायताकै उच्च हो । संक्रमणबाट लामो समयपछि एक जनाको मृत्यु पनि भएको छ ।...
View Article‘मेरा श्रीमानले चुरोट खान्थे, मलाई क्यान्सर भयो’
ऐजेन्सी । नलिनीले कहिल्यै चुरोट खाइनन् तर श्रीमानले चुरोट खान्थे । जसका कारण उनी अप्रत्यक्ष रुपमा चुरोटको धुवाँले सास फेर्दै आएकी थिइन् र उनी क्यान्सरको जोखिममा परिन् । नलिनीको उदाहरण मात्रै होइन ।...
View Articleकोरोना संक्रमणको जोखिम बढेसँगै स्वास्थ्य मन्त्रालयले गर्यो यस्तो अनुरोध...
काठमाडौं । देशमा कोरोना संक्रमितको संख्या बढेसँगै स्वास्थ्य मन्त्रालयले सूचना निकाले सावधानी अपनाउन अनुरोध गरेको छ । मन्त्रालयले आज एक सूचना जारी गर्दै कोरोना संक्रमणको जोखिम बढेकाले सावधानी अपनाउन...
View Articleविशेषज्ञ लाइसेन्स परीक्षामा ४१ प्रतिशत परीक्षार्थी फेल
काठमाडौं । नेपाल मेडिकल काउन्सिलले विशेषज्ञहरूको नाम दर्ता परीक्षामा झण्डै ४१ प्रतिशत परीक्षार्थी फेल भएका छन् । हिजो शनिबार लिइएको परीक्षामा सहभागी भएका ४७४ जनामध्ये १४९ जना फेल भएका हुन् । बाँकी ३२५...
View Articleकोरोनाबाट थप २ जनाको मृत्यु, सक्रिय संक्रमितको संख्या ३ हजार नाघ्यो
काठमाडौं । कोरोना संक्रमणबाट देशभर आज २ जना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार दुईजनाको मृत्यु हुँदा ३४७ जना संक्रमित भेटिएका छन्। ३ हजार ८८८ जनामा...
View Article२४ घण्टामा ५६८ जनामा कोरोना संक्रमण, एक जनाको निधन
काठमाडौं । पछिल्लो २४ घण्टामा ५६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चार हजार ८०० परीक्षणमा ५६८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।पछिल्लो २४ घण्टामा कोरोना...
View Articleथप ६३८ जनामा कोरोना संक्रमण, दुई जनाको मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा थप ६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २ जनाको मृत्यु भएको छ । ५ हजार ५५ जनाको परीक्षणमा ६३८ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ...
View Articleअनिवार्य मास्क लगाउन सांसदहरुलाई सभामुखको निर्देशन
काठमाडौं । सभामुख अग्नि सापकोटाले सांसदहरूलाई अनिवार्य रूपमा मास्क लगाउन निर्देशन दिएका छन् । प्रतिनिधिसभा बैठकमा सभामुखले कोरोना भाइरसको संक्रमण पुनः बढ्दै गएकाले अनिवार्य मास्क प्रयोग गर्न...
View Articleएक वर्षमा १६ करोड २० लाख रुपैयाँको कण्डम भित्रियो
काठमाडौं । पछिल्लो एक वर्षमा विदेशबाट १६ करोड २० लाख रुपैयाँको कन्डम भित्रिएको छ । भन्सार विभागले सार्वजनिक गरेको एक वर्षे अवधिको तथ्यांकअनुसार अघिल्लो साउनदेखि यो असारसम्म १६ करोड २० लाख रुपैयाँको ५...
View Article