Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

२४ घण्टामा ५६८ जनामा कोरोना संक्रमण, एक जनाको निधन

$
0
0

काठमाडौं । पछिल्लो २४ घण्टामा ५६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

चार हजार ८०० परीक्षणमा ५६८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १ जनाको मृत्यु भएको छ । त्यस्तै ९५ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या तीन हजार ५३४ पुगेको छ । पछिल्लो केही दिन यता कोरोना संक्रमण बढ्दै गएको छ । चिकित्सकहरुले मास्क लगाउन अनुरोध गरेका छन ।


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles