Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Browsing all 3415 articles
Browse latest View live

कोरोना संक्रमण देखिएपछि चीनको वुहानमा लकडाउन घोषणा

काठमाडौं । कोरोना संक्रमण फैलिएपछि त्यसलाई रोक्न चीनको वुहानमा फेरि लकडाउन घोषणा गरिएको छ । चार जनामा कोरोना संक्रमण पुष्टि भएपछि तीन दिनका लागि लकडाउन गरिएको बीबीसीले जनाएको छ ।वुहान त्यही शहर हो...

View Article


एकैदिन थपिए ७१० कोरोना संक्रमित, दुइ जनाको निधन

काठमाडौं । नेपालमा एकै दिन ७१० कोरोना संक्रमित थपिएका छन् । दुई जनाको मृत्यु भएको छ । ५ हजार २५ नमुना परीक्षणमा ७१० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । २ हजार...

View Article


कोरोना संक्रमणबाट दुइ जनाको निधन, थप ४३८ जना संक्रमित

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाबाट पछिल्लो २४ घण्टामा दुई जनाको मृत्यु भएको छ। योसँगै कोरोनाबाट ज्यान...

View Article

एकैदिन थपिए ६२० जना संक्रमित

काठमाडौं : एकैदिन थप ६२० जनामा कोरोना भाइरस संक्रमण भएको छ। पछिल्लो २४ घन्टामा देशभरबाट ५ हजार ८४६ नमूना परीक्षण गर्दा ६२० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार...

View Article

ह्वात्तै बढ्यो कोरोना संक्रमण, २४ घण्टामा ८९५ संक्रमित थपिए

काठमाडौं । नेपालमा कोरोना संक्रमण ह्वात्तै बढेको छ । पछिल्लो २४ घण्टामा ८९५ जनामा कोरोना संक्रमण देखिएको छ । ५ हजार ९०९ जनामा गरिएको नमुना परीक्षणमा ८९५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले...

View Article


यी हुन कोरोनाको उपचारका लागि तोकिएका १७ अस्पताल

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि सात वटै प्रदेशका अस्पतालमा उपचारको व्यवस्था गरेको छ । मन्त्रालयले सातवटै प्रदेशमा १७ वटा अस्पतालमा उपचारको व्यवस्था...

View Article

२४ घण्टामा थप ८१४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ८१४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ३० हजार ९३८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ४१५...

View Article

पछिल्लो घण्टामा ९१५ कोरोना संक्रमित थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ९१५ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार पत्रकार सम्मेलन गरी ६ हजार २ नमुना परीक्षण गर्दा ९१५ जनामा संक्रमण पुष्टि भएको जानकारी...

View Article


Image may be NSFW.
Clik here to view.

कांग्रेस उपसभापति खड्कालाई कोरोना संक्रमण

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्कालाई कोरोना संक्रमण भएको छ । शनिबार रातिदेखि खोकी र ज्वरो सुरु भएका खड्का चिकित्सकको परामर्शमा आइतबार बिहानदेखि होम आइसोलेसनमा बसेका थिए । आइतबार...

View Article


थप ९४३ जनामा कोरोना संक्रमण, एकजनाको मृत्यु, ५६८६ जना सक्रिय संक्रमित 

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ९३४ जनामा कोरोना संक्रमण देखिएको छ । एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ३५१ जनाको परीक्षणमा ९३४ जनामा संक्रमण पुष्टि भएको...

View Article

नर्भिक अस्पतालले भन्यो : सरकारसँग सम्झौता गरेर जग्गा लिएका हौं, तत्काल भवन...

काठमाडौं । थापाथलिस्थित नर्भिक अस्पतालले नेपाल सरकारसँग सम्झौता गरेर जग्गा लिएको भन्दै तत्काल अस्पतालको भवन भत्काउन नसक्ने बताएको छ। मंगलबार  पत्रकार सम्मेलन जारी गर्दै नर्भिक अस्पतालका संचालकले...

View Article

कोरोना संक्रमणबाट एकैदिन झण्डै ११ सय जना संक्रमित, २ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको सख्याि एक हजार नाघेको छ । संक्रमणबाट २ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार तीन सय जनाको परीक्षण गर्दा १०९० जनामा...

View Article

पानीको गुणस्तर मापनमा लापर्वाही, धारामा धमिलो पानी झर्दा पनि अनुगमन गर्ने...

काठमाडौं ।  देशभरका जनतालाई वितरण गरिएको पानी गुणस्तरीय भए/नभएको अनुगमन गरी महसुलसमेत निर्धारण गर्ने खानेपानी महसुल निर्धारण आयोग दुई वर्षदेखि पदाधिकारीविहीन भएको छ । महसुल निर्धारण, पानीको गुणस्तरको...

View Article


नुनको विकल्पले हृदय रोगबाट बचाउने नयाँ अध्ययनको निष्कर्ष

काठमाडौं । नुनको विकल्पमा अन्य चिज खाँदा मुटुसम्बन्धी रोगबाट मृत्युको जोखिम कम गर्न सकिने अस्ट्रेलिया र चिनियाँ विज्ञसहितको अन्तरराष्ट्रिय अनुसन्धान टोलीले गरेको नयाँ अध्ययनले देखाएको छ । जर्ज...

View Article

कोरोनाबाट एकैदिन थप ३ जनाको मृत्यु, ८६८ जना संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३ जनाको मृत्‍यु भएको छ । थप ८६८ जना संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ७०५ जनाको परीक्षण गर्दा ८६८ जनामा संक्रमण पुष्टि...

View Article


डेङ्गुको सङ्क्रमण बढ्दै, यी हुन् लक्षण र जोगिने उपाय ?

काठमाडौं । रुपन्देहीमा डेङ्गुको सङ्क्रमण बढ्दै गएको छ । गतवर्षको तुलनामा यो वर्ष डेङ्गुका बिरामी धेरै देखिएका छन् । आर्थिक वर्ष २०७८/७९ मा दुई सय ६९ डेङ्गुका बिरामी भेटिएका थिए । गत आवमा ४६ जनामा...

View Article

कोरोना संक्रमणका कारण एकैदिन पाँच जनाको निधन, ८१५ जना संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ५ जनाको मृत्‍यु भएको छ । अरु ८१५ जना संक्रमित थपिएका छन  । ४ हजार ५३४ जनाको परीक्षणमा ८१५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले...

View Article


Image may be NSFW.
Clik here to view.

माधव नेपाललाई कोरोना संक्रमण

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । बिहीबार गरिएको परीक्षणमा अध्यक्ष नेपाललाई कोरोना संक्रमण पुष्टि भएको हो...

View Article

थप ७८१ जनामा कोरोना संक्रमण , २ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ जनाको मृत्‍यु भएको छ भने थप ७८१ जनामा संक्रमण देखिएको छ । ४ हजार ७१२ जनाको परीक्षणमा ७८१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले...

View Article

गगन थापा भन्छन– स्वास्थ्य बीमाको जिम्मा निजी क्षेत्रलाई दिन मिल्दैन

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले स्वास्थ्य बीमाको जिम्मा निजी क्षेत्रलाई दिन नमिल्ने बताएका छन् । शनिबार काठमाडौंमा आयोजित शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रको कार्यक्रममा...

View Article
Browsing all 3415 articles
Browse latest View live