Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

थप ९४३ जनामा कोरोना संक्रमण, एकजनाको मृत्यु, ५६८६ जना सक्रिय संक्रमित 

$
0
0

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ९३४ जनामा कोरोना संक्रमण देखिएको छ । एक जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ३५१ जनाको परीक्षणमा ९३४ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार २ हजार ८६२ जनाको पीसीआर परीक्षण गर्दा ४९८ जना र २ हजार ४८९ जनाको एन्टिजेन परीक्षण गर्दा ४३६ जनामा संक्रमण देखिएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा ४७० जना कोरोना संक्रमण मुक्त भएका छन् भने हाल नेपालमा ५६८६ जना कोरोनाका सक्रिय संक्रमित  छन् । हालसम्म कोरोना संक्रमणबाट ११ हजार ९७२ जनाको मृत्यु भएको छ।


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles