Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

कांग्रेस उपसभापति खड्कालाई कोरोना संक्रमण

$
0
0

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्कालाई कोरोना संक्रमण भएको छ । शनिबार रातिदेखि खोकी र ज्वरो सुरु भएका खड्का चिकित्सकको परामर्शमा आइतबार बिहानदेखि होम आइसोलेसनमा बसेका थिए ।

आइतबार कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ देखिएको खड्काले सामाजिक सञ्जाल मार्फत जानकारी दिएका छन । । खड्का घरमै आराम गरिरहेका छन् । उनले आफ्नो सम्पर्कमा रहेकालाई सचेत रहन पनि सुझाव दिएका छन ।

 


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles