थप २६३ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा २६३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । तीन हजार १६५ परीक्षणमा २६३ जना संक्रमित भेटिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । एक हजार ३९९ पीसीआर परीक्षणमा...
View Article४५५ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा ४ हजार ८२९ परीक्षणमा ४५५ जनामा संक्रमण पुष्टि भएको छ । २४ घण्टामा ३०२ जना निको भएका छन भने २ जनाको मृत्यु भएको छ ।२ हजार ३०८ पीसीआर परीक्षणमा ३०५ र २ हजार ५२१ एन्टिजेन...
View Articleह्वात्तै बढेको कोरोना संक्रमणमा केही कमि
काठमाडौं । पछिल्लो समय ह्वात्तै बढेको कोरोना संक्रमणमा केही कमी आएको छ । पछिल्लो २४ घण्टामा ५४२ जनामा कोरोना भाइरस संक्रमण देएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दुई हजार ८२ पीसीआर...
View Article२४ घण्टामा थपिए ६२३ संक्रमित
काठमाडौं । पछिल्लो २४ घण्टामा थपिए ६२३ जना कोरोना संक्रमित थपिएका छन् । ४९४५ नमुना परीक्षण गर्दा ६२३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार पीसीआर...
View Articleकोरानाका कारण २ जनाको मृत्यु, २९९ जनामा संक्रमण
काठमाडौं । पछिल्लो २४ घण्टामा थप २९९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । चार जार ३३७ परीक्षणमा २९९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । एक हजार ६७० पीसीआर...
View Articleआज थप ६ सय ३४ जना कोरोना संक्रमण
काठमाडौं । पछिल्लो २४ घण्टामा थप ६ सय ३४ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको पछिल्लो जानकारी अनुसा ६ हजार ६ सय ४३ जनाको नमुना परिक्षण गरिएकोमा ६ सय ३४ जनामा...
View Articleमाग पूरा नभए डा. गोविन्द केसी फेरि अनसन बस्ने
चिकित्सा शिक्षा सुधारका अभियन्ता डा गोविन्द केसीले आफ्ना माग सम्बोधन नभए भदौ २७ गतेदेखि अनसन सुरु गर्ने घोषणा गरेका छन्। आइतबार पत्रकार सम्मेलन गर्दै केसीले स्वास्थ्य क्षेत्र र अन्य सरोकारका आफूले...
View Article७० जिल्लामा फैलियो डेंगु , ललितपुरमा मात्र ८ सय ५८ जना संक्रमित
काठमाडौं । काठमाडौंसहित ७० जिल्लामा डेंगुको संक्रमण विस्तार भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार गत पुसदेखि हालसम्म २ हजार ५ सय ३९ जनामा डेंगु पुष्टि भइसकेको छ । टेकुस्थित सहिद...
View Article२४ बुँदे माग राखेर कान्ति बाल अस्पतालका कर्मचारी आन्दोलित
काठमाडौं । अस्पतालका कार्यकारी निर्देशक र लेखा अधिकृतलाई तत्काल हटाउनुपर्ने लगायतका २४ बुँदे माग राखेर कान्ति बाल अस्पतालका कर्मचारी आन्दोलनमा उत्रिएका छन् । कर्मचारीहरुले अस्पताल विकास समिति तत्काल...
View Articleडेंगु ७२ जिल्लामा फैलियो, आउँदो दुई महिना थप जोखिम, जथाभावी औषधि नखान...
काठमाण्डौं । डेंगुको संक्रमण ७२ जिल्लामा फैलिएको छ । अझै दुई महिना डेंगुको जोखिम रहने भएकाले उच्च सतर्कता अपनाउन विज्ञले आग्रह गरेका छन् । गएका वर्षहरुमा पनि असोज र कात्तिक महिनामा डेंगुको संक्रमण धेरै...
View Articleकोरोना संक्रमणबाट २ जनाको मृत्यु, २ सय ३० जना संक्रमित थपिए
काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ । अरु २३० जना संक्रमित थपिएका छन् । ३८३६ जनामा गरिएको नमूना परीक्षणमा २३० जना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयज...
View Articleपछिल्लो २४ घण्टामा १५२ मा कोरोना संक्रमण, २ जनाको मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा १५२ मा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । १ हजार १८६ पीसीआर परीक्षणमा ११० र २ हजार १०८ एन्टीजेन परीक्षणमा ४२ जनामा संक्रमण देखिएको हो...
View Articleअसोज १ देखि काठमाडौंमा धूमपान गर्न र सुर्ती खान प्रतिबन्ध
काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी असोज १ गतेदेखि सार्वजनिक क्षेत्रमा धूमपान गर्न निषेध गर्ने भएको छ। महानगरपालिकाले बिहीबार सूचना निकालेर असोज १ गतेदेखि सार्वजनिक स्थलमा चुरोट, बिडी, सिगार,...
View Articleडेंगु विरामीका लागि काठमाडौं महानगरको हटलाइन शुरु, निःशुल्क एम्बुलेन्स सेवा...
काठमाडौं । डेंगु अत्यधिक बढेपछि काठमाडौं महानगरपालिकाले २४ घण्टे हटलाइन सेवा शुरु गरेको छ । महानगरका मेयर बालेन्द्र शाहले फेसबुक मार्फत हटलाइन सेवा सुरु गरिएको जानकारी दिएका हुन् ।उनका अनुसार डेंगुका...
View Articleकांग्रेसका महामन्त्री गगन थापालाई डेंगु
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई डेंगु भएको छ । उनी अहिले घरमै आराम गरिरहेका छन् । बुधबार साँझ ज्वरो आएपछि परीक्षण गर्दा डेंगु पोजेटिभ आएको थापाको सचिवालयले जनाएको छ ।
View Article