Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

पछिल्लो २४ घण्टामा १५२ मा कोरोना संक्रमण, २ जनाको मृत्यु

$
0
0

काठमाडौं । पछिल्लो २४ घण्टामा १५२ मा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

१ हजार १८६ पीसीआर परीक्षणमा ११० र २ हजार १०८ एन्टीजेन परीक्षणमा ४२ जनामा संक्रमण देखिएको हो ।

मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको तथ्यांकअनुसार २४ घण्टामा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु र १३३ जना निको भएका छन् । शुक्रबारसम्म सक्रिय संक्रमितको संख्या २ हजार ४४८ छ ।


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles