Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

ह्वात्तै बढेको कोरोना संक्रमणमा केही कमि

$
0
0

काठमाडौं । पछिल्लो समय ह्वात्तै बढेको कोरोना संक्रमणमा केही कमी आएको छ । पछिल्लो २४ घण्टामा ५४२ जनामा कोरोना भाइरस संक्रमण देएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दुई हजार ८२ पीसीआर परीक्षणमा २२४ र दुई हजार ८४८ एन्टिजेन परीक्षणमा ३१८ जना गरी ४२१ जनामा संक्रमण पुष्टि भएको हो हो ।

२४ घण्टामा ४२१ जना कोरोना संक्रमणमुक्त भएका छन् । कोरोना संक्रमणबाट २४ घण्टामा कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles