Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

२४ घण्टामा थपिए ६२३ संक्रमित

$
0
0

काठमाडौं । पछिल्लो २४ घण्टामा थपिए ६२३ जना कोरोना संक्रमित थपिएका छन् । ४९४५ नमुना परीक्षण गर्दा ६२३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पीसीआर विधिबाट १६२१ र एन्टिजेनबाट ३३२४ नमुनाको परीक्षण गर्दा पीसीआरबाट २४६ र एन्टिजेनबाट ३७७ नमुनाको रिपोर्ट पोजिटिभ आएको हो। थप ४८७ जना कोरोनामुक्त भएका छन्। हाल कोरोना सक्रिय संक्रमितको संख्या ५०२४ पुगेको छ।


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles