Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

कोरोना संक्रमणको जोखिम बढेसँगै स्वास्थ्य मन्त्रालयले गर्यो यस्तो अनुरोध (सूचना सहित)

$
0
0

काठमाडौं । देशमा कोरोना संक्रमितको संख्या बढेसँगै स्वास्थ्य मन्त्रालयले सूचना निकाले सावधानी अपनाउन अनुरोध गरेको छ । मन्त्रालयले आज एक सूचना जारी गर्दै कोरोना संक्रमणको जोखिम बढेकाले सावधानी अपनाउन सबैमा अनुरोध गरेको हो ।

सूचना मार्फत भीडभाड हुने स्थानमा जाँदा अनिवार्य मास्क लगाउन नागरिकलाई आग्रह गरिएको छ भने कोरानाविरुद्धको खोप नलगाएका नागरिकलाई खोप लगाउन अनुरोध गरिएको छ ।
देशभर बिहीबार चार सय ३५ जनामा कोरोना पुष्टि भएको छ। मन्त्रालयकिा अनुसार अहिले देशभर सक्रिय संक्रमितको संख्या दुई हजार ५३७ छ।

हेर्नुहोस मन्त्रायलले जारी गरेका सूचना :


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles