Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

सावधान ! तपाईले पिउने जारको पानी नक्कली त होइन ?

$
0
0

काठमाडौं । विभिन्न कम्पनीको ट्रेड मार्क प्रयोग गरेर पानीको जार बेचेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । प्रहरी परिसर, काठमाडौंले अन्य कम्पनीको ट्रेड मार्क प्रयोग गरी कम गुणस्तरको पानी विक्री गरेको अभियोगमा चितवनका किरण श्रेष्ठ र सर्लाहीका आशिष कार्कीलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार उनीहरुको साथबाट १९७ वटा पानीको जार बरामद गरिएको छ ।

यसरी अन्य कम्पनीको ट्रेडमार्क भएको पानीको जार विक्री गर्न प्रयोग गरिएका दुई वटा गाडीलाई पनि प्रहरीले बरामद गरोके छ । थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरीले पक्राउ परेका व्यक्ति र जारलाई वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभाग, बबरमहल पठाएको छ ।


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles