Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Browsing all 3415 articles
Browse latest View live

Image may be NSFW.
Clik here to view.

१२ जिल्लामा ५०० भन्दा संक्रमित अस्पतालमा, यस्तो छ ७७ जिल्लाको पछिल्लो अवस्था

काठमाडौं, १५ भदौ । नेपालमा १२ जिल्लामा ५०० भन्दा माथि कोरोना संक्रमितहरुले उपचार गराइरहेका छन् । ५०० भन्दा बढी संक्रमित रहेका जिल्लाहरुमा मोरङ, सुनसरी, धनुषा, महोत्तरी, पर्सा, बारा, रौतहट, सर्लाही,...

View Article


Image may be NSFW.
Clik here to view.

काठमाडौंमा कुन अस्पतालमा कति छन् कोरोना संक्रमित बिरामी (सूचिसहित)

काठमाडौं, १५ भदौ । काठमाडौंमा सोमबारसम्म १३३५ जना आइसोलेसनमा उपचार गराइरहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रायलका अनुसार यीमध्ये आईसीयुमा ६० जना र भेन्टिलेटरमा १२ जना उपचाररत छन् । मन्त्रालयले...

View Article


Image may be NSFW.
Clik here to view.

अस्ट्राजेनिकाको कोभिड–१९ को खोप तेस्रो चरणमा

वासिङ्टन, १६ भदौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अस्ट्राजेनिकाले तयार पारेको कोभिड–१९ विरुद्धको खोपको क्लिनिकल परीक्षण संयुक्तराज्य अमेरिकामा तेस्रो चरणमा प्रवेश गरेको बताएका  छन् । उनले...

View Article

Image may be NSFW.
Clik here to view.

तपाईंको शरीरको प्रतिरोध क्षमता कस्तो छ ? के गर्ने, के नगर्ने ?

कोरोना महामारीको समयमा शरीरबारे कुरा हुँदा धेरैजसो प्रसंग रोग प्रतिरोधात्मक क्षमताबारे हुन्छ । हाम्रो शरीरको यही क्षमताले हामीलाई विभिन्न रोगबाट बचाउँछ । यसले भाइरस, ब्याक्टेरिया, फंगस जस्ता...

View Article

Image may be NSFW.
Clik here to view.

बितेको २४ घण्टामा कोरोना संक्रमणबाट ११ जनाको मृत्यु

काठमाडौं, १५ भदौ । कोरोना संक्रमणका कारण बितेको २४ घण्टामा ११ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मंगलबार मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा यो...

View Article


Image may be NSFW.
Clik here to view.

मङ्गलबार थप १०६९ जनामा कोरोना संक्रमण, कुल संक्रमितको संख्या ४० हजार नाघ्यो

काठमाडौं, १६ भदौ । नेपालमा पछिल्लो २४ घण्टामा १०६९ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या ४० हजार ५२९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मङ्गलबार आयोजित...

View Article

Image may be NSFW.
Clik here to view.

कोभिड–१९ को सङ्क्रमणसँगै बल्झँदै मानसिक रोग, थपिँदै नयाँ बिरामी

सञ्चिता घिमिरे/काठमाडौँ, १६ भदौ । देशभर कोभिड–१९ को सङ्क्रमणसँगै पहिलेदेखि मानसिक रोगको औषधि खाइरहेकालाई रोग बल्झन थालेको छ भने र कतिपय नयाँ बिरामीसमेत थपिन थालेका छन् । विश्वव्यापीरुपमा फैलिएको...

View Article

Image may be NSFW.
Clik here to view.

तथ्यांकले हामीलाई सचेत हुन भनेको छ, त्रसित होइन

पछिल्लो समय कोभिड-१९ को संक्रमण कसरी गइरहेको छ ? विभिन्न सञ्चार माध्यम, नागरिक समाज र समग्र देशले नै यो महाव्याधिमा हामी कुन अवस्थामा छौं ? भन्ने प्रश्न गरिरहेका छन् । यसबारे केही चर्चा गरौं । समुदाय...

View Article


Image may be NSFW.
Clik here to view.

वीरका थप १३ कर्मचारीमा कोरोना ‘पोजेटिभ’, आकस्मिक बाहेकका सेवा बन्द

काठमाडौं, १६ भदाै । वीर अस्पतालका नर्ससहित थप १३ जना कर्मचारीमा कोरोना ‘पोजेटिभ’ देखिएको छ । अस्पतालका निर्देशक डा. केदार सेन्चुरीका अनुसार संक्रमित हुनेमा नर्स र सरसफाइका कर्मचारीसहित १३ जनामा कोरोना...

View Article


Image may be NSFW.
Clik here to view.

कोरोना परीक्षणपछि मात्रै क्यान्सरको उपचार

भरतपुर, १७ भदौ । कोरोनाको जोखिम उच्च बन्दै गएपछि यहाँस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले कोरोनाको पिसीआर परीक्षणपछि मात्रै क्यान्सरको उपचार थाल्ने भएको छ । देशका विभिन्न जिल्लाबाट...

View Article

Image may be NSFW.
Clik here to view.

बुधबार थपिए ११२० जना कोरोना संक्रमित, कुल संक्रमितको संख्या ४१ हजार नाघ्यो

काठमाडौं, १७ भदौ । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार १२० जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या ४१ हजार ६४९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बुधबार आयोजित...

View Article

Image may be NSFW.
Clik here to view.

काठमाडौं उपत्यकामा थपिए ३८८ जना कोरोना संक्रमित

काठमाडौं, १७ भदौ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ३८८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयद्वारा बुधबार आयोजित नियमित पत्रकार सम्मेलनमार्फत उपत्यकाका विभिन्‍न प्रयोगशालामा...

View Article

Image may be NSFW.
Clik here to view.

बितेको २४ घण्टामा कोरोना संक्रमणबाट १२ जनाको मृत्यु

काठमाडौं, १७ भदौ । कोरोना संक्रमणका कारण बितेको २४ घण्टामा १२ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बुधबार मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा यो...

View Article


Image may be NSFW.
Clik here to view.

नेपालमा कोरोना निको हुनेको संख्या उत्साहजनक, बुधबार मात्रै १,११२ जना डिस्चार्ज

काठमाडौं, १७ भदाै । नेपालमा पछिल्लो २४ घण्टामा थप १११२ जना कोरोनामुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २३ हजार २९० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले...

View Article

Image may be NSFW.
Clik here to view.

५ जिल्ला कोरोनामुक्त हुँदा १२ जिल्लामा ५०० भन्दा बढी संक्रमित, हेर्नुहोस् ७७...

काठमाडौं, १७ भदौ । नेपालमा ५ जिल्लामा कोरोना संक्रमितको संख्या शून्यमा झरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार अपराह्न सार्वजनिक गरेको विवरणका अनुसार संक्रमण शून्य रहेको जिल्लाहरुमा...

View Article


Image may be NSFW.
Clik here to view.

सिएमसीमा गरिएको परीक्षणमा थप १८ जनामा संक्रमण पुष्टि

चितवन, १८ भदाै । चितवन मेडिकल कलेजमा गरिएको परीक्षणमा चितवनका १५ जनासहित १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेहरु २३ वर्षदेखी ६६ वर्ष उमेर समुहका रहेको अस्पतालका डा. नविन कुमार...

View Article

Image may be NSFW.
Clik here to view.

डा केसीद्वारा सत्याग्रह पुन: स्थगित, यस्ता छन् पछिल्ला माग

कर्णाली, १८ भदौ । वरिष्ठ हाडजोर्नी विशेषज्ञ प्राडा गोविन्द केसीले सत्याग्रह स्थगित गरेका छन् । उनले बिहिबार प्रेश विज्ञप्ति जारी गरी जुम्लामा पछिल्लो समय कोरोना सङ्क्रमणको जोखिम बढेको जनाउँदै पुन:...

View Article


Image may be NSFW.
Clik here to view.

बितेको २४ घण्टामा कोरोना संक्रमणबाट ६ जनाको मृत्यु

काठमाडौं, १८ भदौ । कोरोना संक्रमणका कारण बितेको २४ घण्टामा ६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विहीबार मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा यो...

View Article

Image may be NSFW.
Clik here to view.

बिहीबार थप १२२८ जनामा कोरोना संक्रमण, कुल संक्रमितको संख्या ४२ हजार नाघ्यो

काठमाडौं, १८ भदौ । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार २२८ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या ४२ हजार ८७७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बिहीबार आयोजित...

View Article

Image may be NSFW.
Clik here to view.

काठमाडौं उपत्यकामा एकैदिन थपिए ४४५ जना कोरोना संक्रमित

काठमाडौं, १८ भदौ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ४४५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयद्वारा बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमार्फत उपत्यकाका विभिन्‍न प्रयोगशालामा...

View Article
Browsing all 3415 articles
Browse latest View live