काठमाडौं, १५ भदौ । काठमाडौंमा सोमबारसम्म १३३५ जना आइसोलेसनमा उपचार गराइरहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रायलका अनुसार यीमध्ये आईसीयुमा ६० जना र भेन्टिलेटरमा १२ जना उपचाररत छन् ।
मन्त्रालयले सोमबार अपराह्न सार्वजनिक गरेको विवरणका अनुसार आइसोलेसनमा सबैभन्दा धेरै महेश मनमोहन अस्पताल दहचोकमा २३८ जना आइसोलेसनमा रहेका छन् ।
त्यस्तै नेपाल प्रहरी अस्पतालमा २३७ जना, किर्तिपुर आयुर्वेदिक अस्पतालमा १५१ जना र सशस्त्र प्रहरी बल अस्पतालमा १३० जना आइसोलेसनमा रहेका छन् ।
हेर्नुहोस् स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको विवरण-
The post काठमाडौंमा कुन अस्पतालमा कति छन् कोरोना संक्रमित बिरामी (सूचिसहित) appeared first on Sajha Post.