Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Browsing all 3415 articles
Browse latest View live

Image may be NSFW.
Clik here to view.

अनसनरत गोविन्द केसीलाई आइसियूबाट वार्डमा सारियो

काठमाडौं, ६ माघ । चिकित्सा शिक्षा सुधारको माग गर्दै १६ औं चरणको आमरण अनसनमा रहेका प्रा. डा.गोविन्द केसीलाई आइसियूबाट वार्डमा सारिएको छ । विगतमा गरिएको सहमति अनुसार नै चिकित्सा शिक्षा विधेयक आउनुपर्ने...

View Article


Image may be NSFW.
Clik here to view.

सोह्र जना विशेषज्ञ चिकित्सकको दरबन्दी रहेको राप्ती प्रादेशिक अस्पतालमा ६ जना...

लमही, ७ माघ । दाङको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा चिकित्सक अभाव रहेको छ । सोह्र विशेषज्ञ चिकित्सकको दरबन्दी रहेको राप्ती प्रादेशिक अस्पतालमा अहिले छ मात्रै विशेषज्ञ चिकित्सक कार्यरत रहेको...

View Article


Image may be NSFW.
Clik here to view.

गोविन्द केसीसँग तत्काल वार्ता सुरू नगरे आवासीय डाक्टरले ११ गतेदेखि उपचार नगर्ने

काठमाडौं, ९ माघ । चिकित्सा शिक्षा सुधारको माग गर्दै १६ औँ चरणको आमरण अनसनमा रहेका प्रा. डा. गोविन्द केसीको मागमा सरकार उदासीन देखिएको भन्दै विभिन्न अस्पतालका आवासीय चिकित्सकले आन्दोलनको घोषणा गरेका...

View Article

Image may be NSFW.
Clik here to view.

यौन सम्बन्धपछि महिलामा आउँछन् यस्ता परिवर्तन, पुरुषले याद राख्ने कि ?

अष्ट्रेलियाको स्वास्थ विभागले शारीरिक सम्बन्ध बनाएपछि महिलाले आफ्नो पार्टनरसँग गर्ने व्यवहारको बारेमा अध्ययन गरेको थियो । शोधमा यौन सम्बन्ध राखेपछि महिलाले पुरुष साथीप्रति गर्ने व्यवहारका बारेमा...

View Article

Image may be NSFW.
Clik here to view.

अन्तर्वार्ताबाट म फालिएँ नि कमरेड !

मुक्ति गौतम आज अनुभव र शैक्षिक योग्यता नपुगेर अन्तर्वार्ताबाट म फालिएँ नि कमरेड, मेरो बन्दुक बोकेको अनुभव युद्ध लडेको अनुभव दुस्मनहरूको घेरा तोडेको अनुभव केहि काम लागेन आज, जुन हजुरलाई बैरीको मुखबाट...

View Article


Image may be NSFW.
Clik here to view.

शुक्रबार संसद भवन अगाडिबाट दर्जनौं एम्बुलेन्स साइरन बजाउँदै कुदाइयो, यस्तो...

काठमाडौं, ११ माघ । आज (शुक्रबार) एकाबिहानै संसद भवन अगाडिबाट दर्जनौं एम्बुलेन्स एकैचोटी साइरन बजाउँदै कुदे । यसरी एम्बुलेन्स कुद्दा अचम्मित नहुने कोही भएनन् । किनकि एक/दुईवटा होईनन्, दर्जनौं...

View Article

Image may be NSFW.
Clik here to view.

‘कलेजो प्रत्यारोपण गर्नुपर्ने मुख्य कारण मदिरा’

लस एन्जलस, १० माघ । कलेजो बिग्रिएर प्रत्यारोपण गर्नु पर्नाको मुख्य कारण मदिरा रहेको एक अध्ययनले देखाएको छ । क्यालिफोर्निया–सान फ्रान्सिस्को विश्वविद्यालय मार्फत् गरिएको सर्वेक्षणको गत मंगलबार...

View Article

Image may be NSFW.
Clik here to view.

त्रिवि शिक्षण अस्पतालको स्थिति तनावपूर्ण, उपत्यकाभरका डाक्टरहरु भेला हुँदै

काठमाडौं, १३ माघ । आइतबार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जभित्र तनावको वातावरण सिर्जना भएको छ । आवासीय चिकित्सकहरुले १९ दिनदेखि आमरण अनसनरत प्रा. डा. गोविन्द केसीको पक्षमा प्रदर्शन गर्न खोजेपछि स्थिति...

View Article


Image may be NSFW.
Clik here to view.

कण्डमको प्रयोग गर्ने बढे, महिलाले पनि खुलेर अस्थायी साधन माग्ने

जाजरकोट, १३ माघ । दुई वर्षअघि कण्डमको नाम सुन्ने बित्तिकै मुख छोपेर भाग्ने जाजरकोटका ग्रामीण क्षेत्रका महिला तथा पुरुषमा अहिले प्रयोग दर बढेको छ । महिला स्वयंसेविका र स्वास्थ्य संस्थाको निरन्तर...

View Article


Image may be NSFW.
Clik here to view.

गोविन्द केसीको पक्षमा देशभर डाक्टरहरुको रिले अनसन घोषणा, उपचार सेवा प्रभावित...

काठमाडौं, १३ माघ । १६ औँ चरणको आमरण अनसनमा रहेको प्रा. डा. गोविन्द केसीको जीवनरक्षाको माग गर्दै डाक्टरहरुले सोमबारदेखि देशभर रिले अनसन थाल्ने घोषणा गरेका छन् । नेपाल चिकित्सक संघको नेतृत्वमा आइतबार...

View Article

Image may be NSFW.
Clik here to view.

गेष्ट हाउसमा यौनजन्य क्रियाकलापमा संलग्न दुई महिला आपत्तीजनक अवस्थामा फेला

नवलपरासी, १३ माघ । नवरपरासीमा प्रहरीले छापा मार्नेक्रममा गेष्ट हाउसमा काम गर्ने दुई जना महिलालाई आपत्तीजनक अवस्थामा फेला पारेको छ । गेष्ट हाउसका नाममा यौनजन्य कृयाकलाप सञ्चालन गर्दै आएको स्थानीयको...

View Article

Image may be NSFW.
Clik here to view.

शिक्षण अस्पताल प्रशासनद्वारा अस्पताल परिसरमा प्रदर्शन नगर्न अपील

काठमाडौं, १४ माघ । त्रिवि शिक्षण अस्पताल प्रशासनले अस्पताल परिसरमा कुनै पनि अनसन, रिले अनसन र प्रदर्शन नगर्न सबै पक्षसँग अपील गरेको छ । सोमबार एक विज्ञप्ति जारी गर्दै अस्पताल प्रशासनले उक्त अपील गरेको...

View Article

Image may be NSFW.
Clik here to view.

वार्ताका माध्यमबाट गोविन्द केसीको अनसन बन्द गर्न आग्रह

काठमाडौं, १५ माघ । राष्ट्रिय मानवअधिकार प्रतिष्ठानले अनशनरत प्रा. डा. गोविन्द केसीसँग फलदायी वार्ता गरी अविलम्ब समस्या समाधानको उपाय खोज्न र अनसनको बाटो तत्काल बन्द गर्न आह्वान गरेको छ । सरकारसँग...

View Article


Image may be NSFW.
Clik here to view.

पत्नीलाई यौनसम्पर्क गर्दा पति पक्राउ

भक्तपुर, १६ माघ। भक्तपुरमा एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । अरु केही नभएर आफ्नै पत्नीलाई यौनसम्पर्क गरेको अभियोगमा उनी पक्राउ परेका हुन् । पत्नीलाई उनको इच्छाविपरीत जबर्जस्ती बलात्कार गरेको...

View Article

Image may be NSFW.
Clik here to view.

नर्मल डेलिभरी चाहनुहुन्छ ? गर्नुहोस् यी योगासन

एजेन्सी, १६ माघ । आजको समयमा नर्मल डेलिभरीको केसहरु निकै कम सुन्न पाइन्छ । बद्लिदो जीवनशैली र गलत खानपानको बानीले महिलाहरुमा नर्मल डेलिभरीको अवस्था निकै कम देखिन्छ । धेरैजसो महिलाहरु अपरेशनको माध्यमबा...

View Article


Image may be NSFW.
Clik here to view.

शुक्रबार देशभर अस्पतालहरुमा आकस्मिकबाहेकका सेवा ठप्प

काठमाडौं, १७ माघ । नेपाल चिकित्सक संघले शुक्रबारबाट देशभरका सरकारी, निजी अस्पताल तथा मेडिकल कलेजमा आकस्मिक बाहेकका सबै सेवा ठप्प पार्ने निर्णय गरेको छ । आज एक प्रेस विज्ञप्ति जारी गर्दै संघले उक्त...

View Article

Image may be NSFW.
Clik here to view.

अस्पतालको सेवा ठप्प पार्ने एकाथरी डाक्टरको निर्णयको अर्काथरी डाक्टहरुले...

काठमाडौं, १८ माघ । नेपाल चिकित्सक संघले गरेको शुक्रबारबाट देशभरका सरकारी ,निजी अस्पताल तथा मेडिकल कलेजमा आकस्मिक बाहेकका सबै सेवा ठप्प पार्ने निर्णय गर्यो । उक्त निर्णयलाई बामपन्थी दल निकटका...

View Article


Image may be NSFW.
Clik here to view.

विवाह नगरेकी युवती बालिकाले बच्चा जन्माइन्

फिक्कल, २० माघ । इलाम अस्पतालमा सन्दकपुर गाउँपालिका –३ निवासी अविवाहित युवती बालिका सुनुवारले गए राति बच्चीलाई जन्म दिएकी छिन् । राति करीब साँढे दुई बजेतिर अस्पतालमा ल्याइएकी सुनुवार शौचालय जाँदा...

View Article

Image may be NSFW.
Clik here to view.

आज विश्व क्यान्सर दिवस, यी हुन् ध्यान दिनुपर्ने कुराहरु

काठमाडौं, २१ माघ । आज विश्वभर क्यान्सर दिवस मनाईदैछ । हरेकवर्ष लाखौं मानिसहरूको क्यान्सरका कारणले हुने मृत्यु कम गर्दै धेरैलाई जागरण अनि उपचारका माध्यमबाट जोगाउने उदेश्यले फेब्रवरी ४ मा क्यान्सर दिवस...

View Article

Image may be NSFW.
Clik here to view.

नगरपालिकाका वडाध्यक्षद्वारा २७ वर्षीय महिला बलात्कृत, पुर्पक्षका लागि थुनामा

दमौली, २४ माघ । तनहुँको शुक्लागण्डकी नगरपालिका–८ का वडाध्यक्ष कृष्णप्रसाद रेग्मी पुर्पक्षका लागि थुनामा छन् । सोही वडा निवासी २७ वर्षीया एक महिलालाई बलात्कार गरेको आरोप लागेका उनलाई जिल्ला न्यायाधीश...

View Article
Browsing all 3415 articles
Browse latest View live