Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Browsing all 3415 articles
Browse latest View live

Image may be NSFW.
Clik here to view.

तपाईंलाई अचम्भित बनाउन सक्छ सेक्ससँग जोडिएका अध्ययनका यी निष्कर्षहरुले

एजेन्सी । सेक्ससँग जोडिएका नयाँ तथा रोचक तथ्यहरुप्रति आम मानिसको विशेष रुचि हुने गरेको छ । त्यसो त, संसारभरमा सेक्ससँग जोडिएका धेरै शोधहरु भएका छन् जसले अनौठा र पत्याउनै मुस्किल पर्ने तथ्यहरु बाहिर...

View Article


Image may be NSFW.
Clik here to view.

यौन प्रजननबारे खुलेरै कुरा गर्छन् किशोरीहरु…

रोल्पा, ११ पुस । विद्यालय र स्वास्थ्यचौकी किशोरीमैत्री भएपछि रोल्पाका किशोरी यौन तथा प्रजनन स्वास्थ्यकाबारे खुलेरै कुरा गर्न थालेका छन् । यौन तथा प्रजनन स्वास्थ्यका बारेमा पाठ्यक्रममा समावेश विषयवस्तु...

View Article


Image may be NSFW.
Clik here to view.

आगोले पोलेमा ब्याण्डेजको सट्टा राख्नुहोस् यो माछाको छाला

एजेन्सी, ११ पुस । आगोले पोलेको स्थानमा माछाको छाला लगाउँदा कम पीडा र ब्याण्डेजको तुलनामा सस्तो हुने वैज्ञानिकहरुले बताएका छन् । आगोले जलेको स्थानमा टिलापिया माछाको छाला औधषीको रुपमा लगाउने क्रम बढेको...

View Article

Image may be NSFW.
Clik here to view.

अब मोबाइल एप्सबाटै सुत्केरी र गर्भवती स्याहार

हेटौंडा, १४ पुस । मकवानपुरको विकट कैलाश गाउँपालिकाभित्र रहेका गर्भवती र सुत्केरी महिलालाई मोबाइल एप्समार्फत प्रसूति सेवा दिन थालिएको छ । कैलाश गाउँपालिकाभित्रका पाँच स्वास्थ्यचौकीमार्फत यस्तो व्यवस्था...

View Article

Image may be NSFW.
Clik here to view.

नयाँ स्वास्थ्य नीति ल्याइने : उपप्रधानमन्त्री यादव

फाइल फोटो वीरगञ्ज, १५ पुस । उपप्रधान र स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले अहिले कायम रहेको स्वास्थ्य नीति त्रृटिपूर्ण भएकाले सरकारले नयाँ स्वास्थ्यनीति ल्याउन लागेको बताएका छन् । सङ्घीय...

View Article


Image may be NSFW.
Clik here to view.

जोर्नी दुख्ने समस्या छ ? त्यसो भने भोजनमा समावेश गर्नुहोस् यी खानेकुरा

जोर्नी दुख्ने आर्थराइटिसको समस्या अधिकांशमा हुन्छ । पहिले यस्ता बिरामीहरु वृद्धावस्थामा मात्र देखिने गर्दथे । तर, आजभोलि यसबाट अधिकांशतः अछूतो छैनन् । अस्वस्थ खानपान र जीवनशैलीका कारण यस्तो समस्याबाट...

View Article

Image may be NSFW.
Clik here to view.

युवाहरुको पहलमा धादिङमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

धादिङ, १७ पुस । धादिङको निलकण्ठ नगरपालिका–५ कोशिखोला लस्करेमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। बुद्ध शान्ति बिहार धादिङको आयोजना र अन्तर्राष्ट्रिय मैत्री समाज नेपालको सह–अयोजनामा सम्पन्न...

View Article

Image may be NSFW.
Clik here to view.

आजबाटै त्याग्नुहोस् मिर्गौलालाई क्षति पुर्‍याउने यी सात खाद्य पदार्थ

शरीरमा पुग्ने खाद्य पदार्थलाई शुद्धिकरण गरेर फोहोर पदार्थलाई बाहिर निकाल्ने मिर्गौलाको काम एकदमै आधारभूत र सबैलाई जानकारी भएको काम हो । तर, यसको काम यतिमा मात्र सिमित छैन यसले हाम्रो शरीरमा अन्य ठूला...

View Article


Image may be NSFW.
Clik here to view.

वासना मात्र होइन यी रोगमा पनि औषधी सावित हुन्छ धनियाँ, यसरी गर्नुहोस् प्रयोग

एजेन्सी, २० पुस । धनियाँले भान्सामा खानाको स्वाद र बासना बढाउने काम गर्छ यसका साथै यो मसला स्वास्थका लागि पनि निकै फाइदाजनक छ । यसको दानादेखि पत्तासम्म विभिन्न रोगको उपचारका लागि प्रयोग गर्न सकिन्छ ।...

View Article


Image may be NSFW.
Clik here to view.

सरकारी डाक्टरहरुद्वारा अस्पताल छाडेर मन्त्रालयमा धर्ना

काठमाडौं, २२ पुस । सरकारी डाक्टरहरुले आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालय घेराउ गरेका छन् । कर्मचारी समायोजन अध्यादेश र नयाँ संगठन संरचनाप्रति असन्तुष्टि जनाउँदै उनीहरुले मन्त्रालय घेराउ गरेका हुन् ।...

View Article

Image may be NSFW.
Clik here to view.

आफ्नै श्रीमतीको इच्छाविपरित यौनसम्पर्क गर्दा ६ महिना कैद

भोजपुर, २४ पुस । जिल्ला अदालत भोजपुरले आफ्नै श्रीमतीलाई जबर्जस्ती करणी गरेको अभियोगमा एक पुरुषलाई ६ महीना कैद र रु ५० हजार क्षतीपूर्तीको फैसला गरेको छ । अदालतले भोजपुर नगरपालिका–९ पानीट्याङ्की बस्दै...

View Article

Image may be NSFW.
Clik here to view.

सरकारी डाक्टरहरुद्वारा देशभर एक घण्टा काम बहिस्कार

फाइल फोटो काठमाडौं, २४ पुस । कर्मचारी समायोजनमा आफूहरूलाई विभेद गरिएको भन्दै सरकारी डाक्टरहरूले आज पनि देशभरका सरकारी अस्पतालहरुमा डाक्टरहरुले धर्ना दिएका छन् । उनीहरुले सरकारी चिकित्सक संघ (गोदान) को...

View Article

Image may be NSFW.
Clik here to view.

ठण्डीमा प्रतिरक्षा प्रणाली मजबुत बनाउन डाइटमा समावेश गर्नुहोस् यी वस्तु

एजेन्सी, २४ पुस । अहिले ठण्डीको समय चलिरहेको छ यस्तो मौसममा मानिसहरु आफ्नो खानपान र जीवनशैलीलाई परिवर्तन गर्छन् । बिहान ढिलो उठेर खाना नखाई काममा जाने गर्छन्, पानी कम पिउने, ननुहाउने जस्ता अस्वस्थकर...

View Article


Image may be NSFW.
Clik here to view.

काँग्रेसको विरोधकाबीच चिकित्सा शिक्षा विधेयक बहुमतले पारित

काठमाडौं, २५ पुस । प्रमुख प्रतिपक्षी काँग्रेसको विरोधकाबीच चिकित्सा शिक्षा विधेयक बहुमतले पारित भएको छ। प्रतिनिधिसभाअन्तर्गत शिक्षा तथा स्वास्थ्य समितिको बुधबारको बैठकले डा. गोविन्द केसीसँगको सम्झौता...

View Article

Image may be NSFW.
Clik here to view.

दम रोगका लागि रामबाण सावित हुन्छ खजुर, यस्ता छन् अन्य फाइदाहरु

एजेन्सी, २५ पुस । ठण्डी मौसम दमका रोगीहरुका लागि यातना बन्छ । तर तपाईले खजुरलाई आफ्नो दैनिक डाइटमा समावेश गर्नुभयो भने तपाईको यो समस्या हल हुनसक्छ । मेडिकल साइन्सदेखि आयुर्वेदसम्मले खजुरलाई स्वास्थका...

View Article


Image may be NSFW.
Clik here to view.

दक्षिण कोरियाली पोर्न साइटको सह-संस्थापकलाई जेल सजाय

एजेन्सी, २६ पुस । दक्षिण कोरियालको सबैभन्दा ठूलो पोर्न साइटका सह–संस्थापकलाई देशको एउटा अदालतले चारवर्षको जेल सजाय सुनाएको छ । साङ जातकी ती महिला सह-संस्थापकले अश्लील बस्तुहरुको प्रचार र प्रसारलाई...

View Article

Image may be NSFW.
Clik here to view.

कलेजोको वरिपरि पलाएको पाँच किलो ट्युमर झिकियो

काठमाडौँ, २८ पुस । महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले कपिलवस्तुका ४४ वर्षीय एक बिरामीको कलेजोको वरिपरि पलाएको ट्युमर (हेमान्जिओमा) को शल्यक्रिया गरी निकालेको छ । अस्पतालमा कार्यरत...

View Article


Image may be NSFW.
Clik here to view.

प्रधानाध्यापकले नै आफैंले पढाइरहेकी छात्राको संवेदनशील अंगमा हात पुर्याएपछि…

फाइल फोटो रत्ननगर, २९ पुस। नवलपरासी पूर्वस्थित गैँडाकोटको विद्यालयमा छात्राको संवेदनशील अङ्गमा हात पुर्याएपछि एक प्रधानाध्यापक पक्राउ परेका छन् । पौडेलले छात्राको संवेदनशील अङ्गमा हात पुर्याएपछि पीडित...

View Article

Image may be NSFW.
Clik here to view.

माघ १ गते भनेर तरुल खाँदै हुनुहुन्छ ? यस्ता छन् तरुल खानुका फाइदा

काठमाडौं, १ माघ । मानव सभ्यताको विकासको सुरुवाती चरणमा मानिसले खाने भनिएको कन्दमूल मध्येको एक तरुल पनि हो । आज माघ एक गते । नेपाली समाजको उखान अनुसार ‘पुसमा पाक्के माघमा जाक्के’ अर्थात् पुसमा पकाएर...

View Article

Image may be NSFW.
Clik here to view.

जानीराख्नुहोस्, छ घण्टाभन्दा कम सुते गम्भिर रोगको खतरा

एजेन्सी, २ माघ । मानिसहरु रातमा सुत्नुको सट्टा मोबाइल र इन्टरनेटमा व्यस्त हुने र बिहान चाँडै उठेर कामधन्धामा लाग्ने हुँदा उनीहरुको निन्द्रा पूरा हुन पाउँदैन । यसरी हेर्दा त्यस्ता मानिसहरु औसत दैनिक...

View Article
Browsing all 3415 articles
Browse latest View live