Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Browsing all 3415 articles
Browse latest View live

Image may be NSFW.
Clik here to view.

ताइवानमा जनमतसंग्रहद्वारा समलिङ्गी विवाह खारेज

एजेन्सी, ९ मंसिर । ताइवानमा भएको जनमतसंग्रहमा त्यहाँका जनताहरुले समलिङ्गी विवाहको विकल्पलाई खारेज गरिदिएका छन् । मार्च २०१७ मा त्यहाँको उच्च अदालतले त्यस्ता समलिङ्गी गठबन्धनको पक्षमा फैसला सुनाएपनि...

View Article


Image may be NSFW.
Clik here to view.

निन्द्रामा घुर्नुहुन्छ ? अब यो घरेलु उपचारबाट छुटकारा पाउनुहोस्

घरमा यदि कसैको घुर्ने बानी छ भने त्यसले उसलाई मात्र हिनताबोध गराउँदैन, बाँकी सदस्यलाई निकै दुःख दिन्छ । निद्रा खुल्ने, राम्ररी निद्रा नलाग्ने समस्याले बिहान थकान महसुस हुन्छ । तर यदि तपाई यो समस्याबाट...

View Article


Image may be NSFW.
Clik here to view.

अश्लील सामग्री नियन्त्रण गर्न पाँच लाख कार्यालय स्थापना

बेइजिङ, १० मङ्सिर । अश्लील सामग्री तथा गैरकानूनी प्रकाशन नियन्त्रण गर्न चीनमा पाँच लाख १० हजार भन्दा बढी कार्यालय स्थापना गरिएको छ । त्यस्ता कार्यालयहरू सामुदायिक र कार्यस्थल तहमा स्थापना गरिएको...

View Article

Image may be NSFW.
Clik here to view.

विवाह नहुँदै आमा बन्दैछन् किशोरीहरु

फाइल फोटो रोल्पा, ११ मंसिर । पूर्वी रोल्पाको लुङ्ग्री गाउँपालिका–१ पाङ्की १६ वर्षीया जानकी विष्ट र १७ वर्षीय शक्तिराम रोका दुई वर्षअघि प्रेम बन्धनमा बाँधिए । उनीहरुको प्रेम सम्बन्ध केही समयपछि शारीरिक...

View Article

Image may be NSFW.
Clik here to view.

देशभर सबै जिल्लामा स्वास्थ्य बीमा : मन्त्री ज्ञवाली

काठमाडौं, १२ मंसिर । परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले सरकारले चाँडै नै सबै जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम लागू गर्ने तयारी गरेको बताएका छन् । प्रदेश नं ५ पत्रकार समाजले आज यहाँ आयोजना गरेको...

View Article


Image may be NSFW.
Clik here to view.

चिसो मौसममा लाभदायक मानिने मेथीका यस्ता छन् फाइदाहरु

एजेन्सी, १३ मंसिर । चिसो मौसममा मेथीको उपभोग गर्नु निकै लाभदायक मानिन्छ । मेथीको अचार, पराठा, साग, मसाला यी सबै परिकार शारीरिक स्वास्थका लागि एकदमै फाइदाजनक मानिन्छ । यससँगै मेथीको अर्को एउटा फाइदा...

View Article

Image may be NSFW.
Clik here to view.

यो अंगको मोटोपनाले मस्तिष्क क्षमतालाई प्रभावित पार्ने शोधको खुलासा

एजेन्सी, १४ मंसिर । यदि तपाई मोटो हुनुहुन्छ भने सावधान हुनुहोस् । शरीरमा बढिरहेको तपाईको मासुले पछि गएर तपाईको मस्तिष्कमा पनि असर पुर्‍याउन सक्छ । कोरियाका शोधकर्ताहरुले मोटोपनाले पछि गएर मस्तिष्कको...

View Article

Image may be NSFW.
Clik here to view.

ठूला रोगका लागि रामवाण सावित छ मेवाको पात, यसरी गर्नुहोस् सेवन

एजेन्सी, १४ मंसिर । आजसम्म तपाईले मेवाको फलको धेरै फाइदा सुन्नु भएको होला, तर के तपाईले कहिल्यै को पातको रसको बारेमा सुन्नु भएको छ । हजुर मेवाको पातको रस स्वास्थका लागि निकै फाइदाजनक छ । यसलाई...

View Article


Image may be NSFW.
Clik here to view.

वैदेशिक रोजगारबाट फर्केकामा एचआइभीको संक्रमण

बर्दिवास, १७ मंसिर । महोत्तरी जिल्लामा वैदेशिक रोजगारीमा गएका र तिनका परिवारजन बढीजसो एचआइभी सङ्क्रमित पाइएका छन् । एचआइभी जाँच रक्त परीक्षण र उपचार सेवा दिँदै आएको नेपाल परिवार नियोजन सङ्घ महोत्तरी...

View Article


Image may be NSFW.
Clik here to view.

प्रदेश नं २ मा कुपोषणको समस्या बढ्दो

वीरगञ्ज १८ मंसिर । पोषणयुक्त खानेकुराको अभावको कारण प्रदेश नं २ मा कुपोषणको समस्या बढ्दै गएको छ । नेपाल सरकारको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पञ्चवर्षीय योजनाअन्तर्गत कुपोषण हटाउने...

View Article

Image may be NSFW.
Clik here to view.

थाहा पाइरहनुहोस् क्यान्सरका प्रमुख ११ लक्षण

एजेन्सी, २३ मंसिर । क्यान्सर रोगको नाम मुखमा आउँदा मात्र पनि मनमा भय उत्पन्न हुन्छ । तर यदि तपाईले यसलाई प्राथमिक चरणमा नै पत्तो लगाउनु भयो भने यसलाई जित्न सक्नुहुन्छ । यसका लागि हामी तपाईलाई ११ वटा...

View Article

Image may be NSFW.
Clik here to view.

स्क्रीनमा बढी समय बिताउने बच्चाको मस्तिष्कमा नकारात्मक प्रभाव

वासिङ्टन, २४ मंसिर । अनुसन्धाताहरुले प्रारम्भिक तथ्याँकहरुको विश्लेषणबाट मोबाइलजस्ता स्मार्ट उपकरणको बढी प्रयोग गर्ने तथा भिडियो खेलमा बढी समय बिताउने बालबच्चाको मस्तिष्कमा ‘भिन्न संरचना’ भेटिएको...

View Article

Image may be NSFW.
Clik here to view.

अब मानिसको शरीरमा पशुको मुटु प्रत्यारोपण गर्न सकिने वैज्ञानिकको दावी

एजेन्सी, २६ मंसिर । यसलाई विज्ञानको चमत्कार भन्नुहोस् वा मानिसको बौद्धिक क्षमता तर यो साँचो हो कि अब पशुको अंग मानिसको शरीरमा प्रत्यारोपण गर्न सकिन्छ । अहिले विश्वभरी अंग प्रत्यारोपणलाई लिएर बहस...

View Article


Image may be NSFW.
Clik here to view.

हेपाटाइटिस ‘बी’ को संक्रमणबाट दुईको मृत्यु

सोलुखुम्बु, २७ मंसिर । जिल्लामा हेपाटाइटिस ‘बी’ को संक्रमणबाट अहिलेसम्म दुई जनाको मृत्यु भएको छ । जिल्ला अस्पताल फाप्लुको तथ्याङ्कअनुसार हेपाटाइटिस ‘बी’ को संक्रमण भएका तीनमध्ये दुईको ज्यान गइसकेको छ...

View Article

Image may be NSFW.
Clik here to view.

गोविन्द केसीको अनशन २ साता पछि सर्यो, यस्तो छ कारण

फाइल फोटो काठमाडौं, २ पुस । प्रा.डा. गोविन्द केसीले पुस ३ गते मंगलबारबाट सुरु गर्ने भनिएको १६ औँ अनशन १४ दिन पछाडि धकेलिएको छ । डा. केसीले पुस १७ गते बाट सुरु गर्ने बताएका छन्। यसअघि उनले आफ्नो माग...

View Article


Image may be NSFW.
Clik here to view.

हरितगृह ग्याँस उत्सर्जन कम गर्न प्रयोग नगर्नुहोस् यी खाद्य पदार्थ

  एजेन्सी, २ पुस । हालै वैज्ञानिकहरुले गरेको एउटा शोधमा हरित गृह उरतसर्जन कम गर्नका लागि मासु र दूधजन्य पदार्थबाट टाढा रहनु सबैभन्दा उत्तम उपाय रहेको पाइएको छ । अक्सफोर्ड विश्वविद्यालयको एक शोधको...

View Article

Image may be NSFW.
Clik here to view.

धुम्रपानभन्दा कम हानिकारक छ त ‘ई-सिगरेट’ ?

एजेन्सी, ३ पुस । यदि तपाईलाई ‘सिगरेट’ पिउने खराब बानीबाट छूटकारा पाउन मन छ तर सकिरहनु भएको छैन भने ‘ई-सिगरेट’ले तपाईलाई मद्दत गर्नसक्छ । ‘ई-सिगरेट’ अन्य धुम्रपानभन्दा ९५ प्रतिशत कम हानिकारक मानिन्छ ।...

View Article


Image may be NSFW.
Clik here to view.

आपराधिक मनोरोगीलाई पहिचान गर्न वैज्ञानिकले दिए यस्ता भौतिक लक्षणहरु

एजेन्सी, ४ पुस । अपराध र मनोरोगबीच प्रत्यक्ष सम्बन्धको विषयमा धेरैलाई ज्ञान छ । यसै विषयमा शोध गरिरहेका वैज्ञानिकहरुले एउटा ठूलो सफलता हात पारेका छन् । कार्डिफ विश्वविद्यालय स्कूल अफ साइकोलोजीका...

View Article

Image may be NSFW.
Clik here to view.

घातरोगको जोखिम बढ्दै

काठमाडौं, ५ पुस । घातरोग (स्ट्रोक) का कारण नेपालमा वर्षेनी कति जनाको अकालमा मृत्यु हुन्छ भन्ने कुनै अध्ययन–अनुसन्धान भएको छैन । विश्व स्वास्थ्य सङ्गठनले नेपालमा वर्षेनी तीन हजारको सो रोगका कारण मृत्यु...

View Article

Image may be NSFW.
Clik here to view.

स्वास्थ्यचौकी नै ‘अस्वस्थ’

राँझा, ६ पुस । बाँकेको जानकी गाउँपालिका–४ स्थित बेलहरी स्वास्थ्यचौकी आफैँ अस्वस्थ देखिएको छ । स्वास्थ्य चौकीको भौतिक पूर्वाधारको कुरा त परै जाओस् यहाँ उपचार गराउन आउने बिरामीलाई न औषधिसंगै पिउने...

View Article
Browsing all 3415 articles
Browse latest View live