Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

ठूला रोगका लागि रामवाण सावित छ मेवाको पात, यसरी गर्नुहोस् सेवन

$
0
0

एजेन्सी, १४ मंसिर । आजसम्म तपाईले मेवाको फलको धेरै फाइदा सुन्नु भएको होला, तर के तपाईले कहिल्यै को पातको रसको बारेमा सुन्नु भएको छ । हजुर मेवाको पातको रस स्वास्थका लागि निकै फाइदाजनक छ । यसलाई नियमितरुपमा पिउनाले तपाईले धेरै किसिमका बिरामी हुनबाट छूटकारा पाउन सक्नुहुन्छ ।

रगतको कमिलाई पूरा गर्छ

यदि तपाईको ब्लड प्लेटलेट्स कम हुँदैछ भने यसको सेवन तपाईका लागि रामबाण सावित हुनसक्छ । यसका लागि तपाईले करिब तीन महिनासम्म दैनिक दुई चम्ची यसको सेवन गर्नुपर्छ ।

डेंगूबाट बचाउँछ 

डेगूं र मलेरियाका बिरामीका लागि यो वरदानभन्दा कम छैन । यसको सेवनले ज्वरोको कारण लगातार घट्ने ब्लड प्लेटलेट्सलाई सन्तुलनमा राखेर शरीरको कमजोरीलाई पनि मेट्ने काम गर्छ ।

क्यान्सर कोसिका बढ्न रोक्छ

क्यान्सरको बिरामीका लागि पनि मेवाको पातको रस निकै लाभदायक छ । यसमा क्यान्सर प्रतिरोधी गुण हुन्छ जसले क्यान्सर कोसिका बन्न रोक्छ । यसबाहेक यसले प्रतिरक्षा क्षमता बढाउन पनि मद्दत गर्छ ।

महिनावारीको पीडाबाट छूटकारा

महिनावारीको समयमा हुने असहनीय पीडालाई यसको रसले मेट्न मद्दत गर्छ । यसका लागि मेवाको पात, तितिरी, नुन र एक ग्लास पानीको साथ मिसाएर पिउनुपर्छ । यसले तपाईको पीडालाई कम गर्छ ।

संक्रमणबाट बचाउँछ

मेवाको पातको रसले तपाईको प्रतिरक्षालाई मजबूत बनाउने काम गर्छ । यसको जूसलाई दैनिक सेवन गर्नाले शरीरमा ब्याक्टेरियाको वृद्धिलाई रोक्न सकिन्छ । यस बाहेक यसले रगतमा सेतो रक्त कोशिकालाई पनि बढाउन मद्दत गर्छ ।

The post ठूला रोगका लागि रामवाण सावित छ मेवाको पात, यसरी गर्नुहोस् सेवन appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles