अब कपडा सुँघेर कुकुरले यसरी पत्तो लगाउँछ गम्भिर बिरामी
एजेन्सी, १४ कात्तिक । वेलायत र गाम्बियाका वैज्ञानिकहरुले रोग पत्तो लगाउने एउटा अनौठो विधि पत्तो लगाएका छन् । उक्त विधि अन्तर्गत मलेरियाजस्तो गम्भिर बिरामी पत्तो लगाउन अब मानिसले कुकुरको सहयोग लिनसक्छ...
View Articleडेंगुको संक्रमण बढ्दै : पहाड र हिमालतिर सरे तराईका लामखुट्टे
काठमाडौं, १५ कार्तिक । नेपालमा सन् २००४ मा डेंगु रोग देखिएको थियो । शुरुमा तराईका जिल्लामा देखिएको डेंगु अहिले पहाडी र हिमाली जिल्लाहरुमा देखिन थालेको छ । लामखुट्टेको टोकाईबाट सर्ने डेंगुका कारण...
View Articleपुरुषका लागि खतरा छ टेस्टोस्टेरोन डिफिसेन्सी सिंड्रोम, यस्ता छन् लक्षण र उपचार
एजेन्सी, १५ कात्तिक । कतिपय पुरुषमा टेस्टोस्टेरोन डिफिशेन्सी सिंड्रोमको समस्या हुन्छ । यसलाई हाईपोगोनडिस्म पनि भनिन्छ । यसमा टेस्टोस्टेरोन हार्मोनको सन्तुलन बिर्गदाँ टेस्टोस्टेरोनको स्तरमा कमि आउँछ र...
View Articleभारतमा स्वाइन फ्लुबाट मर्नेको संख्या ३०२ पुग्यो
पुणे, महाराष्ट्र, भारत । भारतको महाराष्ट्र राज्यमा यसवर्ष हालसम्म स्वाइन फ्लुबाट मर्ने व्यक्तिको संख्या ३०२ पुगेको राज्यका स्वास्थ्य अधिकारीहरुले बताएका छन् । राज्यका स्वास्थ्य निरीक्षण अधिकृत प्रदीप...
View Articleउत्तर कोरियामा यौन शोषणबारे एचआरडब्ल्युको यस्तो खुलासा
एजेन्सी, १५ कात्तिक । उत्तर कोरियामा महिलाविरुद्ध यौनशोषण सामान्य भएको मानव अधिकारवादी संस्था ह्युमन राइट्स वाच एचआरडब्ल्युको एक प्रतिवेदनले बताएको छ । त्यहाँका सरकारी अधिकारीहरुले दण्डहिनताको माहोलमा...
View Articleपाठेघरको क्यान्सरसम्बन्धी अन्तर्राष्ट्रिय गोष्ठी शुरु
भक्तपुर, १६ कात्तिक । पाठेघरको मुखको क्यान्सरसम्बन्धी तीन दिने अन्तर्राष्ट्रिय कार्यशाला गोष्ठी शुरु भएको छ । स्वास्थ्य मन्त्रालयका सचिव डा. सुशीलनाथ प्याकुरेलले बिहीबार सम्मेलन शुभारम्भ गर्दै...
View Articleचिसोमा सुख्खा छालाबाट बच्न अप्नाउनुहोस् यी उपाय
एजेन्सी, १८ कात्तिक । चिसो मौसममा छालामा सुख्खापनको समस्या उत्पन्न हुन्छ । यसले सम्पूर्ण सौन्दर्यतामा निकै ठूलो असर पार्छ । यसलाई ड्राई स्किनको समस्या भनिन्छ । छालाको यो समस्याबाट छुटकारा पाउन...
View Articleअनुसन्धानको निष्कर्ष- मोबाइलको प्रयोगले क्यान्सर संक्रमण हुनसक्छ
एजेन्सी, १९ कात्तिक । एक नयाँ अध्ययनले मोबाइलको रेडिएसनले क्यान्सर हुने चेतावनी दिएको छ । नेशनल इन्स्टिच्यूट अफ हेल्थ्स टोक्सीकोलोजी प्रोग्राम एनटिपीले लामो समयदेखि मुसा र छुचुन्द्रामाथि गर्दै आएको...
View Articleअब कुखुराले यसरी बचाउँछ मलेरियाबाट
एजेन्सी, २० कात्तिक । इथोपिया र स्वीडेनका वैज्ञानिकहरुद्वारा गरिएको एउटा अध्ययनमा मलेरिया फैलाउने लामखुट्टे कुखुरा र अन्य पंक्षीबाट टाढा भाग्ने देखिएको छ । संयुक्त राष्ट्रसंघको अनुसार अफ्रिकामा...
View Articleपाचनप्रणालीलाई सुधार्न अप्नाउनुहोस् यी १० घरेलु उपाय
एजेन्सी । चाडबाडको समयमा गरिने खानपानले तपाईको पाचन प्रणालीमा निकै असर पार्नसक्छ । पाचन प्रणालीमा समस्या आएपछि तपाईले कुनै रमाइलो उठाउन सक्नुहुन्न । यसकारण तपाईको चाडबाडको माहोललाई खराब नगर्न र...
View Articleभारतको मध्य प्रदेशका ३१ जनामा जिका भाइरस भेटियो
नयाँदिल्ली, २५ कात्तिक । भारतको मध्य प्रदेशका ३१ जनामा जिका भाइरस भेटिएको छ । पछिल्लो समय जिका भाइरसकै कारण अरु दुई जनाको मृत्यु पनि भइसकेको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् । तर प्रदेशको...
View Articleछालामा रातो देखिने (दाज) ले महामारी रुप लिँदै
बुटवल, २५ कात्तिक । छालासम्बन्धी रोग दाज (छालामा रातो देखिने) ले महामारीको रुप लिन थालेको छ । रुपन्देहीको विभिन्न गाउँपालिका तथा नगरपालिकामा अधिकांशलाई छालामा कनाउने र कनाएपछि आनन्द मिल्ने विशेषता...
View Articleदुई घण्टाभन्दा धेरै एउटै आसनमा बस्ने गर्नुभएको छ, नयाँ शोधको नतिजाले तर्साउनेछ
एजेन्सी, २७ कात्तिक । यदि तपाई कुनै बसेर काम गर्ने पेशामा आबद्ध हुनुहुन्छ भने तपाई सावधान हुनुहोस् । एउटा शोधको अनुसार दुई घण्टा वा त्यो भन्दा धेरै समय एउटै आसनमा बसिरहनाले असमायिक मृत्यु हुने जोखम...
View Articleराती काम गर्नुहुन्छ ? स्वास्थ्यमा पर्न सक्छ यी असरहरु
एजेन्सी । हाम्रो जीवनशैलीसँगै हाम्रो काम गने तरिकामा पनि तिब्र गतिले परिवर्तन आइरहेको छ । यो दौडधूप र प्रतिस्पर्धाको समयमा मानिसले आफुलाई भीडसँगै उभ्याउनका लागि प्रकृतिको नियमलाई तोडेर अघि बढिरहेका...
View Articleप्रचण्डले डुबेर पत्नीको उपचार गराएपछि तातोपानीको महिमा बढ्यो, यसरी हुन्छ उपचार
बेनी, ३० कात्तिक । बेनी नगरपालिका–४ मा अवस्थित प्राकृतिक तातोपानीको कुण्ड ‘मेडिकल टुरिजम’ अर्थात् स्वास्थ्य पर्यटनका रुपमा विकास हुन थालेको छ । प्राकृतिक औषधालयका रुपमा चिनिएको तातोपानी कुण्डमा देशका...
View Articleबलात्कारको कहालिलाग्दो कहानी : महिला घरकै आफन्तबाटै असुरक्षित
घोराही, ३ मंसिर । गत २०७४ चैत २२ गते दैलेखका एक सहोदर दाजुले आफ्नै बहिनीलाई बलात्कार गरे । पीडित बालिका रक्तश्रावका कारण बेहोश भएपछि छिमेकीले प्रहरीलाई खबर गरेका थिए । तत्काल राप्ती उपक्षेत्रीय...
View Articleअब एसएमएसबाटै प्रसूति सेवा
बैतडी, ४ मंसिर । जिल्लाका ग्रामीण क्षेत्रका १२७ प्रसूति सेवा केन्द्रबाट प्रसूति सेवा केन्द्रमार्फत सुरक्षित प्रसूति सेवा प्रदान गर्न थालिएपछि आमा र नवजात शिशुको मृत्युदरमा कमी आएको छ । केन्द्रमार्फत...
View Article१६ वर्षका किशोरीहरु नै गर्भपतन गराउँदै
दाङ, ६ मंसिर । राप्ती अञ्चल अस्पताल तुलसीपुरमा यस आर्थिक वर्ष शुरु भएदेखि हालसम्म ८५ महिलाले निःशुल्करुपमा सुरक्षित गर्भपतन गराएका छन् । गर्भपतन गराउनेमा १६ वर्षदेखि २० वर्षसम्मका १५ र अरु २०...
View Articleचितवनमा एक सय ३८ नयाँ एचआइभी सङ्क्रमित
चितवन, ७ मंसिर । सन् २०१८ को हालसम्म जिल्लामा १३८ जना एचआइभी सङ्क्रमित थपिएका छन् । भरतपुर अस्पतालमा रहेको एड्स हेल्थकियर फाउण्डेशन (एएचएफ) नेपालले सङ्कलन गरेको तथ्याङ्कअनुसार यो वर्ष फेला परेका...
View Articleऔषधि उद्योगको उत्पादन न्यून
फाइल तस्बिर चितवन, ९ मंसिर । नेपालका औषधि उद्योगले क्षमताअनुसार उत्पादन गर्न सकेका छैनन् । मागको ७० प्रतिशत नेपाली उत्पादनले धान्न सक्ने भए पनि ४१ प्रतिशत मात्रै उत्पादन हुँदै आएको व्यवसायीले बताएका...
View Article